वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

समाज

बाढी पीडितको सहयोग भूकम्प पीडितलाई

बर्दिया, वैशाख १६ बर्दियाको पदनाहा गाविसका बाढी पीडितले भुकम्प पीडितहरुका लागि राहत रकम प्रदान गरेका छन् । गएको वर्षामा बबई नदीको बाढीबाट प्रभावित पदनाहा गाविस वडा ८ रानीपुर बरबट्टाका बाढी पीडितहरुले आफुहरुलाई आएको सहयोग रकममध्ये १ लाख २ सय ८६ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरी भौचर प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुँवरलाई बुझाएका थिए । यस्तै [पूरा पढ्नुहोस्]

उद्धारका लागि नेपालगञ्जबाट युवाहरु गोरखातिर

नेपालगन्ज बाँकेको नेपालगञ्जबाट युवाहरुको एक टोली भुकम्प पीडितलाई सहयोग गर्न गोरखा जाने भएको छ । नेपालगञ्जको राझा एयरपोर्टका युवाहरु यसरी उद्धारका लागि गोरखामा जान लागेका हुन् । राझाको एक जिम क्लवका निर्देशक तथा नेपाल ईन्जिनियरिङ कलेज भक्तपुरमा अध्यनरत विद्यार्थी दिनेश थापा र काठमाडौंका अर्का बिद्यार्थी जयराम हरी पन्थको पहलमा उद्दारका लागि युवा टोली तयार भएको हो । [पूरा पढ्नुहोस्]

मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६२ नाघ्यो

शनिबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६२ पुगेको छ । गृहमन्त्रालयका अनुसार ७ हजार  ३८ जना  घाइेत छन्। उद्दारका लागि सरकारले गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेमा र ललितपुरमा राहात तथा उद्धारका लागि १२ हेलिकोप्टर परिचालन गरेको मन्त्रालयले जनाएको छ।  प्रहरी प्रवक्ता कमल सिंह बमका अनुसार काठमाडौं उपत्यकामा १३ सय २० र बाहिर २५ सय [पूरा पढ्नुहोस्]

बर्दियामा भुकम्प पिडितका लागि राहत संकलन सुरु

भावुक योगी, बर्दिया, बैशाख १४  विनाशकारी महाभुकम्पले राजधानी काठमाण्डौँ सहित देशभरीका विभिन्न झण्डै २१ जिल्लामा ठुलो जनधनको क्षती गरेपछी बर्दियामा पनि राहत रकम संकलन र रक्तदान कार्यक्रम सुरु भएको छ ।  आईतवार दिउस सदरमुकाम गुलरियामा बसेको जिल्ला दैवि प्रकोप उद्धार समितीको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुँवरले जानकारी दिनुभयो । सरकारी [पूरा पढ्नुहोस्]

गोरखामा मृत्यु हुनेको संख्या २सय; नुवाकोटमा ४ सय नाघ्यो

                 अपडेट   विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २ सय भन्दा १८ पुगेको छ । गृहमन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा उपत्यका बाहिरका जिल्लामा गरी अहिलेसम्म तीन हजार दुई सय १८ जनाको ज्यान गएको पुष्टि भएको हो । यस्तै भूकम्प प्रभावित देशभरका विभिन्न ठाउँमा गरी अहिलेसम्म ६ हजार ५ सय ३५ जना घाइते भएका छन् । [पूरा पढ्नुहोस्]

आज मातातीर्थ अर्थात आमाको मुख हेर्ने औशी

बर्दिया, बैशाख ५ आज मातातीर्थ अर्थात आमाको मुख हेर्ने औशी । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै आशिर्वाद लिएर यो पर्व मनाइदै छ । प्रत्येक वर्षको वैशाख कृष्ण औँशीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाइने गरिन्छ । यस अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । यसदिन [पूरा पढ्नुहोस्]

प्रस्तावना लेखन तालिम सम्पन्न

दिनेश  ठाकुर/ नेपालगन्ज, चैत २५  सहकारीमा आवद्ध युवाहरुलाई लक्षित गरि आयोजित प्रतिवेदन र प्रस्तावना लेखन कोहलपुरमा सम्पन्न भयो । जिल्लाका सात गाविसका युवायुवतीलाई लक्षित गरि सञ्चालित तीनदिने प्रस्तावना लेखन तालिममा २४ जनाको सहभागीता रहेको थियो । दलित सेवा संघ बाँकेले आयोजना गरेको तालिममा सहकारीमा आवद्ध र सहकारी सञ्चालन गर्दै आएका युवाहरु सहभागी थिए । तालिममा [पूरा पढ्नुहोस्]

मुम्बईमा युवती बेच्ने महिला १८ वर्षपछि पक्राउ

काठमाडौं,चैत २०  नेपाली युवतीलाई मुम्बईका कोठीमा बिक्री गर्ने एक महिला १८ वर्षपछि पक्राउ परेकी छन् । सोझा युवतीलाई जागिरको प्रलोभनमा जबरजस्ती वेश्यावृत्तिमा लगाउने काठमाडौं महानगरपालिका–६ घर भएकी ६० वर्षीया सरस्वती लामालाई केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार बौद्दबाट पक्राउ गरेको हो । ब्युरोका एसपी किरण बज्राचार्यका अनुसार भदौ ०५३ मा दुई युवतीलाई उनले मुम्बई [पूरा पढ्नुहोस्]

पाकेट मारेर ललितपुरमा ३ तले घर

ललितपुर, चैत २० पाकेटमारी गरेर एक व्यक्तिले ललितपुरमा ३ तले घर बनाएका छन् । नयाँ पत्रिका दैनिकमा आज प्रकाशित समाचार अनुसार नेपालका विभिन्न ठाउँमा पाकेटमारी गर्दै आएका भारतीय नागरिक जितेन्द्र सिहले पाकेट मारेकै पैसाले नख्खुमा घर बनाएका छन् । प्रहरीले ५० वर्षीय सिंह र उनका साथी दोलखा घर भएका ४९ वर्षीय सन्चबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ । ललितपुर प्रहरीले [पूरा पढ्नुहोस्]

बर्दियामा ४ किलो चरेस सहित महिला पक्राउ

भावुक योगी/ बर्दिया, चैत १९ बर्दियामा ४ किलो चरेस सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । शरीरमा चरेस लुकाएर भारत तर्फ लैजादैँ गरेको अवस्थामा ४ किलो चरेस सहित दाङ्ग नारायणपुर १ की २७ वर्षिया तारा भन्ने दुर्गा बुढालाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ । गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरको प्रहरी टोलीले गुलरीया ११ सुरजपुरमा खानतलासी गर्दा शरीरमा चरेस [पूरा पढ्नुहोस्]
1 50 51 52 53 54 59