वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

शिक्षा

उमेरको हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धा

प्रेम विश्वकर्मा नेपालगन्ज, २१ चैत्र  राहत शिक्षकहरुले राहत अनुदान दरबन्दीलाई साधारण दरवन्दीमा रुपान्तरण गर्न माग गरेका छन् । शनिवार नेपालगन्जमा भएको राहत शिक्षक संघर्ष समिति बाँकेको चौथो जिल्ला अधिवेशनमा उनीहरुले उमेरको हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गर्न समेत माग गरेका छन् । “शिक्षकको सुविधा एउटै हुदाँ, हाम्रो गौरव राम्रो मिलन, गुणस्तरिय ब्यवहारिक [पूरा पढ्नुहोस्]

बर्दियामा २ जना निरीक्षक निस्कासित

भावुक योगी / बर्दिया, चैत ५ बर्दियामा एसएलसी परीक्षामा निरीक्षकको रुपमा खटिएका २ जना शिक्षक निस्कासित भएका छन् । परीक्षा संचालनका क्रममा पदीय मर्यादा विपरीत काम गरेको हुँदा नेपाल राष्टिय उच्च मावि गोडियान परीक्षा केन्द्रका २ जना निरीक्षकलाई निस्कासन गरिएको सहायक जिल्ला शिक्षा अधिकारी निलकण्ठ रेग्मीले बताउनुभयो । सहायक शिक्षा अधिकारी रेग्मीका अनुसार उनीहरु दुबैलाई आगामी [पूरा पढ्नुहोस्]

एसएलसी परीक्षाको तयारी पूरा, टीकापुर क्षेत्रमा सात वटा परीक्षा केन्द्र

दुर्गा देवकोटा/ टीकापुर, चैत्र ०४ कैलाली जिल्लामा चैत्र ५ गतेबाट शुरु हुने एसएलसी परीक्षाको तयारी पूरा भएको छ । टीकापुर स्रोत केन्द्रमा पनि एसएलसी परीक्षाको तयारी सबै पूरा भएको जनाइएको छ । टीकापुर स्रोत केन्द्रमा यसबर्ष ७ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । परीक्षा केन्द्रमा सिट प्लानिङको तयारी पूरा भैसकेको जनाइएको छ । विरेन्द्र विद्या मन्दिर उच्च माविका प्राचार्य [पूरा पढ्नुहोस्]

परीक्षा केन्द्रमै छात्राहरुको लागि “मेन्सुरेशन प्याड”

भगतराम थारु नेपालगन्ज, ०४ चैत्र आजदेखि शुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) मा बाँकेबाट ८ हजार २ सय ३४ परीक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय बाँकेले जानकारी गराएको छ ।बाँकेबाट १ सय ४० विद्यालयबाट विद्यार्थीहरुले परिक्षा दिने भएका छन् । जसमा सामुदायिक तर्फ ७७ विद्यालय , संस्थागत तर्फबाट ५९ र खुल्ला विद्यालयतर्फबाट ४ गरि १ सय ४० विद्यालयबाट कुल कुल ८ हजार २ सय ३४ [पूरा पढ्नुहोस्]

मध्यपश्चिमबाट ८० हजार बढी परीक्षार्थी एसएलसीमा सहभागी हुँदै

परीक्षा केन्द्रमै छात्राका लागि ‘मेन्सुरेशन प्याड’ बर्दिया, चैत्र ३ चैत्र पाँच गतेदेखि सञ्चालन हुने यस वर्षको एसएलसी परीक्षामा मध्यपश्चिम क्षेत्रबाट ८० हजार ४ सय ७२ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ५४ हजार ८ सय १५, आंशिकतर्फ २५ हजार १ सय ७ जना, टिएसएलसी तर्फ ५ सय ५० र अनौपचारिक तर्फ ३ सय ५२ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने मध्पश्चीमाञ्चल क्षेत्रीय शिक्षा [पूरा पढ्नुहोस्]

बंबई शिशु मन्दिर नि.मा.वि. को २७औ बार्षिक उत्सव कार्यक्रम सम्पन्न

सुमन खनाल, बर्दिया, माघ १२ बंबई शिशु मन्दिर निम्नमाध्यमिक विद्यालय बगनाहा २ वर्गदा को २७औ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रम शिक्षक अशोककुमार आचार्यको स्वागत मन्तव्य संगै सुरु भएको थियोे । विद्यालय व्यवस्थापन समिति का अध्यक्ष गगन सिह भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बगनाहा श्रोत केन्दका श्रोतव्यक्ति मदन ज्ञवाली [पूरा पढ्नुहोस्]

सेमेस्टर प्रणाली स्थगित

काठमाडौं, पुस उपत्यकाका २२ वटै आंगिक क्याम्पसमा यसै वर्षदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु गर्ने भनिएको त्रिभुवन विश्वविद्यालयको निर्णय उल्टने भएको छ। विद्यार्थी नेताहरुको दबाबका कारण त्रिविले यस वर्ष पनि उपत्यकामा सेमेस्टर प्रणाली लागु नगर्ने भएको हो। विश्वविद्यालय पदाधिकारी र विद्यार्थी नेताहरुबीच भएको बिहीबारको छलफलमा पदाधिकारीले विद्यार्थी नेताहरुको [पूरा पढ्नुहोस्]

बेलायतमा ६४ वटा कलेजको लाईसेन्स खारेज

नेपालीसहित हजारौ विद्यार्थी विचल्लीमा बेलायत सरकारले अन्तर्राष्ट्रिय बिद्यार्थी ल्याउन तथा भिसा थप गर्नको लागि आवश्यक  कागजात जारी गर्न नपाउने गरी कलेजहरुको टिएर फोर लाईसेन्स खारेज गरिदिँदा यहाँ अध्ययनरत हजारौ  नेपाली बिद्यार्थी हरु अप्ठ्यारोमा परेका छन्। होम अफिसले थप खारेजीको सूचीसहित  यसै साता अपडेट गरेको सूचनामा ६४ वटा कलेजको लाइसेन्स खारेज गरेको जनाएको छ। [पूरा पढ्नुहोस्]

बगनाहाका १ सय ५७ घरधुरीका वाढिपिडितले अझै राहत पाएनन्

बर्दिया, ०६ असोज राहतमा अनियमितता भएको भन्दै बर्दियाका बाढिपिडितहरुले दुई दिन गाविस घेराउ गरेका छन् । साउन अन्तिम साता आएको बाढिले पुर्‍याएको क्षतिमा सरकारी तवरबाट वितरण गरिएको राहतमा अनियमितता भएको भन्दै बर्दिया बगनाहाका १ सय ५७ घरधुरीका बाढिपिडितहरुले दुई दिन बगनाहा गाविस घेराउ गरेका छन् ।  अहिलेसम्म बास्तविक बाढिपिडितकोमा राहत नपुगेको भन्दै उनिहरु राहतको माग [पूरा पढ्नुहोस्]

विद्यालय शिक्षामा सुधार

– भोलाहरि धिताल नेपालको शैक्षिक तथ्याङ्क हेर्दा खुसी मान्नुपर्छ। हरेक गाउँमा तालिमप्राप्त शिक्षकसहितका स्कुलहरू छन्। वर्षेनि लाखौंजनाले एसएलसी उत्तीर्ण गर्छन्। यो वर्षमात्र २ लाख ६६ हजार ४८० जनाले एसएलसी पास गरे। उच्चमाध्यमिक शिक्षा र विश्वविद्यालय स्तरको उपाधि लिनेको संख्या पनि बढिरहेकै छ। विद्याले विनय, सक्षमता, आत्मनिर्भरता, इमानजस्ता वैयक्तिक र मैत्रीभाव, [पूरा पढ्नुहोस्]
1 7 8 9 10