वि.सं.   बिहिबार, बैशाख १३, २०७५   तदनुसार  26 April 2018

लेख

के बौद्धिक वर्गले दासता मन पराएकै हो त ?

अयोध्या प्रसाद श्रीवास्तव राजनीतिक स्थिरता , शासनमा शुद्धता, विकास र समृद्धि कुनै पनि देशको अनिवार्य आवश्यकता हो । तर यौटा कुरा सांचो के पनि हो भने देशमा विकासको गति मन्द नै किन न होस, मानिसहरु अशिक्षित, मूढ, गँवार गाउंले जस्ता किन न देखिउन्, औद्योगीकरण र शहरीकरणको दौड भले नहोस तर स्वाभाविक शान्ति भने कायम रहेको छ भने त्यहांका मानिसहरुबाट देश दुनियालाई त्यति धेरै खतरा हुने [पूरा पढ्नुहोस्]

भावी सन्ततीका लागि यसो गरे कसो होला ?

आदरणीय अभिभावकज्यूहरु, सादर प्रणाम । आशा छ कि जो, जहाँ र जुनसुकै स्थानमा भएपनि आराम, हाँसीखुशी र एउटा असल अभिभावकको भूमिका निर्वाह गरिरहनु भएको होला । मानिस एक सामाजिक प्राणी हो । त्यसमा पनि सबै समाजको विद्यमान अवस्था त्यहाँको भूगोल, भाषा, संस्कृती, रहन सहन, शैक्षिक र आर्थिक अवस्था जस्ता महत्वपूर्ण पक्षहरुको आधारमा केही न केहीरुपमा फरक खालको हुने कुरा निश्चित नै छ । निर्धारित [पूरा पढ्नुहोस्]

एमाले–माओवादी चुनावपछि एकीकरण नभए के हुन्छ ?

विजय ढकाल दशैंको विदामा चुनावी तालमेल गर्दै भविश्यमा पार्टी एकीकरणसम्म पुग्ने मार्गचित्र तयार गरेका एमाले र माओवादी केन्द्र बीचको एकता सुरुमा सन्देहपूर्ण देखियो । अचानक गरिएको घोषणालाई कार्यकर्ता मात्र होइन दुवै पार्टीका धेरै केन्द्रीय नेताले समेत विश्मयपूर्ण नजरले हेरे । सुरुवातको यही सन्देहलाई विपक्षी नेपाली कांग्रेसले अहिले पनि उछाल्न खोजिरहेको छ । तर, असोजको त्यो [पूरा पढ्नुहोस्]

बर्दियामा बाघको मुखबाट फर्केर आउँदा…

ठाकुरद्वारा, बर्दिया । कुरा केही बर्षअघिको हो । भारतको एउटा चिडियाघरको पर्खाल बाहिर मानिसहरु टम्मै बसेर बाघ हेर्दै थिए । हेर्दाहेर्दै एक जना युवक बारमाथिबाट फुत्त बारभित्र खसे । उनी भित्तामा अडेस लागेर थरर काम्न थाले । पर रहेको बाघ लस्कँदै आयो । एकछिन यता उता हेर्‍यो । ती युवक काम्दै थिए । बाघले घाँटीमा समायो र घिसार्दै लिएर गयो अलि पर रुख बुट्यानको फेदतिर । बाहिर मान्छेहरु [पूरा पढ्नुहोस्]

थारु समुदायको अट्‍वारी पर्व र पूजा विधि

‘सूर्यको उपासनाको क्रममा भाद्र महिनामा कृष्णाजन्माष्टमी पछिको शुक्ल पक्षको प्रथम आइतबारका दिन थारु पुरुष तथा महिलाद्धारा दिनभरी व्रत रही साँझ पुरुषद्धारा नै पबित्र तरिकाले रोटी पकाई दही, फलफूल आदि परिकार अग्नी देवतालाई अर्पण गरि आफ्ना बिबाहित दिदी बहिनीहरुका लागि अग्रासन तत्पश्चात सबै परिकार खाँदै मनाइने पर्बलाई अट्वारी भनिन्छ ।’ थारु संस्कृतिको संक्षिप्त परिचय, [पूरा पढ्नुहोस्]

राजीनामा पत्र

बाह्र वर्ष लागिसकेछ। अस्ति भर्खर कक्षाकोठामा छिर्न थालेको जस्तो लाग्छ। हुन त नितान्त सरकारी कोषबाट तलबभत्ता खाने गरी काम गर्ने सुअवसर पाएको छैन। तर पनि सरकारी मान्यताप्राप्त संस्थामा वैध सेवा गरेको हुँ। थोरै तलब खाईपाई आएकोमा पनि राज्यलाई कर त तिरेकै छु। जसरी पनि सरकारी निकायसँग मेरोे ‘अट्याचमेण्ट’ छ। मेरो तीन पुस्ते पनि जिल्ला शिक्षा कार्यालयमा कुनै कुनामा ट्वाल्ल [पूरा पढ्नुहोस्]

स्थानिय तह निवार्चन पछिका विकासका सम्भावना र चुनौतीहरु

बिस बर्षपछि भएको स्थानिय निकायको निर्वाचनले हरेक जनतामा विकास, सम्वृद्धि र राजनितिक स्थायित्वको आशा पलाएको छ । जनताले उत्साहापुर्ण,कर्तव्य बोधसहित र सचेतताका साथ निवार्चनमा भाग लिए । आजसम्म रोकिएको विकास र सम्वृदिको बाटोलाई पुन अगाडि बढाउनु, जनतामा मरेको विश्वास र भरोसालाई जगाउनु प्रमुख दायित्व अबका प्रतिनिधिको हो । देश परनिर्भरतामा मात्र आधारित नभई आर्थिक, राजनितिक तथा [पूरा पढ्नुहोस्]

जनप्रतिनिधी हो ! अब युवाहरुलाई स्वदेश फर्काउने काम गर

स्थानीय निर्वाचनमा मतदान गर्ने मतदाताहरुको लाइन हेर्दा नै प्रष्ट हुन्थ्यो कि हाम्रो समाज पुरुषविहिन बन्दै गइरहेको छ । तस्वीरले पनि बोलिरहेको छ कि यो लाइनमा महिलाहरुको संख्या चालीस जनाको हाराहारीमा देख्न सकिन्छ भने पुरुषको संख्या जम्मा तीन जना मात्रै । ल हेर्नुस् ! अब यसलाई के भन्ने कसरी विश्लेषण गर्ने हाम्रो समाजको अवस्था कहाली लाग्दो छ कि छैन ? यो खालको परिस्थिती किन [पूरा पढ्नुहोस्]

राजनितिमा समयको चेत: के हामीमा साँच्चै परिवर्तन आयो त ?

  ०६२/६३ को जनआन्दोलन पछि राजनितिक रुपमा जनताहरु सचेत र जागरुक भएको कुरालाई नकार्न सकिदैन । हिजो आज बर्गिय रुपमा पिछडिएका जनताहरु आत्मअधिकार र आत्मनिर्णयको अधिकारका लागि आवाज उठाउन सक्षम भएका छन र उनिहरुको सक्रिय राजनितिमा सहभागिता पनि भएको पाईन्छ । विगतमा सामन्ती राज्यसत्ताबाट दबिएका, दबाइएका, निषेध गरिएका र उपेक्षा गरिएका जनता नै खासगरि पछिल्लो समयमा राजनितिमा सक्रिय [पूरा पढ्नुहोस्]

के हामी फेरि साथी बन्न सक्छौँ ?

एउटा सम्बोधन बिनाको पत्र । सम्बोधन गर्न कुनै नाता नभेटीएकोले सम्बोधन बिनै लेखिएको पत्र । काल्पनिकता लागेमा संयोग मात्र हुनेछ, यो पत्र । तिमीलाई याद छ की छैन, २०६२ पुस १७ गते हाम्रो दोस्रो भेट भएको थियो । पहिलो भेटकोे मिति याद छैन, त्यसको खासै तर तिम्रो त्यो अबोध अनुहार अझैपनि मेरो स्मृतिमा ताजा छ । दोस्रो भेटपछि नै हो हाम्रो मित्रता झाङ्गिएको । तिमी ८ कक्षामा पढ्थ्यौ, म ७ मा । [पूरा पढ्नुहोस्]
1 2 3 5