वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

लेख

न्यू इयर र ढाकाटोपी क्रेज

– रामजी बलामी         ‘ह्याप्पी न्यू इयर विथ ढाकाटोपी’, ‘ह्याप्पी ढाकाटोपी डे’, ‘नेपालीको पहिचान नयाँ वर्षमा ढाकाटोपी अभियान’, ‘मेरो टोपी नेपाली वीरजस्तो’, ‘ढाकाटोपी लगाऔँ नेपाली पहिचान जोगाऔँ’ ।  गत साता प्रारम्भ भएको वर्ष २०१५ को अवसरमा युवाहरुले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएका स्टाटसहरु हुन यी । नेपाली पहिरनको प्रचारप्रसार र संरक्षणका लागि भन्दै गत वर्षदेखि [पूरा पढ्नुहोस्]

ग्रामीण क्षेत्रको भ्रष्टाचार र सहरमुखी अख्तियार

-रामजी बलामी नेपाल ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा भ्रष्टाचार झन बढेको पाइएको छ । गत वर्ष ३१ अंकका साथ १ सय १६ औं स्थानमा रहेको नेपाल यस पटक १० औं स्थान तल झरेर २९ अंकका साथ १ सय २६ औं स्थानमा पुगेको छ । ५० अंक भन्दा कम अंक ल्याउने देशलाई भ्रष्टाचारजन्य देशको रुपमा लिइन्छ । यो नतिजा विभिन्न संस्थाहरुले वर्षभरी गरेको सर्वेक्षणको [पूरा पढ्नुहोस्]

क्रान्तिकारीहरू र बिजगणितको एउटा सुत्र

– निराजन शिरिष हामी आठमा पढ्थ्यौ । तिहारपछि भर्खर स्कुल खुलेको थियो । स्कुल खुलेको त्यस्तै तीन चार दिनभएको हुनुपर्छ । चाडपर्वपछि फेरि क्रान्तिकारीहरूको कृयाकलाप उग्र बन्दै थियो । यस्तैमा हँसिया हथौंडा अंकित झण्डा बोकेर आफूलार्इ क्रान्तिकारी भनेर बताउने हामीभन्दा दुर्इ तिन वर्ष जेठा उमेरका किशोरहरू हाम्रो कक्षामा पसे । त्यो पार्वती मिसको क्लास थियो । एकबजेपछिको त्यो [पूरा पढ्नुहोस्]

पत्रकारको घर

– गजेन्द्र बोहरा चार वर्ष भयो। हरेक वर्षको तिहारमा छोरोले भन्छ ‘बाबा हाम्रो घरमा नि झिलिमिलि बत्ति हालम् न!’ ‘पछि हालम्ला, हाम्ले घर बनाएसी’ फकाउने कोसिस गर्छु ‘तिमी ठूलो भएसी।’ ऊ मान्दैन’त्यै घरमा हालम् न हामी बस्ने’ उसलाई थाहा छैन हामी ‘घर’मा हैन, ‘कोठामा बस्छौँ भनेर।  ‘त्यो हाम्रो घर होइन बाबु’ फेरि सम्झाउने प्रयास गर्छु ‘हाम्रो एउटै कोठा हो, त्यो [पूरा पढ्नुहोस्]

विद्यालय शिक्षामा सुधार

– भोलाहरि धिताल नेपालको शैक्षिक तथ्याङ्क हेर्दा खुसी मान्नुपर्छ। हरेक गाउँमा तालिमप्राप्त शिक्षकसहितका स्कुलहरू छन्। वर्षेनि लाखौंजनाले एसएलसी उत्तीर्ण गर्छन्। यो वर्षमात्र २ लाख ६६ हजार ४८० जनाले एसएलसी पास गरे। उच्चमाध्यमिक शिक्षा र विश्वविद्यालय स्तरको उपाधि लिनेको संख्या पनि बढिरहेकै छ। विद्याले विनय, सक्षमता, आत्मनिर्भरता, इमानजस्ता वैयक्तिक र मैत्रीभाव, [पूरा पढ्नुहोस्]

मानव वन्यजन्तु द्वन्द्व रोक्न चुनौती

भावुक योगी बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र घोषणा गरेपछि त्यस क्षेत्रका स्थानीयबासिन्दा स्वतःस्फुर्त रुपमा वन्यजन्तु संरक्षण अभियानमा जुटे ।  तर जंगली जनावरको आतंक न्युनीकरण गर्न नसक्दा र भएका जनधनको क्षतिपुर्ति र राहत नपाउँदा उत्साह घट्न थालेको छ । फलस्वरुप त्यस क्षेत्रमा फेरि मानव वन्यजन्तु द्वन्द्व बढ्ने संकेत देखिएको छ । निकुञ्जको उत्तरी क्षेत्रमा [पूरा पढ्नुहोस्]

डलर फल्दैन अमेरिकामा !

मनोज अधिकारीदिन, महिना र वर्ष बितेको पनि पत्तै नहुँदो रहेछ। नेपाल छोडेर पातालको देश अमेरिका आएको कत्ति छिटो एक वर्ष बित्यो, आफैंलाई हेक्का भएन। मानिस कतिसम्म व्यस्त हुनसक्दो रहेछ भन्ने अमेरिकाले पहिलोपटक सिकाएजस्तो लाग्दैछ।नेपालमा १२ वर्ष पत्रकारिता गर्दा व्यस्त नभई समय बितेको बोध अहिले अमेरिकाले गराउँदैछ। आफैंलाई अचम्म लाग्ने गरी बितेको पहिलो वर्ष धेरै अर्थमा भने [पूरा पढ्नुहोस्]

सालको फूल टिप्न जाँदा धन्नै मरिएन …

भावुक योगी  बर्दियाका जंगलहरुमा सालका रुखहरु नै बढी हुन्छन् । सालको फूलको दाल पनि बिक्री हुन्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर २०/२५ वर्ष पहिले बर्दियामा सालको फूलको दाल पनि बिक्री हुन्थ्यो । त्यतिबेला वैशाख महिनाको अन्तिम हप्तादेखि असार महिनाको पहिलो हप्तासम्म मेरो गाउँ नेउलापुरमा बाहिर गाउँका मान्छेहरु सालको फूलको दाल लिन आउने गर्थे । जसरी तराई क्षेत्रका जंगलमा [पूरा पढ्नुहोस्]

जिन्दगीको पर्देशी ब्यथा ! – Anjan Saugat

आज कता कता खुशी लागेको छ, खुशी छु , किबोर्ड चलाउन मेरा हात लालयित भए अनि यसरी लेख्न सुरु गरेँ … अहो! अब त यो बिरानो ठाउँमा आएको पनि वर्षौ भएछ । आँखामा बिरानो ठाउँ, मनमा देश को तस्वीर अनी मुटुमा घर परिवार अनी आफन्त को मायाँ, छातिमा आँशुको झरी अनि कल्पनामा सुखको संसार बोकेर बस्नु शिवाय केहि नि छैन यो प्रदेशमा । साथीहरुले पनि जिस्काउँदै भन्छन मेरो छोरा त स्कुल जाने भयो, तैँले [पूरा पढ्नुहोस्]
1 3 4 5