वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

शिक्षा

पशुपतिनगर र राजापुर स्तरीय स्रोत केन्द्र बैठक सम्पन्न

बिक्रम कायस्थराजापुर/ मंसिर ५ मनाउ गा.वि.स.को नेपाल राष्ट्रिय गणेश मा.वि. प्रशेनीपुरमा राजापुर र पशुपतिनगरको संयुक्त स्रोत केन्द्र स्तरीय बैठक सम्पन्न भएको छ । नेपाल राष्ट्रिय गणेश मा.वि.को प्र.अ. कुमार लामिछानेको सभापत्विमा तथा बर्दिया जिल्ला शिक्षा अधिकारी दमन सिह चौधरीको प्रमुख आथित्यमा भएको बैठकलाई सम्बोधन गर्दै चौधरीले विगतमा सदरमुकामदेखि राजापुर टाढा भएपनि अब त्यो [पूरा पढ्नुहोस्]

बर्दियामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु

भावुक योगी/ कार्तिक २४ बर्दियामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु भएको छ । बर्दियाका ३ सय १ सामुदायिक विद्यायालयमा कक्षा १ देखि ३ सम्म कार्यक्रम लागु भएको हो । विद्यार्थीको सिकईमा केन्द्रीत रही शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम संचालन गरिएको जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ । प्राथमिक तहका [पूरा पढ्नुहोस्]

बर्दियामा बिद्यालय व्यवस्थापन समिती गठन मंसीर मसान्त भित्र सकिने

भावुक योगी/ कार्तिक ७ बर्दियाका सामुदायिक विद्यालयमा मंसीर मसान्त भित्र बिद्यालय व्यवस्थापन समिती गठन गरी सक्नुपर्ने बताईएको छ ।  जिल्ला शिक्षा कार्यालय बर्दियामा भएको एक कार्यक्रमका बिच जिल्ला शिक्षा अधिकारी दमनसीँह चौधरीले मंसीर मसान्त भित्र बर्दियाका सम्पुर्ण विद्यालयमा विद्यालय व्यवस्थापन समिती गठन गरी सक्ने बताउनुभएको हो । पढाई सिप बिकास प्रर्बद्धन [पूरा पढ्नुहोस्]

Build-On ले बनाउदै बर्दियाको बिद्यालयको भवन (भिडियो)

अमेरिका, बेलायत लगायतका बिदेशीहरु संलग्न ब्युल्डअन संस्थाले निर्माण गर्न लागेको बर्दियाको बबई नपा-३ को दुर्गा जनज्योती प्राबीको ३ कोठे भवन सांसद सन्त कुमार थारुले शिलान्यास गर्नु भएको छ । News [पूरा पढ्नुहोस्]

प्रारम्भिक दु्रत लेखाजोखा अभिमुखीकरण शुरु

भावुक योगी/बर्दिया समुदायमा विपदका वेला २४ घन्टा भित्रै गरिने दु्रत प्रारम्भिक लेखाजोखासम्वन्धि अभिमुखीकरण आज विहिवारबाट  गुलरियामा शुरु भएको छ ।  बर्दियाको विपद पुर्व तयारी तथा प्रतिकार्य योजनामा वाढीवाट अति जोखीममा रहेका नगरपालीका र गाविसका प्रमख, नेपाल रेडक्रस सोसाइटी उपशाखा प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधी गरि ३० जनाको सहभागितामा २ दिने प्रारम्भिक लेखाजोखा [पूरा पढ्नुहोस्]

बर्दिया साक्षर जिल्ला घोषित

भावुक योगी/ बर्दिया, चैत २८ बर्दिया जिल्लालाई साक्षर जिल्ला घोषणा गरीएको छ । “सर्वाङ्गीण विकासको आधारशिला, हाम्रो साक्षर बर्दिया जिल्ला” भन्ने मुल नारा सहित आज एक भव्य समारोहका बिच शिक्षा मन्त्री गिरीराजमणी पोख्रेलले बर्दिया जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । मातृ भाषामा शिक्षाको अधिकार प्रत्याभूत गर्दै राष्ट्रिय एकता मजबुद बनाउने अभियान संचालन गरिने [पूरा पढ्नुहोस्]

जिल्ला शिक्षा कार्यलय भित्रै ‘जाँड पार्टी’

चैत २४/ बर्दिया जिल्ला शिक्षा कार्यालय बर्दियामा सोमवार राति कार्यालय भित्रै मदिरा पार्टी भएको खुलासा भएको छ ।  मंगलवार विहान कार्यालय पुगेका सेवाग्राहीले सभाकक्ष भित्रै टेवलमा विभिन्न ब्राण्डका मदिराका बोतल छरीएको देखेपछी तस्विर लिएका थिए । संचारकर्मी लक्ष्मण ढुंगानाले तस्विर फेसवुकमा पोष्ट गरेका हुन् । “तस्विर आफै बोल्छ जिल्ला शिक्षा कार्यालय भित्रै देखिएको [पूरा पढ्नुहोस्]

मदरसामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

दिनेश ठाकुर/नेपालगन्ज, चैत  बाँकेका बिभिन्न मदरसामा अध्ययनरत  विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । अति विपन्न परिवारका ४९ जना बालबालिकालाई बाँके युनेस्को क्लबले आइतवार शैक्षिक सामाग्री बितरण गरेको अध्यक्ष प्रवेज अली सिद्दिकीले जानकारी दिए ।  सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँकेका तीन वटा मदरसामा अध्ययनरत ४९ जना आर्थिक रुपमा विपन्न परिवारका [पूरा पढ्नुहोस्]

राहत शिक्षकका माग

दिनेश ठाकुर/नेपालगन्ज, चैत  बिभिन्न पेशागत माग सहित नेपाल राहत शिक्षक जिल्ला कार्य समिति बाँकेले आईतबार जिल्ला शिक्षा कार्यालय बाँकेमा मागपत्र प्रस्तुत गरेको छ ।  स्थानीय र राष्ट्रिय मागहरु समेटिएको मागपत्र बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदलाई हस्तान्तरण गरिएको हो ।  समितिका अध्यक्ष रामप्रसाद चापागाई नेतृत्वको टोलीले जिल्ला शिक्षा अधिकारी साउदलाई [पूरा पढ्नुहोस्]
1 5 6 7 8 9 10