वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

शिक्षा

नेपाल शिक्षक संघ बर्दियाको अध्यक्षमा प्यानलसहित पुन: नारायण प्रसाद शर्मा

गुलरिया,बर्दिया । नेपाल शिक्षक संघ बर्दियाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा पुन: नारायण प्रसाद शर्मा प्यानल सहित निर्वाचित भएका छन । शर्माले ७ सय १ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धि राजकुमार रेग्मीले ३ सय ६० मत प्राप्त गरेका थिए । यस्तै सचिब पदमा माधवराज ढकाल, अर्थ सचिबमा असिम कुमार पौड्याल ,सहसचिब नारायण प्रसाद पौडेल, जिल्ला सदस्यहरुमा प्रकाश शाही ,दिप बहादुर [पूरा पढ्नुहोस्]

बर्दियाको एक विद्यालय जहाँ नपढाएरै तलव खान्छन् शिक्षक !

मधुवन,बर्दिया । बाल शिक्षा देखी कक्षा ४ सम्मको एउटा सरकारी प्राथमिक विद्यालयमा जम्मा ८ जना विद्यार्थी पढ्छन भन्ने सुन्दा तपाईलाई आश्चर्य लाग्ला । यो वास्तविकता हो मधुवन नगरपालिका—४ मा रहेको दिपेन्द्र प्राथमिक विद्यालयकोे । त्यो पनि शिक्षकहरुको चरम लापर्बाहीका कारण विद्यार्थी गुणस्तरीय शिक्षाको नैसर्गिक अधिकारबाट बन्चित छन । अझ भनौं जुँगाको लडाईं बाच्छाको मिचाई जस्तै [पूरा पढ्नुहोस्]

स्थानीय निकायले गर्ने शिक्षाका २३ काम; जिल्ला शिक्षा कार्यालयको भुमिका के?

काठमाडौं ।  स्थानीय निकाय गठन भएपछि विघटनको संघारमा रहेको जिल्ला शिक्षा कार्यालयको अस्तित्व समाप्त हुनै लाग्दा पनि जिल्ला शिक्षा कार्यालयले पेलेर शिक्षक सरुवा गर्न थालेको छ। शिक्षा मन्त्रालय र शिक्षा विभागको निर्देशनविपरीत जिल्ला शिक्षा कार्यालयहरूले मनोमानीरूपमा विभिन्न काम गर्न थालेपछि शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयलाई [पूरा पढ्नुहोस्]

किन घट्दैछन सामुदायिक विद्यालयमा विद्यार्थी ?

काठमाडौं ।  सामुदायिक विद्यालयमा सरकारले बर्सेनि लगानी बढाउँदै लगेको भए पनि आम अभिभावकको आकर्षण निजी (संस्थागत) विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ । सामुदायिक विद्यालयमा सरकारले लगानी बढाए पनि गुणस्तर सुधार गर्न [पूरा पढ्नुहोस्]

शैक्षिक महोत्सवको तिब्र तयारी

नेपालगन्ज,बाँके। नेपालगन्जको कारकांदोस्थित सडक डिभिजन परिसरमा यही मंसिर २८ गतेदेखि पुष ५ गतेसम्म सन्चालन हुने शैक्षिक महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सवको तयारीका लागि व्यवसायीहरु घनीभूतरुपमा लागेको महोत्सव मूल आयोजक समितिका संयोजक बुद्धि प्रसाद अधिकारीले बताउनुभयो । महोत्सवका लागि स्टल बुकिंग अन्तिम चरणमा पुगेको छ भने स्टल निर्माणको काम धमाधम भइरहेको छ । [पूरा पढ्नुहोस्]

हिमालय सहकारीद्वारा ६८ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान

बगनाहा, बर्दिया । ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले एक कार्यक्रमका बिच संस्थाका ६८ जना शेयर सदस्यका छोराछोरीहरुलाई छात्रवृत्ती प्रदान गरेको छ । संस्थाको वार्षिक नियमित कार्यक्रम अन्र्तगत सामाजिक तथा शैक्षिक क्षेत्रको उत्तरदायित्व बहन गर्ने क्रममा नियमित कारोबार गर्ने शेयर सदस्यहरुबाट छनौट गरी निम्न आयस्तर भएका तथा जेहेन्दार [पूरा पढ्नुहोस्]

पढाउन नसक्ने शिक्षकको तलब कटाएर ‘निजी शिक्षक’ !

विद्यालयमा दरबन्दीकै शिक्षक पुग्दो मात्रामा छन् ।  शिक्षकहरुको संख्या पुरा भए पनि निजी शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेको छ । यो खबर भक्तपुरको हो । चाँगुनारायण नगरपालिकाको वागेश्वरीको गुरुङगाउँमा रहेको बाल्मिकी निम्न माध्यमिक विद्यालय दरबन्दीका शिक्षकको भरमा नभएर निजीकै भरमा चलिरहेको हो । दरबन्दीमा रहेका शिक्षकहरुलाई स्थानीय अभिभावकले विश्वास नगरेपछि विद्यालय [पूरा पढ्नुहोस्]

नगर शिक्षा समिति गठनको माग राख्दै नगरप्रमुखलाई ज्ञापन पत्र

ज्ञापन पत्र बुझदै नगरप्रमुख घननारायण श्रेष्ठ ठाकुरबाबा,बर्दिया ।स्थानिय तहमा नगर शिक् अन्य दश बुँदै माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन ठाकुरबाबा नगर समितिले शुक्रबार ठाकुरबाबा नगरपालिका नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।शिक्षक संगठन नगर समिति संयोजक कलमबहादुर शाहीले ठाकुरबाबा नगरपालिका नगरप्रमुख घननारायण श्रे न पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा नगर शिक्षा [पूरा पढ्नुहोस्]

सुनवलका सामुदायिक विद्यालय मर्ज गर्ने मेयर थापाको योजना

सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले नगर भित्रका सामुदायिक विद्यालयहरु मर्ज गर्ने तयारीमा लागेका छन् । धेरै विद्यालयहरुमा शिक्षक अनुपात भन्दा अति न्युन विद्यार्थी भएका कारण सरकारी साधन श्रोतको दुरुपयोग भैरहेको जनाउदै उनले सामुदायिक विद्यालयहरुलाई आवश्यकतमा आधारित भएर मर्ज गर्ने तयारीमा जुटेका हुन् । थोरै विद्यार्थी र धेरै शिक्षकले एक तिर साधन श्रोत उचित उपयोग [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नपामा शिक्षाको भावी दिशा र लक्ष्य सम्बन्धी छलफल तथा अन्तरक्रिया सम्पन्न

ठाकुरबाबा, बर्दिया। ठाकुरबाबा नगरपालिकाको शिक्षाको भावी दिशा र लक्ष्य सम्वन्धि एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम त्रिभुवन माध्यामिक विद्यालय भुरिगाउंमा सम्पन्न भएको छ । ठाकुरवावा नगरपालिकामा शिक्षाको अवस्थाको बारेमा छलफल गरि समग्र नगर शिक्षा बिकासको योजना बनाउने उद्येश्यले आयोजित कार्यक्रममा नगरप्रमुख घननारायण श्रेष्ठले ठाकुरबाबा नगरपालिकालाई शैक्षिक [पूरा पढ्नुहोस्]
1 2 3 8