वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

लेख

संस्कृत शिक्षा: महत्व, उपेक्षा र हानि

– अयोध्या प्रसाद श्रीवास्तव नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन धर्म ( हिन्दुत्व भने पनि हुन्छ )को बीज मन्त्र र आचार विचार सहितको ज्ञान विज्ञान वेद [पूरा पढ्नुहोस्]

किन हुन सक्दैनन धार्मिक कार्यक्रम समाजिक सेवा उन्मुख? -प्रकाश श्रेष्ठ

-प्रकाश श्रेष्ठ        शुरुमै यो कुरा स्पष्ट पारौ की यो आलेख कुनै धर्मलाई पृष्ठपोषण गर्न लेखिएको कदापी हैन र यो स्तम्भकार कुनै धर्मको अन्धभक्त पनि हुँदै होईन । प्रत्येक धर्मका निश्चित मुल्य मान्यता, विश्वास, धारणा, आस्था, भरोसा, पृष्ठभूमि हुन्छन् । सबै धर्म एकै बाबुआमाका फरक सन्तान मात्र हुन् र बाटो अलग भएपनि अन्तिम गन्तव्य एकै हो मानव परोपकार । आजको प्रसंग वास्तवमा [पूरा पढ्नुहोस्]

पत्रकारिताः गुण, दोष, चरित्र र चुनौतीहरु

                                                – अयोध्या प्रसाद श्रीवास्तव नेपोलियनले एक पटक भनेका थिए “दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च [पूरा पढ्नुहोस्]

आफ्नो गाउठाउ बिकासका लागि आफै किन नजुट्ने ?

 -प्रकाश श्रेष्ठ       सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा छ । नागरिकहरु व्यक्तीगतरुपमा यस्तो चाहना पुरा गर्न सक्दैनन् । हुनत: राज्य संयन्त्रबाट यस विषयमा चासो राख्नु पर्ने हो तापनि हाम्रो जस्तो अन्योल ग्रस्त राजनितीबाट गुज्रेको मुलुकमा यस किसिमको चाहना तत्काल पुरा हुने देखिदैन । राज्यले चाहे परिवर्तन हुन सक्छ भन्ने हाम्रै जस्तो भुपरिवेस्ठित छिमेकी [पूरा पढ्नुहोस्]

नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु

 –अयोध्या प्रसाद श्रीवास्तव द्धितीय विश्वयुद्धको समाप्तिपछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ । विभिन्न राष्ट्र्हरुले आ-आफनो शासन व्यवस्थाको प्रकृतिको आधारमा राष्ट्रि्य अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित गरिरहेका छन् । नेपालले द्रुत आर्थिक विकास गर्ने राजनीतिक [पूरा पढ्नुहोस्]

देशको आर्थिक विकासमा विदेशमा रहेका नेपालीको लगानीको महत्व

-प्रकाश श्रेष्ठ  नेपालीहरु विश्वका अधिकांश मुलुकहरुमा रोजगारीको शिलशिलामा स्थायी तथा अस्थाई रुपमा बसोबास गर्दै आएका छन् ।नेपाल भित्रै रोजगारीको राम्रो अवसर नहुनु ,स्वरोजगारी एवं व्यवसायमा संलग्न हुनको लागी पर्याप्त अनुकुल वातावरण उपलब्ध नहुनु ,राजनैतिक अस्थिरता ,राम्रो भविष्यको खोजी ,विश्वव्यापिकरणको प्रभाव ,विदेशी विश्वविद्यालयमा अध्ययन गर्ने चाहना ,विदेशमा आकर्षक [पूरा पढ्नुहोस्]

शिक्षक, विद्यालय र घुसेको राजनीति

-प्रकाश श्रेष्ठ  विद्यालय शिक्षाको पवित्र मन्दिर हो । यही पवित्र मन्दिरबाट नै कलिला बालबालिकाहरुले भविष्यका सुन्दर सपनाहरुलाई पुरा गर्ने विश्वास लिएका हुन्छन् । वास्तवमा घर बलियो तयार हुन त्यसको जग बलियो हुनु जरुरी छ भने झै बालबालिकाले विद्यालय तहमा प्राप्त गर्ने शिक्षा भविष्यमा थप अध्यायन गर्न कलेज तहको पढाईलाई सहयोग पुर्याउने खालको हुनु पर्दछ । स्कुल तहको पाठ्यक्रम , [पूरा पढ्नुहोस्]

विदेशिनु कलाकारको रहर होईन, बाध्यता हो

-प्रकाश श्रेष्ठ/ बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका  कला, संस्कृती, परम्परा , संस्कार, रितिरिवाज, भाषा, धर्म , रहन-सहन, भेष-भुषा, चाल-चलन, प्राकृतिक सौन्दर्य आदी संरक्षण हुन सके देशको पहिचान गराउने बलियो आधार निर्माण हुन सक्छ । अझै कुनै पनि चिजको कलात्मक प्रस्तुतीले मानिसको मन-मस्तिष्कमा छिटो प्रभाव पार्दछ । त्यसैले त कलाकारहरुले प्रस्तुत गरेको कलात्मक सौन्दर्यताले बालक देखी [पूरा पढ्नुहोस्]

देश चिनाउने खेलाडीको भविष्य सुनिश्चित कैले होला ?

खेलाडीहरु देशको नाम राख्ने , संसारभरी देशलाई चिनाउने गौरभ-गाथा बोकेका राष्ट्रका गहना हुन् । विश्वले खेललाई अति चासोका साथ हेर्छ यसैले त आज हरेक व्यक्तीहरुमा विश्व कप फुटवलमा अंग्रपंक्तीमा रहने देशहरुको नाम र खेलाडीहरुको नाम मुखाकार छ । ब्राजिल , अर्जेन्टिना, जर्मनी, ईटाली ,ईङ्ल्याण्ड लगायत देश र त्यहाँका चर्चित खेलाडीहरुको नाम सबै युवापंक्तीमा चर्चामा आईरहने विष्यवस्तु [पूरा पढ्नुहोस्]

राजनिती व्यवसाय वा पेशा नभई समाज सेवा हो

-प्रकाश श्रेष्ठ  कुनै पनि देशको शासन व्यवस्थालाई सुव्यवस्थीतरुपमा संचालन गर्नको लागी राजनितिक पक्ष राज्यको महत्वपुर्ण अंग हो । खासगरी व्यवस्थापिका , कार्यपालिकाको संरचना र नेतृत्व राजनैतिक पक्षको प्रतिनिधित्व हुन्छ । राज्य संचालनको नियम, कानुन बनाउने देखि त्यसको सफल कार्यान्वयन गराउन राजनैतिक नेतृत्वको महत्वपुर्ण भुमिका हुन्छ । देशको कर्मचारीतन्त्रलाई चुस्त , [पूरा पढ्नुहोस्]
1 2 3 4 5