वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

शिक्षा

निजि विद्यालय जसरी बिद्यार्थी माग्न हिडे सरकारी विद्यालयका शिक्षकहरु

बकुवा, बर्दिया । बर्दियामा सरकारी विद्यालयका शिक्षकहरु बोर्डिङ स्कुल जसरी बिद्यार्थी खोज्न घरदैलो गरिरहेका छन । ठाकुरबाबा नगरपालिका-६, बकुवा बर्दियाका विद्यालयका प्रधानाध्यापक सहित शिक्षकहरु बिद्यार्थी खोज्दै हिंड्न् थालेका हुन । बकुवाका विद्यालयहरु वार्षिक परिक्षाफल प्रकाशित गरि घरदैलो अभियानमा जुटेका छन।  पुराना बिद्यार्थीहरुलाई छिटो भर्ना गर्नु पर्यो, अरु छ्न [पूरा पढ्नुहोस्]

शेयर सदस्यहरुका लागी एक दिने सहकारी शिक्षा तालिम सम्पन्न

भुरिगाउँ, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका, बगनाहामा रहेको प्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुका लागी एक दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सदस्यहरुलाई सहकारीको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । संस्थाका मुख्य ब्यवस्थापक धनबहादुर रतगैया, सहकारी शिक्षा उपसमिती संयोजक चन्द्रबहादुर नेपाली, शिक्षक [पूरा पढ्नुहोस्]

आधारभुत सहकारी लेखापालन तालिम सम्पन्न

भुरिगाउँ, बर्दिया । शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मधुवन नगरपालिका १, सुर्यपटुवाको आयोजनामा आधारभुत सहकारी लेखापालन तालिम शनिबार सम्पन्न भएको छ । संस्थाको कार्यक्षेत्रमा रहेका समुहका सचिब तथा सदस्यहरुलाई लेखा ब्यवस्थापनमा दक्ष बनाउने उद्देश्यले १७ गते विहीबार देखी सुरु भएको तालिममा प्रशिक्षक हरी प्रसाद चौधरीले लेखा ब्यवस्थापन सम्बन्धी प्रशिक्षण गर्नु भएको [पूरा पढ्नुहोस्]

बर्दियाको गुराँस बहुमुखी क्याम्पसमा ‘पेन डाउन’ भएपछी विद्यार्थी मर्कामा

मधुवन, बर्दिया। बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीहरुले ५ महिनासम्मको तलब नपाएको भन्दै बुधबार देखी पठन पाठन बन्द गराएका छन । क्याम्पस व्यवस्थापन समितिले स्रोतको खोजी नगरेको कारण मर्कामा परेकोले पेन डाउन गरिएको शिक्षकहरुले बताएका छन । ‘क्याम्पस व्यवस्थापन समिति र शिक्षक,कर्मचारी बिचमा आज भएको छलफलमा आगामी आईतबार [पूरा पढ्नुहोस्]

बुद्धम् शरणम् गच्छामी…

यो वर्षको वार्षिक परिक्षा दिएर बसेको खाली समयमा बर्दिया ठाकुरबाबा नगरपालिकाका स्थानिय विद्यार्थी भाइबहिनीहरु योगा, अंग्रेजी भाषा, खेलकुद, नृत्य लगायतका विभिन्न कृयाकलापमा सक्रिय सहभागी भएका छन । कर्णाली बोर्डिङ स्कुल भुरीगाऊ बर्दियाको आयोजनामा सकारात्मक सोच बिकास कार्यक्रम अन्तर्गत गरेको यो कृयाकलापको सबैले अनुसरण गरेको खण्डमा पक्कै पनि विद्यार्थीहरु गलत बाटोमा [पूरा पढ्नुहोस्]

बबई बहुमुखी क्याम्पसमा व्यवस्थित पुस्तकालय सञ्चालनमा

गुलरिया, बर्दिया। बर्दियाको सबैभन्दा पहिलो बबई बहुमुखी क्याम्पसमा पुस्तकालयका लागि नयाँ भवन निर्माण गरी व्यवस्थित तरिकाले पुस्तकालय सेवा सन्चालन गरिएको छ । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ध्यानमा राखेर उक्त पुस्तकालयलाई ब्यवस्थित तवरले सञ्चालनमा ल्याईएको बबई बहुमुखी क्याम्पसका प्रमुख बिनोद अग्रवालले जानकारी दिनुभयो। यो पुस्तकालय सन्चालनमा आएसँगै [पूरा पढ्नुहोस्]

बर्दियामा शान्त र मर्यादित रुपमा सकियो माध्यामिक शिक्षा परीक्षा (SEE)

भुरिगाउँ, बर्दिया। माध्यामिक शिक्षा परीक्षा एसईई सुरु भएको पहिलो दिन देखि परीक्षा सकिँदा सम्म बर्दियामा विगतका वर्षहरुको तुलनामा परीक्षा निक्कै शान्त तथा मर्यादित भएको बताईएको छ । परीक्षा अनुगमन टोलीले बर्दियाका ३४ वटै केन्द्रमा अनुगमनका क्रममा परीक्षा सुरु भएदेखि हालसम्म बर्दियामा शान्तिपुर्ण र मर्यादीत रुपमा परीक्षा संचालन भएकाले विगतको वर्षको तुलनामा सुध्रीएको [पूरा पढ्नुहोस्]

बर्दियाको सामुदायिक विद्यालयमा ईकक्षा संचालानार्थ ल्यापटप,अंग्रेजी पाठ्यपुस्तक सहयोग

बर्गदा, बर्दिया सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यम संचालन र ईन्टरनेटका माध्ययमबाट विद्यार्थीलाई ईकक्षा संचालन गर्न भन्दै काठमाण्डौँ एक व्यक्तिले बर्दियाको बबई नगरपालिका ६ बर्गदामा रहेको बबई शिशु आधारभुत विद्यालयलाई झण्डै साढे ४ लाख बराबरको पाठ्यपुस्तक, खेलकुद सामाग्री र ल्यापटप प्रदान गर्नुभएको छ । ग्रामिण क्षेत्र बबई नदी किनारको विद्यालयमा पनि अंग्रेजी माध्यम [पूरा पढ्नुहोस्]

प्रारम्भिक कक्षा पढाई कार्यक्रम विषयक तालिम सम्पन्न

राजापुर, बर्दिया। बर्दियाको राजापुर स्रोत केन्द्रमा २ दिने प्रारम्भिक कक्षा पढाई कार्यक्रम विषयक तालिमको प्रथम चरण आज सम्पन्न भएको छ । आधार तह मानिने कक्षा २ र ३ मा पढ्ने विद्यार्थीहरुको देशै भर परिक्षण गर्दा मानक भन्दा कम औषतमा उपलब्धी देखिएकाले शैक्षिक परिक्षण केन्द्रले नमुनाको रुपमा सगँको सहकार्यमा सञ्चालन गरेको जिलला शिक्षा कार्यालय वर्दियाका शाखा अधिकृत टीकानाथ [पूरा पढ्नुहोस्]

नेपालगञ्जमा जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेपालगन्ज, बाके। सामाजिक रुपान्तरणमा शहिदहरुको योगदान भन्ने विषयमा आज नेपालगञ्जमा जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता आयोजना गरीएको छ । प्रतियोगीतामा त्रिभुवन उमावि कोहलपुरकी गरीमा रोकाय प्रथम, प्रभात मेमोरीयल इङलिस भिडियम  स्कूल नेपालगञ्जकी पुष्पाञ्जली पौडेल द्धितीय, ब्राएट ल्याण्ड उमावि नेपालगञ्जका अनिस सुवेदी तृतिय भएका छन् । त्यस्तै आजै भएको हाजिरी जवाफ [पूरा पढ्नुहोस्]
1 2 3 4 7