वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

समाज

चारलेन सडकमा गुडाउन र हिड्न जान्दैनन् सर्वसाधरण

डेट लाईन गलत भए छ, सरी है पुष्प सर ! दिनेश ठाकुर /नेपालगन्ज निर्माण सम्पन्न कोहलपुर देखि राँझासम्मको (११ किमि ७ सय मिटर) सडक विस्तारसंगै दैनिकजसो साना ठुला सडक दुर्घटना भईरहेको छ । चारलेन सडकमा सवारी चालकले गाडी गुडाउन र यात्रु हिड्न नजान्दा दैनिकजसो दुर्घटना भईरहेका छन् ।  सडकमा जेब्रा क्रस, गाडी पाकिङ्ग क्षेत्र, यात्रु चढाउने ओराल्ने, सडक पेटि निर्माण भएपनि चालक र पैदलयात्री [पूरा पढ्नुहोस्]

सरकारी कार्यालयका प्रमुखसँग एमालेको अन्तरक्रिया

दिनेश ठाकुर /नेपालगञज नेकपा एमाले बाँकेले शुक्रवार जिल्लाको समग्र विकास निर्माणका बिषयमा सरकारी कार्यालयका प्रमुखहरुसँग अन्तरत्रmियात्मक छलफल गरेको छ । छलफलमा सहभागी सरकारी कार्यालयका प्रमुखहरुले जिल्लाको विकास निर्माणमा चासो दिइ एमालेले थालेको अभियान आफैमा महत्वपूर्ण भएको बताए ।  एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले जिल्लामा विकास निर्माणसँग सम्ब्न्धित [पूरा पढ्नुहोस्]

कानुन मन्त्रीलाई सामूहिक बलात्कारपीडित युवतीकाे पत्र

माननीय कानुनमन्त्री, नरहरि आचार्यज्यू, नमस्कार । म एउटा गरिब परिवारकी १७ वर्षीया छोरी हुँ । मैले तपाईंको नाममा पत्र लेख्न हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन । तर पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकी छु । कृपया केही गल्ती भए सुरुमै क्षमा चाहन्छु । मेरो नाम पूजा बोहरा हो । घर सुदूरपश्चिम बैतडी जिल्लाको दुर्गम कैलापाल गाविसमा पर्छ । मेरो बुबाको यथेष्ट [पूरा पढ्नुहोस्]

हिमालय सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न

सौगात श्रेष्ठ /बगनाहा सुख-दु:खको साझा चौतारी , परिवर्तनका लागी सहकारी’ भन्ने मुल नाराका साथ हिमालय सहकारी संस्थाले आफ्नो गौरबमय १३ औँ बार्षिक साधारण सभा मंसिर २३ गते सम्पन्न गरेको छ । वि. स. २०५६ साल भाद्र २४ गते स्थापना भएको यस संस्थाले आफ्नो शेयर रकम ५६ लाख पुऱ्याएको छ । साधारण सभामा चुरे क्याम्पसका प्राचार्य श्री कृष्ण प्रसाद पौड्याल,बगनाहा स्रोत केन्द्र प्रमुख श्री मदन [पूरा पढ्नुहोस्]

घर शान्ति नै बिश्व शान्तिको अधार

दिनेश ठाकुर /नेपालगन्ज, मङ्सिर  महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत आज नेपालगंजमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिभिन्न संस्थाहरुको संयूक्त आयाजनामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा बिभिन्न वक्ताहरुले आ आफना बिचार राख्दै यसलाई राजनितीक मुद्धा बनाई महिला हिंसाको अन्त हुनु पर्नेमा जोड दिएका थिए । महिलाहरुको बिभिन्न क्षेत्रमा ३३ प्रतिशत अनिवार्य [पूरा पढ्नुहोस्]

सिंगो दलित समुदाय नै जातीय रुपमा अपमानित तथा न्यूनतम मूल्य र मान्यताबाट समेत बन्चित

दिनेश ठाकुर/नेपालगंज, कार्तिक  नेपालगन्ज–८ की एकता नेपालीले मंगलबार स्थानीय विकास अधिकारी जीवलाल भुषाललाई जिल्ला विकास समितिले दलित महिलाका लागि बजेट विनियोजन नगर्ने र योजना समेत नपार्ने गरेको गुनासो पोखिन् ।  ‘वडा नागरिक मञ्च समावेशी हुनुपर्छ भन्छन्, किन दलित महिला सहभागीता गराईदैन्,’ स्थानीय विकास अधिकारी भुषाललाई प्रश्न गर्दै उनले भनिन्, ‘वडा नागरिक मञ्चमा [पूरा पढ्नुहोस्]

बाढी पिडितलाई राहत वितरण कार्यक्रम सम्पन्न

दिनेश ठाकुर/ नेपालगंज १२ कार्तिक राष्ट्रियवादी एकता पार्टीको आयोजनामा बाढी पिडितलाई राहत वितरण कार्यक्रम आज होलिया, बेतहनी गाविसमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।  सहयोग नेपाल शान्ति भूमि मञ्चको सहकार्यमा सो राहत वितरण गरिएको थियो । राहत वितरण गर्ने क्रममा ५०० घर परिवारलाई चिउरा, लत्ताकपडा वितरण गरेका थिए । राष्ट्रियवादी एकता  पार्टी कन्द्रिय उपाध्यक्ष तथा [पूरा पढ्नुहोस्]

काग पुजा गर्दै तिहारसँगै यमदीप दान सुरु

काठमाडौं, कात्तिक ४ मंगलबारदेखि तिहार सुरु भएको छ । यमपञ्चकको पहिलो दिन मंगलबार काग तिहार मनाईंदैछ । कात्तिककृष्ण चतुर्दशीका दिन बुधबार कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन बिहिबार लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३५ र म्हपूजा (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ । पाँच [पूरा पढ्नुहोस्]

गैरकानुनी रुपमा १४ वर्षीय नाबालक पक्राउ

दिनेश ठाकुर / नेपालगंज १ कार्तिक बाँके प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरी १४ वर्षीय नाबालक मुजाहिद्दिन खाँ माथि गैर कानुनी रुपमा मुद्दा चलाएको भन्दै बालकका बुबा जियाउद्दीन खाँले तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सको कानुनी सहयोगमा पुनराबेदन अदालत नेपालगंजमा जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला कारागार कार्यालय बाँकेको विरुद्धमा मुद्दा दर्ता गराउनु भएको छ । [पूरा पढ्नुहोस्]

मूर्तिले जल पिएको हेर्न मन्दिरमा दर्शनार्थीको घुइँचो

परासी, असोज २५  नवलपरासीको त्रिवेणीधाममा रहेको शिवलिङ्गको मूर्तिले जल पिएको भन्दै सो दृश्य हेर्न शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । मङ्गलबार बिहान मन्दिरमा रहेको शिवलिङ्गको मूर्तिले  एकाएक जल पिएको प्रत्यक्षदर्शीको भनाइ छ । मूर्तिले जल पिएपछि अहिले त्रिवेणीधाममा हजारौँ दर्शनार्थीको घुइँचो लागेको छ ।   चम्चामा पानी राखेर मूर्तिको मुखमा छुवाउँदा [पूरा पढ्नुहोस्]
1 59 60 61 62 63 65