वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

शिक्षा

पढाईलाई छेकेन उमेरले : ४८ वर्षमा कक्षा ८ को परिक्षा दिदैं अम्बिका

सुदीप अधिकारी/ठाकुरबाबा । उमेरले ४८ वर्ष पुगिन अम्बिका थारु । सानो छँदा भेडाबाख्राको गोठालो र बुझने हुँदा घरको चुलोचौकोमै स्कूले उमेर बिताएकी बर्दिया ठाकुरबाबा नगरपालिका– ३ नेउलापुरकी अम्बिकाको दैनिकी आजभोली भने फेरीएको छ । यतीखेर उनी चुलोचौकोका साथै कितावसँग पनि रमाउन थालेकी छन् । उनी अहिले स्कुले उमेरको अधुरो पढाईलाई पुरा गर्ने अठोटका साथ कक्षा ८ को परीक्षा दिइरहेकी [पूरा पढ्नुहोस्]

प्रश्नपत्र चोरी भए पछी बाँसगढीमा कक्षा ८ को परिक्षा स्थगित

भावुक योगी/बर्दिया । कक्षा ८ को प्रश्नपत्र चोरी भएपछि बर्दियाको बाँसगढी नगरपालिकामा परीक्षा स्थगित भएको छ । बिहीबार देखी संचालन गर्ने भनिएको कक्षा ८ को परीक्षा प्रश्नपत्र चोरी भएपछी स्थगित भएको हो । बाँसगढी नगरपालिकाको लालिगुँरास माध्यामिक विद्यालय माछागढको कार्यालयमा राखिएका प्रश्नपत्र चोरी भएपछि परीक्षा स्थगित गर्नु परेको विद्यालय निरीक्षक रविलाल निगारले बताए । [पूरा पढ्नुहोस्]

फिल्ड र व्यवस्थापन खर्च नपाएको श्रोत व्यक्तिहरुको गुनासो

सुदीप अधिकारी/बर्दिया। बर्दिया जिल्लाका श्रोत व्यक्तिहरूले फिल्ड भत्ता र स्रोतकेन्द्र व्यवस्थापन बापत रकम नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष सुरु भएको आठ महिना बित्न लाग्दा पनि स्रोत व्यक्तिहरूले भत्ता र व्यवस्थापन खर्च पाएका छैनन् । चालू आर्थिक वर्ष २०७४/७५ को साउन महिनादेखि हालसम्म फिल्ड भत्ता र स्रोत केन्द्र व्यवस्थापन खर्च नपाउँदा काम गर्न गाह्रो भएको स्रोत [पूरा पढ्नुहोस्]

‘ठाकुरबाबा नगरक्षेत्रका शिक्षक-विद्यार्थीहरूले मोवाईल प्रयोग गर्न नपाउने’

ठाकुरबाबा नगर क्षेत्रका विद्यालयका विद्यार्थीहरूले बिद्यालय जांदा मोवाईल नलग्ने तथा शिक्षक, शिक्षिकाहरुले पनि कक्षा कोठामा मोवाईल प्रयोग गर्न नपाउने निर्णय गरेको छ । यदि नियम बिपरित कसैले मोबाइल लगेमा कारबाहि गरिने बताइएको छ ।  भुरिगाउँ, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा बिहिबार व्यबहारिक शिक्षा लागु गर्ने बिषयमा सरोकारवाला ब्यक्तिसँग एक दिने अन्तरकृया [पूरा पढ्नुहोस्]

विद्यालय समयमा शिक्षकले मोबाइल चलाऊन नपाउने गाउँपालिकाको निर्णय

कालिकोट । जिल्लाको पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शिक्षाको गुणस्तर वृद्धि गर्न शैक्षिक नीति बनाएको हो। गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत लगानी गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ। गाउँपालिका भित्रका सबै विद्यालयमा दरबन्दी पूर्ण गर्ने, [पूरा पढ्नुहोस्]

चूरे माविको वि.व्य.स.अध्यक्षमा प्रेमप्रसाद खनाल चयन: नमुना विद्यालय बनाउने प्रतिवद्दता

बगनाहा, बर्दिया । ठाकुरबाबा नगरपालिका वार्ड नं.-३ मा अवस्थित चुरे माध्यमिक विद्यालय बगनाहाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रेमप्रसाद खनाल चयन भएका छन । विद्यालय व्यवस्थापन समितिको मंगलबार सम्पन्न बैठकले खनाललाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । शिक्षा ऐनको आठौं संसोधन पश्चात विद्यालयका अभिभावकहरू मध्येवाट छनौट हुने विद्यालय व्यवस्थापन समिति [पूरा पढ्नुहोस्]

नेपाल राष्ट्रिय नमूना मा.वि. ढोढरीको स्वर्ण जयन्ती महोत्सव सम्पन्न

मधुवन, बर्दिया । मधुवन नगरपालिका–४, ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमूना माद्यमिक विद्यालयले स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण जयन्ति महोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । विद्यालयले स्थापनाको ५० वर्ष प्रवेश गरेको अवसर पारी स्वर्ण जयन्ती महोत्सवको आयोजना गरीएको विद्यालयले जनाएको छ । स्वर्ण जयन्ति कार्यक्रममा विद्यालय स्थापना कार्यमा योगदान पुर्‍याएको भन्दै [पूरा पढ्नुहोस्]

बर्दियामा सरस्वती पूजा धुमधामले मनाईयो : आज लेखपढ गराए राम्रो विद्या आउने विश्वास

ठाकुरबाबा, बर्दिया । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइएको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सोमबार देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको थियो । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने [पूरा पढ्नुहोस्]

नेपाल शिक्षक संघ बर्दियाको अध्यक्षमा प्यानलसहित पुन: नारायण प्रसाद शर्मा

गुलरिया,बर्दिया । नेपाल शिक्षक संघ बर्दियाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा पुन: नारायण प्रसाद शर्मा प्यानल सहित निर्वाचित भएका छन । शर्माले ७ सय १ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धि राजकुमार रेग्मीले ३ सय ६० मत प्राप्त गरेका थिए । यस्तै सचिब पदमा माधवराज ढकाल, अर्थ सचिबमा असिम कुमार पौड्याल ,सहसचिब नारायण प्रसाद पौडेल, जिल्ला सदस्यहरुमा प्रकाश शाही ,दिप बहादुर [पूरा पढ्नुहोस्]

बर्दियाको एक विद्यालय जहाँ नपढाएरै तलव खान्छन् शिक्षक !

मधुवन,बर्दिया । बाल शिक्षा देखी कक्षा ४ सम्मको एउटा सरकारी प्राथमिक विद्यालयमा जम्मा ८ जना विद्यार्थी पढ्छन भन्ने सुन्दा तपाईलाई आश्चर्य लाग्ला । यो वास्तविकता हो मधुवन नगरपालिका—४ मा रहेको दिपेन्द्र प्राथमिक विद्यालयकोे । त्यो पनि शिक्षकहरुको चरम लापर्बाहीका कारण विद्यार्थी गुणस्तरीय शिक्षाको नैसर्गिक अधिकारबाट बन्चित छन । अझ भनौं जुँगाको लडाईं बाच्छाको मिचाई जस्तै [पूरा पढ्नुहोस्]
1 2 3 4 5 11