वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

लेख

प्रेमीसँगको पहिलो रात

उनको प्रेमको नशा लागेर म कसरी ढले भन्ने कुरा आज आएर सम्झिदा पनि उत्तिक्कै आनन्द लाग्छ । उनि छैनन् बस छ त केवल उनको स्पर्श, उनको सुगन्ध, उनको कल्पना, उनको याद र उनको सपना मात्र ।त्यो एक रात अनि एउटाको साथ, पुरै जिन्दगी पलभरमै जिएको जस्तो मेरो आभास, सायद उनको पनि । फेसबुकले सुरु गराएको हाम्रो परिचय बिस्तारै सामिप्यतातर्फ लम्किदा लम्किदै उनि मेरो र म उनको भइसकिएको थियो । उनका तस्विर [पूरा पढ्नुहोस्]

करोडौँ कस्तूरी र शैक्षिक अन्तर्य

स्वर सम्राट स्व. नारायण गोपालको स्वरमा कस्तूरीको बास आउँछ भन्छन् , सुनमाया आउँदैन त्यो किन ? हो यो दिनैमा, हो यो दिनैमा… भन्ने कर्णप्रिय गीत रेडियो नेपालबाट गुञ्जिँदा सुन्ने र पाठ्यपुस्तक वा सामान्य ज्ञानका पुस्तकमा कस्तूरी मृग भन्ने जनावरको नाभीमा पाइने सुगन्धित वस्तु बिना हो भनी पढ्ने हामी धेरैले शाव्दिक अर्थ मात्र जानेका रहेछौँ । हामी सबैले उक्त वस्तुका बारेमा जाने सुने [पूरा पढ्नुहोस्]

पोहोर पनी आउँछु भन्दा भन्दै आउन पाईएन…

– सौगात श्रेष्ठ हेर्दा हेर्दै यो वर्षको तिहार पनी घर आगन मै आई पुगेछ । गाउँघरमा आँगन भरी सयपत्री र मखमली फुलि रहेको होला, केटाकेटीहरु नयाँ नयाँ कपडामा रमाई रहेका होलान । उता घरदेशमा आँगन भरी सयपत्रीहरु फुल्दा यो प्रदेशीको मन भने ओईलाइ रहेको छ । उता चारै तिर झिलीमिली दिपहरु बलि रहँदा, यो मन औंशीको रात जस्तै अँधेरीएको छ । उता गाउँमा युवाहरु देउसी भैली खेल्ने तयारी गरि रहेका [पूरा पढ्नुहोस्]

भूमध्यसागरबाट काठमाडौ सम्झेर

-समाश्री           प्रिय काठमाडौं, विदुतिय सञ्चारको यति बलियो माध्यम हुँदा हुँदै पनि मैले लेखेको यो हस्तलिखित पत्र देख्दा र पढ्दा तिमीले अचम्म मानिरहेको कुरा म महशुस गरिरहेकी छु । या तिमी उदेक पनि मानी रहेका होलाउ किन सादा पानामा मसीका पढ्न मिल्ने बुट्टाहरु झिँझो नमानीकन लेखेर पठाई यो साथीले भनेर । तिमीसँग दिन नबिराई हुने च्याटका वावजुद, प्रत्यक्ष कुराकानीका अलावा पनि यसरी [पूरा पढ्नुहोस्]

व्यक्तित्व परिचय, स्वच्छ पत्रकारिताको नमूना: भावुक योगी

-कालिका प्रसाद उपाध्याय   २००७ सालको क्रान्ति वरिपरि तारिणीप्रसाद कोइरालाले नेपाल प्रजातञ्त्र रेडियोको बिराटनगरबाट प्रसारण सुरू गरेपनि मैले जान्ने बेलासम्म (२०३५।३६ साल) रेडियो नेपाल बिहान ६ देखि ८ र बेलुका ६ देखि ९ बजेसम्म मात्रै प्रसारण हुन्थ्यो । आज शायदै कुनै शहरोन्मुख बस्ती होला जहाँ एफएमको स्थापना भएको नहोस् । अब थोरै मात्र गाउँ होलान् जहाँ २४ सै घण्टा कुनै न कुनै [पूरा पढ्नुहोस्]

संस्कृत शिक्षा: महत्व, उपेक्षा र हानि

– अयोध्या प्रसाद श्रीवास्तव नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन धर्म ( हिन्दुत्व भने पनि हुन्छ )को बीज मन्त्र र आचार विचार सहितको ज्ञान विज्ञान वेद [पूरा पढ्नुहोस्]

किन हुन सक्दैनन धार्मिक कार्यक्रम समाजिक सेवा उन्मुख? -प्रकाश श्रेष्ठ

-प्रकाश श्रेष्ठ        शुरुमै यो कुरा स्पष्ट पारौ की यो आलेख कुनै धर्मलाई पृष्ठपोषण गर्न लेखिएको कदापी हैन र यो स्तम्भकार कुनै धर्मको अन्धभक्त पनि हुँदै होईन । प्रत्येक धर्मका निश्चित मुल्य मान्यता, विश्वास, धारणा, आस्था, भरोसा, पृष्ठभूमि हुन्छन् । सबै धर्म एकै बाबुआमाका फरक सन्तान मात्र हुन् र बाटो अलग भएपनि अन्तिम गन्तव्य एकै हो मानव परोपकार । आजको प्रसंग वास्तवमा [पूरा पढ्नुहोस्]

पत्रकारिताः गुण, दोष, चरित्र र चुनौतीहरु

                                                – अयोध्या प्रसाद श्रीवास्तव नेपोलियनले एक पटक भनेका थिए “दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च [पूरा पढ्नुहोस्]

आफ्नो गाउठाउ बिकासका लागि आफै किन नजुट्ने ?

 -प्रकाश श्रेष्ठ       सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा छ । नागरिकहरु व्यक्तीगतरुपमा यस्तो चाहना पुरा गर्न सक्दैनन् । हुनत: राज्य संयन्त्रबाट यस विषयमा चासो राख्नु पर्ने हो तापनि हाम्रो जस्तो अन्योल ग्रस्त राजनितीबाट गुज्रेको मुलुकमा यस किसिमको चाहना तत्काल पुरा हुने देखिदैन । राज्यले चाहे परिवर्तन हुन सक्छ भन्ने हाम्रै जस्तो भुपरिवेस्ठित छिमेकी [पूरा पढ्नुहोस्]

नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु

 –अयोध्या प्रसाद श्रीवास्तव द्धितीय विश्वयुद्धको समाप्तिपछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ । विभिन्न राष्ट्र्हरुले आ-आफनो शासन व्यवस्थाको प्रकृतिको आधारमा राष्ट्रि्य अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित गरिरहेका छन् । नेपालले द्रुत आर्थिक विकास गर्ने राजनीतिक [पूरा पढ्नुहोस्]
1 2 3 4 5