वि.सं.   मङ्लबार, अशोज ९, २०७५   तदनुसार  25 September 2018

राष्ट्रिय

नयाँ मर्यादाक्रम अनुसार को कति औँ नम्बरमा ? हेर्नुहोस्

१. राष्ट्रपति २. उपराष्ट्रपति ३. प्रधानमन्त्री ४. प्रधानन्यायाधीश ५. प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष ६. पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री ७. प्रदेश प्रमुख, संघीय सरकारको मन्त्री, प्रतिनिधिसभाको विपक्षी दलको नेता, राष्ट्रिय सभाको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका [पूरा पढ्नुहोस्]

नेपाल टेलिकमको ‘विन्टर अफर’; आजै एक्टिभ गर्नुहोस् बोनसै बोनस !

काठमाण्डौ । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ उपलब्ध गराएको जनाएको छ । उक्त अफर शुक्रबार देखि लागू भई माघ २१ गतेसम्म कायम रहने जनाइएको छ । कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको पनि जनाएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने छ । १. विन्टर अल [पूरा पढ्नुहोस्]

भोली पौष २५ गते ब्याब्सन अन्र्तगतका विद्यालयहरु बन्द हुने

भुरिगाउँ, बर्दिया । पौष २५ गते मगंलबार निजी विद्यालयहरु बन्द हुने भएका छन् । प्याप्सनका संस्थापक केन्द्रिय सदस्य भि.एस. निकेतनका संस्थापक प्रिन्सीपल, प्याप्सनका पुर्व केन्द्रिय अध्यक्ष हाल प्याप्सनका बरिष्ठ सल्लाहकार तथा  निवर्तमान सांसद डा. बाबुराम पोख्रेलको शोक मनाउन प्याब्सन अन्तरगतका स्कुल बन्द गरिने प्याब्सनले जनाएको छ । यस्तै शोक मनाउन बर्दियाको ठाकुरबाबा [पूरा पढ्नुहोस्]

नेपालमा आइतबारबाट नागरिक परिचय-पत्र वितरण हुँदै

काठमाण्डौ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आगामी आइतबारबाट नागरिक परिचय पत्र वितरण गर्ने भएको छ । पहिलो चरणमा पाँचथर जिल्लाका १ लाख १० हजार र सिंहदरबारमा कार्यरत ७ हजार निजामती कर्मचारीलाई परिचय पत्र वितरण गर्ने केन्द्रले जनाएको छ । सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै केन्द्रका प्रमुख कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले पाँचथर र सिंहदरबारका कार्मचारीका लागि [पूरा पढ्नुहोस्]

अब नागरिकता होइन; माघबाट राष्ट्रिय परिचय पत्र वितरण हुने

काठमाण्डौ । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघि सारे पनि आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रममार्फत मात्रै त्यसले पूर्णता [पूरा पढ्नुहोस्]

चुनाव प्रचारमा सरकारी गाडीको दुरुपयोग; दुरुपयोग गर्नेमा सांसददेखि मन्त्रीसम्म

काठमाडौं । बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो चुनाव प्रचारमा प्रयोग गरिरहेका छन् । बहालवाला सात मन्त्रीले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । कांग्रेसको तर्फबाट बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका [पूरा पढ्नुहोस्]

जग्गा कित्ताकाटमा मन्त्री गोपाल दहितको शंकास्पद निर्णय

काठमाडौं । भूमिसुधारमन्त्री गोपाल दहितले जग्गाको खण्डीकरण रोक्ने यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै केही जग्गा व्यवसायीलाई मात्र कित्ताकाट गर्न दिने निर्णय गरेका छन् । गत २७ कात्तिकमा उनले कसैलाई जानकारी नै नदिई भूमिसुधार सचिव शम्भु कोइरालाको सहयोगमा जग्गा कित्ताकाटको निर्णय गरेका हुन् । हामीले यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हौँ। गत २६ साउनमा भूमिसुधार [पूरा पढ्नुहोस्]

नेपालमै उत्पादन हुने भयो सर्पदंशको औषधी

काठमाडौँ । नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । एक पत्रकार सम्मेलनको आयोजना गरी निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन शुरु गर्न लागेको जानकारी दिएको हो । करिब रु ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन वर्षभित्र [पूरा पढ्नुहोस्]

हाम्रो घर सूरक्षीत घरको नारासहित विपत न्यूनिकरण का लागी अन्तराष्ट्रीय दिवश

काठमाण्डौ । नेपाल जीयोलोजिकल सोसाईटिले हाम्रो घर सूरक्षीत घरको नारासहित विपत न्यूनिकरण का लागी अन्तराष्ट्रीय दिवशमा भव्य कार्यक्रमको आयोजना गरेको छ । नेपाल सरकारको सिचाई मन्त्री सन्जय कुमार गौतमले कार्यक्रमको उद्घघाटन गर्दै, नेपाल भौगोलिक रुपले विषम रहेको र प्राकृतिक विपतका रुपले उच्च जोखिम भयकाले त्यस्ता जोखिमलाइ न्यूनीकरण गर्न यस कार्यक्रमले ठोस निचोड निकाल्न [पूरा पढ्नुहोस्]

मान्छे मार्ने चितुवा खोज्न विशेषज्ञ टोली अर्घाखाँचीमा

अर्घाखाँची। गाउँ पसेर १० भन्दा बढी मानिसको ज्यान लिने चितुवा नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले काम सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला वन कार्यालयको पहलमा चितवनबाट चितुवा नियन्त्रणमा लिने विशेषज्ञ सहितको टोली आएको जिल्ला वन कार्यलय अर्घाखाँचीका प्रमुख दीपक ज्ञवालीले बताए। नरभंक्षी चितुवाले पछिल्लो ३ वर्षमा १८ [पूरा पढ्नुहोस्]
1 2 3 4 18