वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

समाज

लायन्स क्लब भुरिगाउँको अध्यक्षमा निरौला निर्वाचित

सुदीप अधिकारी/भुरिगाउँ (बर्दिया) । लायन्स क्लब अफ भुरिगाउँको अध्यक्षमा गोपाल निरौला निर्वाचित भएका छन् । शुक्रबार भुरिगाउँमा सम्पन्न लायन्स क्लब अफ भुरिगाउँको बैठकले निरौलालाई अध्यक्ष पदमा सर्बसम्मत निर्वाचित गरेको हो । यसैगरि लायन्स क्लब अफ भुरिगाउँको प्रथम उपाध्यक्षमा सञ्जय गिरी र द्धितिय उपाध्यक्षमा रुद्रप्रसाद आर्याल सर्बसम्मत निर्वाचित भएका छन् । लायन्सको सचिबमा [पूरा पढ्नुहोस्]

कोरियाबाट बर्दियालीहरुले गरे एन्जिलाको उपचारार्थ १ लाख सहयोग

बगनाहा (बर्दिया) । कोरियामा कामको सिलसिलामा रहेका दाजुभाइ दिदिबहिनीहरूले उपचारको क्रममा रहेकी बगनाहा बर्दियाकी एन्जिला शाहको उपचारार्थ सहयोग रकम पठाएका छन । एन्जिला शाहको उपचारार्थ विदेशी भुमीबाट रु. १०२,०७३/- राष्ट्रिय वाणिज्य बैंक भुरिगाउँ साखामा पठाएको खगेन्द्र नेपालले बर्दिया अनलाईनलाई जनाएका छन । बर्दिया अनलाईनमा सुचना पढेपछी विदेशमा रहेका बर्दियालीहरुलाई एकजुट [पूरा पढ्नुहोस्]

लागुऔषध कारोबारीको अखडा बन्दै बर्दिया

प्रेम बुढा/मधुवन (बर्दिया) । वैशाख २७ गते गुलरिया नगरपालिका—१, खैरापुरका २५ वर्षीय कमलप्रसाद गोडिया ब्राउन सुगरसहित पक्राउ परे । उनको साथमा २ ग्राम ब्राउन सुगर थियो । प्रहरीको केरकारपछि उनले त्यो लागूऔषध बिक्री गर्न मधुवन नगरपालिकामा लैजान लागेको बताए । ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका लागूऔषध कारोबारी गोडियाकै मोबाईल प्रयोग गरि खरिद [पूरा पढ्नुहोस्]

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नजिता

काठमाडौं । अमेरिकाले प्रदान गर्दै आएको डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) को नतिजा सार्वजनिक भएको छ। अमेरिकाको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट मंगलबार सार्वजनिक भएको हो । नतिजा हेर्न डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ। दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट [पूरा पढ्नुहोस्]

कोठियाघाटमा शिव साधना शिवीर सुरु

हरी गुरुङ/मधुवन (बर्दिया) । पिण्डेश्वर शिवलक्ष्मी धाम, बर्दिया शाखाको आयोजनामा मधुवन नगरपालिकाको कोठियाघाट शिव मन्दिरमा शुक्रबार देखि ५ दिने शिव साधना शिवीर सुरु भएको छ । शिवीर आवासिय भएकाले ५ दिनसम्मका लागि खाना र बस्ने व्यवस्थाका गरिएको शाखा उपाध्यक्ष एवं शिव साधना संयोजक ज्ञानुमाया रिजालले जानकारी दिइन् । संकटमोचन स्वरुप मदनबाबाको सामिप्यतामा आयोजना हुने शिवीरमा [पूरा पढ्नुहोस्]

प्राविधिक शिक्षा कार्यक्रमद्धारा निःशुल्क पशु स्वास्थ्य तथा कृषि परामर्श शिविर सम्पन्न

बअ सम्वाददाता/बगनाहा (बर्दिया) । ठाकुरबाबा नगरपालिका–३, जुडपानीमा रहेको श्री चुरे माध्यमिक विद्यालयमा संचालित प्राविधिक शिक्षा कार्यक्रमको आयोजनामा एकदिने निःशुल्क पशु स्वास्थ्य सेवा तथा कृषि परामर्श सेवा शिविर कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका–५, शाहीपुर गाउँमा आयोजना गरीएको निःशुल्क पशु स्वास्थ्य सेवा तथा कृषि परामर्श सेवा शिविरमा गाई, भैँसी, बाख्रा [पूरा पढ्नुहोस्]

पर्यटकिय क्षेत्रलाई लागुऔषध मुक्त क्षेत्र बनाउन भाङ फडानी सुरु

भावुक योगी/भुरिगाउँ (बर्दिया) । ठाकुरबाबा नगरपालिकाको पर्यटकिय क्षेत्र ठाकुरद्धारालाई लागुऔषध मुक्त क्षेत्र बनाउने उद्देश्य सहित स्थानियवासी र प्रहरीको संयुक्त टोलीले गाउँघरका खेतबारीमा रहेका भाङ तथा गाँजा फडानी अभियान सुरु गरेका छन् । ठाकुरद्वारा पर्यटकीय क्षेत्र भएकोले स्थानिय युवाहरु भाङ तथा गाँजाबाट चरेस बनाउने र कुलतमा फँस्ने साथै यस क्षेत्रमा आएका पर्यटकहरुले [पूरा पढ्नुहोस्]

बाँकेका विभिन्न स्थानीयतह संग सूचना माग

सोम गुरुङ/कोहलपुर (बाँके) । बाँके जिल्लाको स्थानीय तहसँग नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का आरटिआई अभियान्ता लक्ष्मी तिवारीले विविध विषयमा सूचना माग गरेका छन । नेपालको संविधान – २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन – २०६४ को दफा ३ अनुसार स्थानीय तह संग सुचना माग गरेको अभियन्ता तिवारीले बताए । बैजनाथ गाउँपालिकामा बैशाख २० गते सूचना माग गरिएको र लिखित रुपमा बैशाख २७ गते [पूरा पढ्नुहोस्]

वन मन्त्रीबाट चुरे माध्यमिक विद्यालयको निरिक्षण

यज्ञ नेपाल/बगनाहा (बर्दिया) । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले देशमा ब्याप्त बेरोजगारी समस्या समाधान गर्न प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका छन् । ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरमा होमस्टेको उद्घाटनका लागि बर्दिया आएका मन्त्री बस्नेतले ठाकुरबाबा–३, जुडपानीमा रहेको चुरे माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । [पूरा पढ्नुहोस्]

ठाकुरबाबाको गोविन्दपुरमा जैविकमार्ग होमस्टे संचालन

सौगात श्रेष्ठ/बगनाहा (बर्दिया) । ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरमा गोविन्दपुर जैविकमार्ग होमस्टे संचालनमा आएको छ । आईतबार आयोजना गरीएको कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले होमस्टेको उद्घाटन गरेका छन् । होमस्टेमा आउने पाहुनाका लागि स्थानीय थारु परीकार संगै लोकल कखुरा सहितको खाना, सुरक्षित बास, थारु कला संस्कृती, उदाहरणिय वन अवलोकन [पूरा पढ्नुहोस्]
1 2 3 4 5 65