वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

समाज

सहमति कार्यन्वयन नगरे सिँह दरवार घेराउ गर्ने मुक्त कमलरीहरुको चेतावनी

भगतराम थारु/ नेपालगन्ज, १३ अषाढकमलरी मुक्ती गरेको एक बर्ष पुग्दा समेत सरकारले १० बुंदे सहमतिको कार्यन्वयन नगरेको भन्दै मुक्त कमलरीहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले मुक्त कमलरीहरुको १० बु“दे सहमतिमा ३ वटा माग मात्र पुरा गरेको भन्दै थप मागहरु पुरा नगरे पुनः दरवार घेराउ गर्ने चेतावनी दिएका छन् । शुक्रवार नेपालगन्जमा आयोजित मुक्ती दिवस मनाउने क्रममा उनिहरुले दाशताको [पूरा पढ्नुहोस्]

राज्यबाट पाउने सेवा सुविधाबाट खटिक समुदाय वन्चित

नेपालगन्ज, थर परिवर्तन गरेका कारण खटिक समुदायका परिवारलाई सरकारले दिने सेवा सुविधाबाट पाउनबाट बन्चित भएका छन् । उनिहरुलाई खटिक थरलाई सोनखर लेख्न थालेपनि उनिहरुले राज्यवाट पाउने सेवा सुविधा पाउनवाट वन्चित भएका हुन् ।  थर परिवर्तन भएकै कारण राज्यले बाल संरक्षण तथा बृद्धभत्ता, विधुवा भत्ता, पाउनबाट बन्चित भएका छन् ।  उनिहरुले पहिलेदेखि लेख्दै आएको खटिक थर परिवर्तन गरि [पूरा पढ्नुहोस्]

मध्यरातमा अर्कैलाई श्रीमान ठानेपछि..,

उदयपुर– अर्काकी श्रीमतीलाई झुक्याएर यौनसम्पर्क गरेको आरोपमा साउने ९ का अर्जुन आलेमगर पक्राउ परेका छन्। प्रहरीका अनुसार बुधबार स्थानीय एक महिलाका श्रीमान सामान्य झगडामा बाहिरिएका बेला मध्यरातमा मगर फर्जी श्रीमान बनेर ती महिलाको घरमा प्रवेश गरेका थिए। घरभित्र पसेपछि सरासर ओछ्यानमा आएर यौनसम्पर्क गरेको आरोप पीडित महिलाको छ। ‘मध्यराति अँध्यारोमा ढोका ढक्ढक्याएपछि आफ्नै [पूरा पढ्नुहोस्]

आज आमाको मुख हेर्ने दिन

मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा,भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातीर्थ औंसी मनाइँदैछ । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा काठमाडौं थानकोट नजिकै रहेको मातातीर्थमा [पूरा पढ्नुहोस्]

प्राविधिक शिक्षाका लागि बर्दियाको ढोढरीमा धार्मीक महोत्सव

भावुक योगीबर्दियाको ढोढरीमा रहेको नेपाल राष्टिय उच्च माध्यामिक विद्यालयमा प्राविधीक शिक्षा संचालनका लागि भन्दै यहि पुस २१ गते देखि श्रीमद् भागवत एवँ धनधान्यान्चल ज्ञान महायज्ञ तथा बर्दिया धार्मीक महोत्सव सँचालन हुने भएको छ । विद्यालयमा प्राविधिक शिक्षा संचालनका लागि आर्थिक सँकट परेको भन्दै यहि पुस २१ गते देखि २८ गते सम्म श्रीमद् भागवत एवँ धनधान्यान्चल ज्ञान महायज्ञ [पूरा पढ्नुहोस्]
1 57 58 59