वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

शिक्षा

पिछडीएका माधेसी मुस्लिम महिला तथा बाल बालिकाहरुलाई उच्चशिक्षाको आवश्यकता

दिनेश ठाकुर, नेपालगन्ज वेचविखानको जोखिममा पर्न सक्ने वाल बालिकहरुको अभिभवाकहरुलाई तिन दिने विषयक लैगिक बाल अधिकार बाल संरक्षण तथा बाल बालिकाका वेचविखन सम्बन्धि तालिम शुत्रवार खास कारकदौ गा.वि.स. लगधहवागाँउमा सम्पन्न भएको छ ।  उक्त तालिम प्लान नेपाल बाँकेको आर्थिक सहयोग तथा साथी क्षेत्रीय कार्यालय नेपालगन्ज बाँकेको अयोजनामा गरिएको छ । सो तालिमको प्रशिक्षक बाल विकास तथा [पूरा पढ्नुहोस्]

जोखिम मोल्दै पढ्दै विद्यार्थीहरु

नेपालगन्ज, १० अषाढब“ाके महादेवपुरी ६ बालापुरमा रहेको जनशक्ति निमावीका विद्यार्थीहरु जंगली जनावरको डर त्रासमा पढ्न बाध्य भएका छन् । सरकारले बा“के राष्ट्रिय निकुन्ज घोषणा गरे पछि निकुन्जको बिचमा रहेको उक्त विद्यालयका विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य भएका हुन् ।  विद्यालयका प्रधानाध्यापक मोहन खत्रीका अनुसार राष्ट्रिय निकुन्ज चारैतिर घेरिएकोले खुल्लेयाम जनावरहरु [पूरा पढ्नुहोस्]

गाउँलेले बनाए डेढ करोडमा क्याम्पस

लक्ष्मण ढुंगाना बर्दिया, २६ जेठ बर्दियाको पिछडीएको क्षेत्र राजापुरमा स्थानीयवासीको सक्रियतामा झण्डै डेढ करोडको लागतमा बहुमुखी क्याम्पस स्थापना भएको छ । अमर सहिद दशरथ चन्द बहुमुखी क्याम्पसको नामवाट १ बिघा १८ कट्ठा ३ धुर जग्गा खरिद गरी भवन निर्माण भएपछि क्याम्पस संचालनमा आएको हो ।  ‘बर्षौ पहिले देखि राजापुरमा क्याम्पस स्थापना गर्नुपर्ने आवाज उठेपनि सफल हुन सकिरहेको [पूरा पढ्नुहोस्]

साक्षर बनाए बापत परिक्षामा १० अंक थप

भागतराम थारु / नेपालगन्ज, २७ जेठ एक विद्यार्थीले एक जनालाई साक्षर बनाउनु पर्ने अनिवार्य व्यवस्था भएको छ । घरपरिवार वा छिमेकी जोही कोहीलाई एक जना साक्षर बनाएको प्रमाण पेश गरेपछि सो विद्यार्थीले जनसख्या विषयको प्रयोगात्मक परिक्षामा १० अंक पाउने छ । Photo: Google अनौपचारिक शिक्षा समिति, बाँकेको मंगलबार बसेको बैठकले कक्षा १० मा अध्ययनरत विद्यार्थीले अनिवार्य रुपमा कम्तिमा एक जना [पूरा पढ्नुहोस्]
1 6 7 8