वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

समाज

एकै नीति बनाएर राष्ट्रिय गौरबका सिँचाई आयोजना अघि बढाउने मन्त्री गौतमको भनाई

रम्मापुर, बर्दिया। नेपाल सरकारका सिँचाई मन्त्रि सञ्जय कुमार गौतमले भेरी बबई डाईभर्सन सिँचाई आयोजना सहित पश्चिम नेपालमा रहेका मुख्य चार वटा राष्ट्रिय गौरबका सिँचाई आयोजनालाई एउटै निती बनाएर एकीकृत निकासको अवधारणामा ल्याई नयाँ कार्ययोजना बनाएर अघि बढने बताउनु भएको छ । सुर्खेतको भेरी बबई डाईभर्सन सिँचाई आयोजना, कैलालीको रानीजमरा सिँचाई आयोजना लगायतका पश्चिम नेपालका [पूरा पढ्नुहोस्]

ओराही खोलामा २ वटा ट्याक्टर डुब्यो

ठाकुरबाबा,बर्दिया । बर्दियाको भुरीगाउँ ठाकुरद्धारा सडक खण्ड अन्र्तगत पर्ने ओराही खोलामा बाढी आउँदा २ वटा ट्याक्टर खोलामा डुबेको छ । ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ बजारबाट बकुवा बजारमा पसलको समान लिए जाँदै गरेको गगन सुनारको भे १ त ६७०७ र नारायण सापकोटाको ७०१७ नम्बरको ट्याक्टर डुबेको दिपेन्द्र बुढाले जानकारी दिनुभयो । बजारबाट सामान लिएर जाँदै गर्दा खोलामा ट्याक्टर डुबेको [पूरा पढ्नुहोस्]

संस्थागत विद्यालय युनियनद्वारा ठाकुरबाबा नपाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

ठाकुरबाबा,बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संस्थागत विद्यालय युनियनले एक कार्यक्रमका विच भुरिगाउँमा सम्मान गरेको छ । ठाकुरबाबा नगरपालिकाका निजी विद्यालयहरुको संस्था संस्थागत विद्यालय युनियनद्वारा आयोजित वधाई, शुभकामना तथा सम्मान कार्यक्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । [पूरा पढ्नुहोस्]

फरार अभियुक्त प्रहरी नियन्त्रणमा

गुलरिया,बर्दिया। अबैध हतियार काण्डमा फरार रहेका गुलरिया नगरपालिका वार्ड नं ११ लालपुर निवासी बर्ष २५ का श्यामलाल चौधरीलाई बिशेष सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बर्दिया बासँगढी नगरपालिका वार्ड नम्बर ७ सगाहापुर नजिकै रहेको निलकण्ठ सामुदायिक बनवाट श्रावण ९ गते बांँसगढी नगरपालिका ७ सगाहापुर बस्ने बर्ष ४२ का छव्बन खाँ र बर्ष ५५ का रतन यादब २ थान पेस्तोल र [पूरा पढ्नुहोस्]

मृत अबस्थामा निलगाई भेटियो

बढैयाताल,बर्दिया। बढैयाताल गाउँपालका ७ स्थित मिड्किया नाला नजिक जंगली जनावर निलगाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कालिका प्रहरी चौकीका ईन्चार्ज असई लालसरी बोहोराको कमाण्डमा गएको गस्ति टोलिले निलगाई मृत अबस्थामा फेला पारेको हो । मृत अवस्थामा भेटीएको जंगली जनावर निलगाई सेक्टर बन कार्यालय मैनापोखर मार्फत जिल्ला बन कार्यालय बर्दिया पठाएको प्रहरी जनाएको छ [पूरा पढ्नुहोस्]

भुरीगाउँ बजारको नयाँ बसपार्क सडक कालोपत्रे हुँदै

भुरिगाउँ, बर्दिया । साविकका गाविस अथवा हालका गाउँपालिका र नगरपालिकामा स्थानिय राजनितक दल, जनप्रतिनिधीहरु, संघसस्थाहरुको पहलबाट बिकास निर्माणको काम भएको सुनिएको र देखिएकै हो । तर स्थानियहरु आफैले मन्त्रालयमा धाएर आफ्नो गाउँठाउँको बिकासका लागि पहल गर्ने र बजेट ल्याएर बिकास गर्नेहरु कहीलेकाँही मात्र भेटिन्छन । र उनिहरुकै पहलबाट कहिलेकाँही ढिलो हुने बिकासे काम पनि छिटो [पूरा पढ्नुहोस्]

बर्दियाको एक सामुदायिक वनमा चितुवा मृत भेटिएपछि …

ठाकुरबाबा, बर्दिया । जिल्लाको एक सामुदायिक वनमा बुधबार एउटा चितुवा मृत अवस्थामा भेटिएको छ । सदरमुकाम गुलरिया नगरपालिका–५ सुहेलवास्थित राधाकृष्ण थारु महिला सामुदायिक वनमा बुधबार एउटा पोथी चितुवा मृत अवस्थामा भेटिएको हो । मृत चितुवा करिव ३ वर्षको हुन सक्ने अनुमान गरिएको छ । चितुवा सामुदायिक वनभित्र सिमलको रुख मुनी फेला परेको थियो । “सिमलको रुख नजिकै विद्युतको लाइन गएको छ । [पूरा पढ्नुहोस्]

बर्दियाका विभिन्न नाकाबाट ६ महिनामा २४ महिलाको उद्दार: होस गर्नुहोस् आफ्नैले बेचिदिन सक्छ !

ठाकुरबाबा, बर्दिया । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्दार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्दार गरी घर फर्काएको हो । “बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ” बर्दियाका [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नगरपालिकामा अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग

ठाकुरबाबा, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा अपांगता भएका ब्यक्तिहरुलाई जिबिकोपार्जन गर्न सजिलो होस भन्ने उद्धेश्यले ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकामा रहेका ७९ जना अपांगता भएका ब्यक्ति मध्ये ३२ जनालाई प्रतिब्यक्ति २५ सय रुपैया बितरण गरिएको छ । त्यस्तै कार्यक्रममा अनुपस्थित बाँकी रहेकालाई पछि बितरण गरिने अध्यक्ष नयाँराम खड्काले [पूरा पढ्नुहोस्]

बासगढीबाट हतियारसहित २ जना पक्राउ, एक फरार

बासगढी, बर्दिया । बर्दियाको बासगढी नगरपालिका वडा नम्बर ७ सदाहापुर नजिकै रहेको निलकण्ठ सामुदायिक वनबाट प्रहरीले २ जनालाई हतियारसहित आज पक्राउ गरेको छ भने एक जना फरार छन । विशेष सुराकीको आधारमा पक्राउ पर्नेमा बासगढी-७ का ४२ बर्षका छव्बन खाँ र ५५ बर्षका रतन यादव रहेको प्रहरी नायब उपरीक्षक युवराज खडकाले जानकारी दिनुभयो । त्यस्तै फरार हुनेमा बासगढी नगरपालिका- ७ सदाहापुरका २२ [पूरा पढ्नुहोस्]
1 2 3 4 5 52