वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

लेख

थारु समुदायको अट्‍वारी पर्व र पूजा विधि

‘सूर्यको उपासनाको क्रममा भाद्र महिनामा कृष्णाजन्माष्टमी पछिको शुक्ल पक्षको प्रथम आइतबारका दिन थारु पुरुष तथा महिलाद्धारा दिनभरी व्रत रही साँझ पुरुषद्धारा नै पबित्र तरिकाले रोटी पकाई दही, फलफूल आदि परिकार अग्नी देवतालाई अर्पण गरि आफ्ना बिबाहित दिदी बहिनीहरुका लागि अग्रासन तत्पश्चात सबै परिकार खाँदै मनाइने पर्बलाई अट्वारी भनिन्छ ।’ थारु संस्कृतिको संक्षिप्त परिचय, [पूरा पढ्नुहोस्]

राजीनामा पत्र

बाह्र वर्ष लागिसकेछ। अस्ति भर्खर कक्षाकोठामा छिर्न थालेको जस्तो लाग्छ। हुन त नितान्त सरकारी कोषबाट तलबभत्ता खाने गरी काम गर्ने सुअवसर पाएको छैन। तर पनि सरकारी मान्यताप्राप्त संस्थामा वैध सेवा गरेको हुँ। थोरै तलब खाईपाई आएकोमा पनि राज्यलाई कर त तिरेकै छु। जसरी पनि सरकारी निकायसँग मेरोे ‘अट्याचमेण्ट’ छ। मेरो तीन पुस्ते पनि जिल्ला शिक्षा कार्यालयमा कुनै कुनामा ट्वाल्ल [पूरा पढ्नुहोस्]

स्थानिय तह निवार्चन पछिका विकासका सम्भावना र चुनौतीहरु

बिस बर्षपछि भएको स्थानिय निकायको निर्वाचनले हरेक जनतामा विकास, सम्वृद्धि र राजनितिक स्थायित्वको आशा पलाएको छ । जनताले उत्साहापुर्ण,कर्तव्य बोधसहित र सचेतताका साथ निवार्चनमा भाग लिए । आजसम्म रोकिएको विकास र सम्वृदिको बाटोलाई पुन अगाडि बढाउनु, जनतामा मरेको विश्वास र भरोसालाई जगाउनु प्रमुख दायित्व अबका प्रतिनिधिको हो । देश परनिर्भरतामा मात्र आधारित नभई आर्थिक, राजनितिक तथा [पूरा पढ्नुहोस्]

जनप्रतिनिधी हो ! अब युवाहरुलाई स्वदेश फर्काउने काम गर

स्थानीय निर्वाचनमा मतदान गर्ने मतदाताहरुको लाइन हेर्दा नै प्रष्ट हुन्थ्यो कि हाम्रो समाज पुरुषविहिन बन्दै गइरहेको छ । तस्वीरले पनि बोलिरहेको छ कि यो लाइनमा महिलाहरुको संख्या चालीस जनाको हाराहारीमा देख्न सकिन्छ भने पुरुषको संख्या जम्मा तीन जना मात्रै । ल हेर्नुस् ! अब यसलाई के भन्ने कसरी विश्लेषण गर्ने हाम्रो समाजको अवस्था कहाली लाग्दो छ कि छैन ? यो खालको परिस्थिती किन [पूरा पढ्नुहोस्]

राजनितिमा समयको चेत: के हामीमा साँच्चै परिवर्तन आयो त ?

  ०६२/६३ को जनआन्दोलन पछि राजनितिक रुपमा जनताहरु सचेत र जागरुक भएको कुरालाई नकार्न सकिदैन । हिजो आज बर्गिय रुपमा पिछडिएका जनताहरु आत्मअधिकार र आत्मनिर्णयको अधिकारका लागि आवाज उठाउन सक्षम भएका छन र उनिहरुको सक्रिय राजनितिमा सहभागिता पनि भएको पाईन्छ । विगतमा सामन्ती राज्यसत्ताबाट दबिएका, दबाइएका, निषेध गरिएका र उपेक्षा गरिएका जनता नै खासगरि पछिल्लो समयमा राजनितिमा सक्रिय [पूरा पढ्नुहोस्]

के हामी फेरि साथी बन्न सक्छौँ ?

एउटा सम्बोधन बिनाको पत्र । सम्बोधन गर्न कुनै नाता नभेटीएकोले सम्बोधन बिनै लेखिएको पत्र । काल्पनिकता लागेमा संयोग मात्र हुनेछ, यो पत्र । तिमीलाई याद छ की छैन, २०६२ पुस १७ गते हाम्रो दोस्रो भेट भएको थियो । पहिलो भेटकोे मिति याद छैन, त्यसको खासै तर तिम्रो त्यो अबोध अनुहार अझैपनि मेरो स्मृतिमा ताजा छ । दोस्रो भेटपछि नै हो हाम्रो मित्रता झाङ्गिएको । तिमी ८ कक्षामा पढ्थ्यौ, म ७ मा । [पूरा पढ्नुहोस्]

बालश्रम विरुद्धको दिवस: बालश्रम र यसको निवारण

पृष्ठभूमि आजको यस उत्तर आधुनिक काल (Post Modernism) एवं विकासको चरम सिमामा पुगेको यस संसारमा अझै पनि ठूलो संख्यामा बालबालिकाहरुको मानसिक, शारीरिक र आर्थिक शोषण भइरहेको अवस्था छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपाल विकासशील राष्ट्र भएकोले यहाँ पनि अझै धेरे बालश्रम लिई शोषण भइरहेको छ । कुनै पनि देशको नागरिकको जीवन र स्वतन्त्रताको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हुनछ । यसै सन्दर्भमा [पूरा पढ्नुहोस्]

प्यारो मान्छे तिमीलाई जन्मदिनको शुभकामना

यो समय कती छिटो छिटो चल्छ है ? थाहै हुँदैन समय बितेर गएको । तिमी संग चिनजान भएको पनी आठ वर्ष पुग्न लागी सकेछ । अनी यो पुग नपुग आठ वर्षको यात्रा खै कसरी कसरी बिते थाहै भएन । मलाई यकिन याद त छैन कि तिमी संग पहिलो पटक कहाँ बोलेको थिएँ तर मलाई सम्झनामा भए सम्म विद्यालयमा रेडक्रसको पुर्नगठनबाट परिचय भएको थियो हाम्रो । त्यो परिचय त्यति मै सिमित रह्यो म अध्यक्ष, तिमी उपाध्यक्ष अनी अरु [पूरा पढ्नुहोस्]

बर्दियालाई झुटो आश्वासन हैन, विकास राजनीतिको खाँचो छ ।

तराईको सबैभन्दा पिछडिएको जिल्ला हो बर्दिया । पहिला–पहिला बर्दियाभन्दा काठमाडौंका मानिसलाई भारतको कुनै ठाउँ हो कि जस्तो गर्थे। नेपालगन्जसँग जोडिएको जिल्ला भनेपछि ‘ए, बाँके बर्दिया !’ भन्थे । बर्दियाको छुट्टै अस्तित्व स्विकार्दैनथे । वामदेव गौतम पहिलोपटक गृहमन्त्री भएपछि बर्दिया चर्चामा आयो । उनले आफू जितेको १ नम्बर क्षेत्रमा बबई नहर परियोजना ल्याएपछि झन् चर्चामा आयो । [पूरा पढ्नुहोस्]

आफ्नो गाउँठाउँ बिकासका लागि आफै किन नजुट्ने ?

सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा छ । नागरिकहरु व्यक्तीगतरुपमा यस्तो चाहना पुरा गर्न सक्दैनन् । हुनत: राज्य संयन्त्रबाट यस विषयमा चासो राख्नु पर्ने हो तापनि हाम्रो जस्तो अन्योल ग्रस्त राजनितीबाट गुज्रेको मुलुकमा यस किसिमको चाहना तत्काल पुरा हुने देखिदैन । राज्यले चाहे परिवर्तन हुन सक्छ भन्ने हाम्रै जस्तो भुपरिवेस्ठित छिमेकी मुलुक भुटानले शिक्षा र [पूरा पढ्नुहोस्]
1 2 3 5