वि.सं.   मङ्लबार, अशोज ३, २०७४   तदनुसार  19 September 2017

लेख

देशको आर्थिक विकासमा विदेशमा रहेका नेपालीको लगानीको महत्व

-प्रकाश श्रेष्ठ  नेपालीहरु विश्वका अधिकांश मुलुकहरुमा रोजगारीको शिलशिलामा स्थायी तथा अस्थाई रुपमा बसोबास गर्दै आएका छन् ।नेपाल भित्रै रोजगारीको राम्रो अवसर नहुनु ,स्वरोजगारी एवं व्यवसायमा संलग्न हुनको लागी पर्याप्त अनुकुल वातावरण उपलब्ध नहुनु ,राजनैतिक अस्थिरता ,राम्रो भविष्यको खोजी ,विश्वव्यापिकरणको प्रभाव ,विदेशी विश्वविद्यालयमा अध्ययन गर्ने चाहना ,विदेशमा आकर्षक [पूरा पढ्नुहोस्]

शिक्षक, विद्यालय र घुसेको राजनीति

-प्रकाश श्रेष्ठ  विद्यालय शिक्षाको पवित्र मन्दिर हो । यही पवित्र मन्दिरबाट नै कलिला बालबालिकाहरुले भविष्यका सुन्दर सपनाहरुलाई पुरा गर्ने विश्वास लिएका हुन्छन् । वास्तवमा घर बलियो तयार हुन त्यसको जग बलियो हुनु जरुरी छ भने झै बालबालिकाले विद्यालय तहमा प्राप्त गर्ने शिक्षा भविष्यमा थप अध्यायन गर्न कलेज तहको पढाईलाई सहयोग पुर्याउने खालको हुनु पर्दछ । स्कुल तहको पाठ्यक्रम , [पूरा पढ्नुहोस्]

विदेशिनु कलाकारको रहर होईन, बाध्यता हो

-प्रकाश श्रेष्ठ/ बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका  कला, संस्कृती, परम्परा , संस्कार, रितिरिवाज, भाषा, धर्म , रहन-सहन, भेष-भुषा, चाल-चलन, प्राकृतिक सौन्दर्य आदी संरक्षण हुन सके देशको पहिचान गराउने बलियो आधार निर्माण हुन सक्छ । अझै कुनै पनि चिजको कलात्मक प्रस्तुतीले मानिसको मन-मस्तिष्कमा छिटो प्रभाव पार्दछ । त्यसैले त कलाकारहरुले प्रस्तुत गरेको कलात्मक सौन्दर्यताले बालक देखी [पूरा पढ्नुहोस्]

देश चिनाउने खेलाडीको भविष्य सुनिश्चित कैले होला ?

खेलाडीहरु देशको नाम राख्ने , संसारभरी देशलाई चिनाउने गौरभ-गाथा बोकेका राष्ट्रका गहना हुन् । विश्वले खेललाई अति चासोका साथ हेर्छ यसैले त आज हरेक व्यक्तीहरुमा विश्व कप फुटवलमा अंग्रपंक्तीमा रहने देशहरुको नाम र खेलाडीहरुको नाम मुखाकार छ । ब्राजिल , अर्जेन्टिना, जर्मनी, ईटाली ,ईङ्ल्याण्ड लगायत देश र त्यहाँका चर्चित खेलाडीहरुको नाम सबै युवापंक्तीमा चर्चामा आईरहने विष्यवस्तु [पूरा पढ्नुहोस्]

राजनिती व्यवसाय वा पेशा नभई समाज सेवा हो

-प्रकाश श्रेष्ठ  कुनै पनि देशको शासन व्यवस्थालाई सुव्यवस्थीतरुपमा संचालन गर्नको लागी राजनितिक पक्ष राज्यको महत्वपुर्ण अंग हो । खासगरी व्यवस्थापिका , कार्यपालिकाको संरचना र नेतृत्व राजनैतिक पक्षको प्रतिनिधित्व हुन्छ । राज्य संचालनको नियम, कानुन बनाउने देखि त्यसको सफल कार्यान्वयन गराउन राजनैतिक नेतृत्वको महत्वपुर्ण भुमिका हुन्छ । देशको कर्मचारीतन्त्रलाई चुस्त , [पूरा पढ्नुहोस्]

समाज र तिमी : निशु जोशी

निशु जोशी, नेपालगंज उसको तिम्रो मेरो विचारले यो समाजको निर्माण भएको छ । हरेकको आ–आफ्नै विचार छ, तर्क छ । जो जस्तो वातावरणमा जन्मेको छ उसले त्यहि सीकेको छ । जसले जे सीकेको छ, जे जानेको छ उसले अरुलाई त्यहि सीकाउने न हो । तिमी व्यर्थमा किन चित्त दुखाउछौ । तिमी अघि वढ्ने मानीस हौ । अघि वढ । जीवनमा आफुलाई जे सहि लाग्छ त्यहि गर किनकी जीवन स्वतन्त्र छ । जीवनमा केहि अमर काम गर्नुछ । जीवनको [पूरा पढ्नुहोस्]

अमेरिकामा खुद्रा व्यापार र नेपालीहरुको व्यवसायीक संलग्नता

प्रकाश श्रेष्ठ  मेरिल्याण्ड अमेरिका अमेरिका विश्वमै  एक शक्तिशाली देश हो ।यहाँको सामाजिक ,राजनैतिक,आर्थिक क्षेत्रको विकाश उच्च रहेको छ ।यो देशको आर्थिक विकासको ईतिहासलाई अध्यायन गर्ने हो भने यसको विकाश क्रम तिव्र गतिमा अघि बढेको देखिन्छ ।अमेरिका धेरै मुलुकबाट आएका अाप्रवासीहरुको बाहुल्यता रहेको पुँजीबादी ,खुल्ला अर्थनितीमा आधारित अर्थव्यवस्था भएको मुलुक हो ।यो [पूरा पढ्नुहोस्]

कस्तो छ नेपाली गजलको अवस्था ?

जबदेखि आधुनिक नेपाली गजलको प्रारम्भ भयो वा ज्ञानुवाकर पौडेलले लामो समयसम्म निदाएको शाश्त्रीय गजललाई पूर्नजागरण गर्ने काम गरे त्यस दशक(२०३५) देखि सत्तरीको दशकसम्म आइपुग्दा नेपाली गजलले विस्तारै आफनो पहिचान बनाउन लागेको अवस्था देखिन्छ । ज्ञानुवाकर पौडेलले छन्द, वहर र लयको अनिबार्यताको साघँरो सोचलाई भत्काई गजललाई कवितात्मक बनाए । यस काल खण्डमा मनु ब्रजाकी,बुँद राना,ललिजन [पूरा पढ्नुहोस्]

थारु समुदाय; पछिल्लो पुस्ता र संस्कृति

भगतराम थारु पछिल्लो समयमा थारु समुदायको संस्कृति झल्कने थारु नाचहरु हराउदै गईरहेका छन् । थारु जातिको बाहुल्यता रहेको बाके, बर्दिया, दाङ ,कैलाली र कञ्चनपुरमा बसोबास गर्ने आदिबासी जनजाती थारु समुदायको आफ्नो छुट्टै कला र सांस्कृतिक पहिचान छ । तर पछिल्लो समय नया पुस्ताको आधुनिकिकरणसंगै सामिप्य बढ्दै गएदेखि आफ्नो संस्कृतीको पहिचान दिलाउने थारु नृत्यहरु लोप हुदै गईरहेको [पूरा पढ्नुहोस्]

भग्नावशेषमाथि सेल्फी नखिची स्वयंसेवा गर्ने युवा नै आशाका किरण हुन्

-खगेन्द्र संग्रौला             भूकम्पका दृष्टिकोणले हाम्रो देश निकै संवेदनशील हो भने कुरा स्वदेशी र विदेशीले बारम्बार भन्दै आएका थिए । यसको तयारी गर्नुपर्छ भन्दै सरकारी निकायलाई झकझकाएकै हो । तर, भूकम्प आइसकेपछिको अवस्था हेर्दा जति झकझकाए पनि राज्यले कुनै सतर्कता अपनाएको देखिएन । त्यसबाट बच्न पूर्वतयारी पनि केही थिएन । बरु भूकम्प आएपछि मानिस आक्रान्त थिए, अकालमा थिए [पूरा पढ्नुहोस्]
1 2 3 4 5