वि.सं.   मङ्लबार, अशोज ३, २०७४   तदनुसार  19 September 2017

शिक्षा

सरकारी कर्मचारी विद्यालय व्यवस्थापन समितिको सदस्य बन्न नपाउने

काठमाडौ । सरकारी निकाय वा संस्थान लगायतमा कार्यरत कर्मचारी विद्यालय व्यवस्थापन समितिको सदस्य बन्न नपाउने भएका छन् । शिक्षा मन्त्रालयले सरकारी अनुदानबाट तलब खाने निकाय वा संस्थानका कर्मचारी र अन्य निजी कार्यलयहरुमा पूर्णकालीन कार्यरत कर्मचारी विद्यालय व्यवस्थपन समितिको सदस्य बन्न नपाउने जनाएको हो । विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति सदस्य बन्न सरकारी कर्मचारी र [पूरा पढ्नुहोस्]

राजापुरमा क्याम्पस भवन निर्माण सम्बन्धमा सर्वपक्षिय बैठक सम्पन्न

राजापुर । बर्दियाको राजापुरमा रहेको अमर शहीद बहुमुखी क्याम्पसमा सोमबार सर्वपक्षिय बैठक सम्पन्न भएको छ । क्याम्पस भवन निर्माण तथा उपभोक्ता समिति जेष्ठ सदस्य सावित्री पुरीको अध्यक्षतामा विभिन्न राजनैतिक दलका प्रतिनिधिको उपस्थितिका भेलासम्पन्न भएको हो । सोमबार सम्पन्न भेलामा क्याम्पस प्रमुख अनिल दत्त चौधरीले क्याम्पस स्थापनाको कुल अनुमानित लागत ३ करोड २५ लाख र हाल [पूरा पढ्नुहोस्]

कक्षा ११ र १२ को बार्षिक परीक्षाको समयतालिका प्रकाशित (समयतालिका सहित)

भक्तपुर । राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालय सानोथिमीले वि सं २०७४ सालको कक्षा ११ र १२ को परिक्षाको समयतालिका प्रकाशित गरेको छ । बिहान सात बजेदेखी दश बजेसम्म सन्चालन गरिने परिक्षा कक्षा १२ को वैशाख १० गतेबाट शुरु हुनेछ भने कक्षा ११ को वैशाख २४ गतेबाट शुरु हुने परिक्षा नियान्त्रण कार्यालयले जनाएको छ । पुरा समय तालिका हेर्नुहोस् [पूरा पढ्नुहोस्]

कक्षा-८ को बर्दिया जिल्ला स्तरिय परिक्षा चैत्र ३ गते देखी हुने (समय तालिकासहित)

गुलरिया,बर्दिया । बर्दिया जिल्ला स्तरिय परिक्षा समितीको जिल्ला शिक्षा कार्यालयमा बसेको बैठकले यस वर्षको कक्षा ८ को जिल्ला स्तरिय परिक्षाको समय तालिका सार्वजनिक गरेको छ । बर्दिया जिल्लाको कक्षा ८ को जिल्ला स्तरिय परिक्षा बि.स. २०७३ चैत्र ३ गतेदेखी ११ गतेसम्म सन्चालन हुने जनाईएको छ । परिक्षा दिउसो १ बजेबाट सन्चालन हुनेछ । समय तालिका: १. अङ्रेजी  / चैत्र ३ गते । २. नेपाली /  चैत्र ४ [पूरा पढ्नुहोस्]

सगुनलाल स्मृति प्रतिस्ठानको आयोजनामा हाजिरिजवाफ सम्पन्न

धधवार,बर्दिया । सगुनलाल स्मृति प्रतिस्ठान धधवार ४ बैदी र श्री जनसेवा माध्यमिक बिद्यालय बैदिको संयुक्त आयोजनामा श्रदेय गुरुहरु सगुनलाल चौधरी तथा भिम चौधरीको सम्झनामा  आज नि मा वि स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा धर्मभक्त माबि कतरनिया प्रथम, सिम्हाँ निमाबि सिम्रहवा द्वितिय र जनसेवा बैदी तृतीय भएका थिए । साथै कुर्सी दौड, कपर्दी,बक्तृत्व तथा [पूरा पढ्नुहोस्]

बबईशिशु बर्गदाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जगतराम थारु

बगनाहा,बर्दिया । बर्दियाको बगनाहा श्रोत केन्द्र अन्तरगतका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यालय व्यवस्थापन समिती चयन प्रकृया भइरहेको छ । शिक्षा ऐनको आठौं संसोधन अनुसार देशभरका सम्पुर्ण सामुदायिक विद्यालयमा नयां प्रक्रिया अनुसार विद्यालय व्यवस्थापन समिती गठन प्रकृया सुरु गरिएकोमा वगनाहा श्रोतकेन्द्र अन्तरगत रहेका २१ वटा सामुदायिक विद्यालयमा सर्वसम्मतिवाट [पूरा पढ्नुहोस्]

बर्दियाका विद्यालयमा व्यवस्थापन समिति गठन प्रकृया जारी

बगनाहा/बर्दिया बर्दियाको बगनाहा श्रोत केन्द्र अन्तरगतका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यालय व्यवस्थापन समिती चयन प्रकृया भइरहेको छ । शिक्षा ऐनको आठौं संसोधन अनुसार देशभरका सम्पुर्ण सामुदायिक विद्यालयमा नयां प्रक्रिया अनुसार विद्यालय व्यवस्थापन समिती गठन प्रकृया सुरु गरिएकोमा वगनाहा श्रोतकेन्द्र अन्तरगत रहेका २१ वटा सामुदायिक विद्यालय मध्ये २९ गते सम्म १४ वटा [पूरा पढ्नुहोस्]

करोडौँ कस्तूरी र शैक्षिक अन्तर्य

स्वर सम्राट स्व. नारायण गोपालको स्वरमा कस्तूरीको बास आउँछ भन्छन् , सुनमाया आउँदैन त्यो किन ? हो यो दिनैमा, हो यो दिनैमा… भन्ने कर्णप्रिय गीत रेडियो नेपालबाट गुञ्जिँदा सुन्ने र पाठ्यपुस्तक वा सामान्य ज्ञानका पुस्तकमा कस्तूरी मृग भन्ने जनावरको नाभीमा पाइने सुगन्धित वस्तु बिना हो भनी पढ्ने हामी धेरैले शाव्दिक अर्थ मात्र जानेका रहेछौँ । हामी सबैले उक्त वस्तुका बारेमा जाने सुने [पूरा पढ्नुहोस्]

बालबालिकाले गरे भित्ते पत्रिका प्रकाशन

सौगात श्रेष्ठ/ मंसिर १८  बबई शिशु मन्दिर आधारभुत विद्यालय बबई नगरपालिका–६, बर्गदाहाका बालबालिकाहरुले भित्ते पत्रिका प्रकाशन प्रारम्भ गरेका छन ।विद्यार्थीले आफैले आफ्नो लेख रचना समावेश गरी हरेक वर्ष प्रकाशन गर्ने यसप्रकारको भित्ते पत्रिका प्रकाशनबाट बालबालिकाहरुको प्रतिभा विकासमा सहयोग पुग्ने विद्यालयले जनाएको छ । बाल भित्ते पत्रिका बबई शिशु मन्दिर आधारभुत [पूरा पढ्नुहोस्]
1 2 3 4 5 7