वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

शिक्षा

बर्दिया साक्षर जिल्ला घोषित

भावुक योगी/ बर्दिया, चैत २८ बर्दिया जिल्लालाई साक्षर जिल्ला घोषणा गरीएको छ । “सर्वाङ्गीण विकासको आधारशिला, हाम्रो साक्षर बर्दिया जिल्ला” भन्ने मुल नारा सहित आज एक भव्य समारोहका बिच शिक्षा मन्त्री गिरीराजमणी पोख्रेलले बर्दिया जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । मातृ भाषामा शिक्षाको अधिकार प्रत्याभूत गर्दै राष्ट्रिय एकता मजबुद बनाउने अभियान संचालन गरिने [पूरा पढ्नुहोस्]

जिल्ला शिक्षा कार्यलय भित्रै ‘जाँड पार्टी’

चैत २४/ बर्दिया जिल्ला शिक्षा कार्यालय बर्दियामा सोमवार राति कार्यालय भित्रै मदिरा पार्टी भएको खुलासा भएको छ ।  मंगलवार विहान कार्यालय पुगेका सेवाग्राहीले सभाकक्ष भित्रै टेवलमा विभिन्न ब्राण्डका मदिराका बोतल छरीएको देखेपछी तस्विर लिएका थिए । संचारकर्मी लक्ष्मण ढुंगानाले तस्विर फेसवुकमा पोष्ट गरेका हुन् । “तस्विर आफै बोल्छ जिल्ला शिक्षा कार्यालय भित्रै देखिएको [पूरा पढ्नुहोस्]

मदरसामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

दिनेश ठाकुर/नेपालगन्ज, चैत  बाँकेका बिभिन्न मदरसामा अध्ययनरत  विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । अति विपन्न परिवारका ४९ जना बालबालिकालाई बाँके युनेस्को क्लबले आइतवार शैक्षिक सामाग्री बितरण गरेको अध्यक्ष प्रवेज अली सिद्दिकीले जानकारी दिए ।  सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँकेका तीन वटा मदरसामा अध्ययनरत ४९ जना आर्थिक रुपमा विपन्न परिवारका [पूरा पढ्नुहोस्]

राहत शिक्षकका माग

दिनेश ठाकुर/नेपालगन्ज, चैत  बिभिन्न पेशागत माग सहित नेपाल राहत शिक्षक जिल्ला कार्य समिति बाँकेले आईतबार जिल्ला शिक्षा कार्यालय बाँकेमा मागपत्र प्रस्तुत गरेको छ ।  स्थानीय र राष्ट्रिय मागहरु समेटिएको मागपत्र बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदलाई हस्तान्तरण गरिएको हो ।  समितिका अध्यक्ष रामप्रसाद चापागाई नेतृत्वको टोलीले जिल्ला शिक्षा अधिकारी साउदलाई [पूरा पढ्नुहोस्]

६ हजार शिक्षक नियुक्तिमा मनपरि : नीति र नियत दुवैमा खोट

-गोविन्द लुइँटेल असल आचरण र पद्धति सिकाउने शिक्षक स्वयं गलत प्रक्रियाबाट विद्यालयमा छिराइयो भने विद्यार्थीको भविष्य के होला ? अहिले सामुदायिक उमाविमा ६ हजार शिक्षकलाई न्यूनतम योग्यता पुगेकाहरूबीच हुनुपर्ने प्रतिस्पर्धा विनै विद्यालयमा प्रवेश गराइएको छ । एउटा सरकारी नियमावलीलाई आधार बनाएर आफन्त वा रुचाइएका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिले धमाधम नियुक्ति [पूरा पढ्नुहोस्]

बर्दियाको बबई नगरपालिका साक्षर घोषणा

भावुक योगी, चैत्र १ बर्दियाको बबई नगरपालिकालाई साक्षर युक्त नगरपालिका घोषणा गरीएको छ । आज एक भव्य समारोहका बिच बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापा र जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहले संयुक्त रुपमा बबई नगरपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक नगरपालिका घोषणा गर्नुभएको हो । नगरपालिकाका १६ देखि ६० वर्ष उमेर पुगेका ९६.७ प्रतिशत स्थानिय वासिन्दा [पूरा पढ्नुहोस्]

निकुञ्जको मध्यवर्ती क्षेत्रका विद्यालयमा संरक्षण शिक्षा लागु

भावुक योगी, फागुन २८ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक विद्यालयहरुमा स्थानिय पाठ्यक्रम अन्र्तगत संरक्षण शिक्षा पाठ्यपुस्तक लागु हुने भएको छ ।  शैक्षिक सत्र २०७३ देखि निकुञ्जको उत्तरी क्षेत्रका मध्यवर्ती क्षेत्रमा पर्ने ४ वटा गाविस र बर्दियाको मढेला श्रोत केन्द्रका सामुदायिक विद्यालयमा संरक्षण शिक्षा पाठ्यपुस्तक लागू हुने भएको हो ।  [पूरा पढ्नुहोस्]

जनसेवा उमावि बर्दियाको ५० औँ वार्षिक उत्सव सम्पन्न (फोटो फिचर)

भावुक योगी/ फागुन १६  बर्दियाको धधवार ४ बैदीमा रहेको जनसेवा उच्च माध्यामिक विद्यालय ५० औँ बर्ष पुगेको अवसरमा स्वर्ण जयन्ति महोत्सव समारोह सम्पन्न भएको छ । धधवार क्षेत्रकै पहिलो विद्यालय ५० औँ वर्षमा पुगेको अवसर पारी स्वर्ण जयन्ती महोत्सवको आयोजना गरीएको प्रधानाध्यापक मिमराज खडकाले जानकारी दिनुभयो ।  स्वर्ण जयन्ति कार्यक्रममा विद्यालय स्थापना कार्यमा योगदान [पूरा पढ्नुहोस्]

कमल गाउलेले तताए बर्दिया (फोटो फिचर)

धधवार, बर्दिया / फागुन १ चिसो मौसममा जम्मा भएका आम अभिभावकलाई हास्य कलाकार कमल गाउले बर्दियाको धधवारमा पेट मिचिमिची हसाएर तताएका छन । विज्डम क्वालिटी इङ्लिश मिडियम बोर्डिङ स्कुल धधवार-४ बैदीले श्रीपञ्चमी तथा स्कुलको ९औ वार्षिकोत्सवको अवसर पारेर सरस्वती पूजा तथा ब्रिहत सास्कृतिक कार्यक्रम आफ्नै प्रङणमा सम्पन्न गरेको हो । राष्ट्रिय कलाकार आफ्नै घर अगाडि आउने भएपछी [पूरा पढ्नुहोस्]

कुन ग्रेड भएकाले कस्तो जागिर पाउने ?

काठमाण्डौ / माघ २३  सरकारले यस वर्षदेखि ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने भएपछि रोजगार प्रदायक निकायले एसएलसीमा कुन समूहसम्मका विद्यार्थीलाई रोजगारी दिने यकिन गर्नुपर्ने भएको छ ।  पाठ्यक्रम विकास केन्द्रले ग्रेडिङ कार्यान्वयन गराउन लोकसेवा आयोग लगायत सम्पूर्ण सार्वजनिक निकायलाई कस्ता क्षमता भएका विद्यार्थीलाई जागिर दिने भन्ने निर्णय गर्न आग्रह गरेको छ । [पूरा पढ्नुहोस्]
1 6 7 8 9 10