वि.सं.   आइतवार, जेष्ठ १३, २०७५   तदनुसार  27 May 2018

समाज

पर्यटकिय क्षेत्रलाई लागुऔषध मुक्त क्षेत्र बनाउन भाङ फडानी सुरु

भावुक योगी/भुरिगाउँ (बर्दिया) । ठाकुरबाबा नगरपालिकाको पर्यटकिय क्षेत्र ठाकुरद्धारालाई लागुऔषध मुक्त क्षेत्र बनाउने उद्देश्य सहित स्थानियवासी र प्रहरीको संयुक्त टोलीले गाउँघरका खेतबारीमा रहेका भाङ तथा गाँजा फडानी अभियान सुरु गरेका छन् । ठाकुरद्वारा पर्यटकीय क्षेत्र भएकोले स्थानिय युवाहरु भाङ तथा गाँजाबाट चरेस बनाउने र कुलतमा फँस्ने साथै यस क्षेत्रमा आएका पर्यटकहरुले [पूरा पढ्नुहोस्]

बाँकेका विभिन्न स्थानीयतह संग सूचना माग

सोम गुरुङ/कोहलपुर (बाँके) । बाँके जिल्लाको स्थानीय तहसँग नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का आरटिआई अभियान्ता लक्ष्मी तिवारीले विविध विषयमा सूचना माग गरेका छन । नेपालको संविधान – २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन – २०६४ को दफा ३ अनुसार स्थानीय तह संग सुचना माग गरेको अभियन्ता तिवारीले बताए । बैजनाथ गाउँपालिकामा बैशाख २० गते सूचना माग गरिएको र लिखित रुपमा बैशाख २७ गते [पूरा पढ्नुहोस्]

वन मन्त्रीबाट चुरे माध्यमिक विद्यालयको निरिक्षण

यज्ञ नेपाल/बगनाहा (बर्दिया) । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले देशमा ब्याप्त बेरोजगारी समस्या समाधान गर्न प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका छन् । ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरमा होमस्टेको उद्घाटनका लागि बर्दिया आएका मन्त्री बस्नेतले ठाकुरबाबा–३, जुडपानीमा रहेको चुरे माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । [पूरा पढ्नुहोस्]

ठाकुरबाबाको गोविन्दपुरमा जैविकमार्ग होमस्टे संचालन

सौगात श्रेष्ठ/बगनाहा (बर्दिया) । ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरमा गोविन्दपुर जैविकमार्ग होमस्टे संचालनमा आएको छ । आईतबार आयोजना गरीएको कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले होमस्टेको उद्घाटन गरेका छन् । होमस्टेमा आउने पाहुनाका लागि स्थानीय थारु परीकार संगै लोकल कखुरा सहितको खाना, सुरक्षित बास, थारु कला संस्कृती, उदाहरणिय वन अवलोकन [पूरा पढ्नुहोस्]

कृष्णसारको संरक्षणका लागि मन्त्रालयले सहयोग गर्छ : मन्त्री बस्नेत

सौगात श्रेष्ठ/गुलरिया (बर्दिया) । बर्दियामा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि वन तथा वातावरण मन्त्रालयले सक्दो सहयोग गर्ने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रतिबद्धता ब्यक्त गरेका छन् । ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरमा स्थापना भएको गोविन्दपुर जैविकमार्ग होमस्टेको उद्घाटनका लागी बर्दिया आएका मन्त्री बस्नेतले कृष्णसार संरक्षण क्षेत्रले [पूरा पढ्नुहोस्]

उपलब्धी देखिने गरी काम गर्छौँ : मधुवन नगरप्रमुख क्षेत्री

हरी गुरुङ्ग/मधुवन (बर्दिया) । मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्रीले विद्यालय अनुगमन गरी पाएका समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । इन्सेकद्वारा सञ्चालित इएपि अन्र्तगत भएको सेवाप्रदायक र सेवाग्राही बीच स्थानीय तह स्तरिय अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै नगरप्रमुख क्षेत्रीले शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका [पूरा पढ्नुहोस्]

चार सहकारी एकीकरण भई हाम्रो मध्यवर्ति साकोस बन्दै, अध्यक्षमा नवराज न्यौपाने चयन हुने

भुरिगाउँ, बर्दिया । देशैभरी एउटै प्रकृतीका सहकारीहरु एकिकरण हुने क्रम बढि रहेको बेला बर्दियामा पनी सहकार्री एकिकरणकको क्रम बढेको छ । यसै क्रममा ठाकुरबाबा नगरपालिकामा रहेको नेउलापुर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. संचालक समितिले सहकारी एकिकरणको विषयमा छलफल गरी विभिन्न निर्णय गरेको छ । छलफलमा चार वटा सहकारी एकिकरण कार्यदलबाट पारित कार्याविधि अनुमोदन तथा स्वीकृत, [पूरा पढ्नुहोस्]

गुुलरियामा धमाधम रिसोर्ट खुुल्दै

गुलरिया (बर्दिया) । बर्दियाको सदरमुकाम गुलरियामा पर्यटकलाई लक्ष्य गर्दै धमाधम रिसोर्ट खुुल्दैछन् । जिल्लाकै पर्यटकीय क्षेत्र ठाकुुरद्वारालगायत गन्तव्यलाई लक्ष्य गर्दै नयाँ रिसोर्ट खुुल्ने क्रम बढेको हो । बर्दियाको गुुलरिया नगरपालिका वडा नम्बर ७ स्थित हस्नापुुर कटीरोडमा करोडौंको लागतमा कृष्णसार रिसोर्ट निर्माण भइरहेको छ । गुुलरिया ५ स्थित सन्तोषी टोलमा बबई लाखौंको [पूरा पढ्नुहोस्]

जंगली हात्तीका कारण स्थानिय हैरान

गुलरिया (बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका जंगली हात्तीलाई पछिल्लो समय सम्हाल्नै मुस्किल परेको छ । जंगली हात्तीले विद्युतीय तारबार मात्र होइन, पक्की वालसमेत तोडेर बस्तीमा जाने क्रम नरोकिएपछि निकुञ्जका जंगली हात्तीलाई सम्हाल्नै मुस्किल भएको हो । हात्तीलाई जंगलमै सीमित गराउन धेरै उपाय अवलम्बन गरे पनि पूर्णरूपमा हात्ती जंगलमा रोक्न कठिन भइरहेको बर्दिया [पूरा पढ्नुहोस्]

बर्दिया सहित देशैभरी ६१ औँ राष्ट्रिय सहकारी दिवस मनाईयो

दिवसका अवसरमा उत्कृष्ठ सहकारीकर्मीको रुपमा हिमालय सहकारी संस्था लिमिटेड, मानपुरका अध्यक्ष एवम् ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठलाई सम्मान गरीएको छ । सौगात श्रेष्ठ/भुरिगाउँ (बर्दिया) । ६१ औं राष्ट्रिय सहकारी दिवस मंगलबार ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने नाराका साथ देशै भरी मनाईएको छ । विक्रम संवत् २०१३ साल चैत्र २० गते चितवनको बखानपुर ऋण [पूरा पढ्नुहोस्]
1 2 3 4 64