वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

राष्ट्रिय

टेरियाले जितिन् डिआइडी लिटिल मास्टर्सको उपाधि

बर्दिया, असार ८ – नेपालकी बालिका टेरिया मगरले भारतीय टेलिभिजन च्यानल जीटिभीको रियालिटी शो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर्स–३ को उपाधि जितेकी छन् । शनिबार राती भएको फाइनलमा ११ वर्षकी टेरियाले अरु तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । अडिसन राउण्डदेखि नै उत्कृष्ट नृत्य गर्दै आएकी रुपन्देहीकी उनले १४ वर्षसम्मका ४० हजार बालबालिकालाई पछि पार्दै [पूरा पढ्नुहोस्]

स्वार्थका नाममा गुट बन्नु गलत : प्रचण्ड

नेपालगन्ज, २७ जेठ एकिकृत नेकपा माओबादी अध्यक्ष प्रचण्डले नेताका नामका आधारमा कार्यकर्ताले गुट बनाउनु बिडम्बना भएको बताउनु भएको छ । नेपालगन्ज बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा बिबाद नभई बहसमात्र रहेको स्विकार गर्दै जिवन्त पार्टीमा बहस हुनु स्वाभाबिक भएको बताउनुभयो । उहा“ले संसारभरीका कम्यूनिष्ट पार्टीहरुमा बहस रहेको बताउंदै [पूरा पढ्नुहोस्]

खैरो लाटोकोसेरो खतरामा

भावुक योगी नेपालमा तराईका जिल्लाहरुमा पाइने व्राउन फिस अउल प्रजातीको मलाहा हुंचिल (खैरो लाटोकोसेरो) खतरामा परेको छ । चोरी शिकार र अवैध व्यापारमा वृद्धि हुँदै गएपछि यि प्रजातिका लाटोकोसेरोहरु खतरामा परेका हुन् । माछा र किरा फट्याङ्ग्रा खाने खैरो लाटोकोसेरोको वच्चाहरुलाई छोपेर पाल्ने हुर्काउने र विदेश तर्फ तस्करी गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत [पूरा पढ्नुहोस्]
1 16 17 18