वि.सं.   शुक्रबार, असार ८, २०७५   तदनुसार  22 June 2018

राष्ट्रिय

‘डन’हरु अब मारिन र पक्राउ पर्न थाले

राजधानीमा प्रहरी कारवाहीमा एउटा डन मारिएका छन् भने अर्कालाई गिरफ्तार गरिएको छ । ‘चरी’ उपनामले चिनिदैं आएका चर्चित डन दिनेश अधिकारी आज प्रहरीसँगको मुठभेडमा मारिएका छन् । काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा भएको मुठभेडमा उनी मारिएका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार हतियारसहित एकजना हिडिरहेको सूचना पाएपछि नियन्त्रणका [पूरा पढ्नुहोस्]

साउदीमा नेपाली महिलालाई मृत्युदण्ड

साउदी अरेवियामा दुई वर्षे बालकको घाँटी रेटेर हत्या गरेको आरोपमा त्यहाँको सरकारले एक नेपाली महिलालाई सोमबार मृत्युदण्ड दिइएको छ । घरेलुकामदारका रूपमा साउदीमा रहेकी तनहुँकी सुनिता परियारलाई मृत्युदण्ड दिइएको साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताएका छन् । यो समाचार अन्नपूर्णपोष्टले  छापेको छ । News [पूरा पढ्नुहोस्]

बर्दियामा बयस्क भाले हात्ती मृत फेला

भावुक योगी, बर्दिया, साउन १७, बर्दिया राष्टिय निकुञ्जको किनारमा एउटा भाले जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।  नेउलापुर १ बलाती गाँउ नजिक निकुञ्ज किनारमा झण्डै २२ देखि २५ वर्षको बयस्क भाले जंगली हात्ती मृत अवस्थामा फेला परेको निकुञ्जका निमीत्त संरक्षण प्रमुख पुरुषोतम शर्माले जानकारी दिनुभयो । स्थानियको खेतीवालीमा क्षती पुर्याउन थालेपछी जंगली हात्तीलाई धपाउन खेत [पूरा पढ्नुहोस्]

बर्दियामा ४ नगरपालीका हुने, नेपालगन्ज उपमहानगरपालिका सिफारिश

गत वैशाख २५ मा ७२ वटा नयाँ नगरपालिका घोषणा गरेको सरकारले फेरि ६१ वटा नयाँ नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । वर्तमान सरकारलाई जिल्ला स्तरिय नगरक्षेत्र निर्धारण तथा सिफारिश समितीबाट नगरपालिकाहरुलाई उपमहानगरपालिका गठन गर्न सिफारिश गरेको हो । नयाँ उपमहानगरपालिका बनाउन इटहरी, जनकपुर, हेटौडा, भरतपुर, बुटवल, नेपालगन्ज र धरान लाई सिफारिश गरिएको हो ।  बैसाख २५ गते राजापुर [पूरा पढ्नुहोस्]

चूरे संरक्षण क्षेत्र घोषणा गरेकामा सभासदकै आपत्ति

चुरे र तराई क्षेत्रका सभासदहरूले सरोकारवाला निकाय, सभासद र समुदायसँगको छलफलबिनै गत महिना समग्र चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेकामा आपत्ति जनाएका छन् । सरकारले गत महिना उक्त घोषणा गर्ने क्रममा ‘राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति’ पनि गठन गरेको थियो । “५० लाख जनताको भविष्य सोच्नुपर्दैन ?” ‘कसैलाई थाहै नदिई एकलौटी ढंगले चुरे संरक्षण क्षेत्र घोषणा गर्नु [पूरा पढ्नुहोस्]

गुडिरहेको बसमा ढुङ्गा खस्दा एकको मृत्‍यु

गुडिरहेको बसमा ढुंगा खसेर लाग्दा छहरा, २ का ६० वर्षीय गवरसिंह दर्जीको बुधबार मृत्यु भएको छ । तानसेनबाट बुटवल जाँदै गरेको लु १ ख १०२० नम्बरको बसमा यात्रा गरेका दर्जीलाई मस्यामको चर्चरेमा माथिबाट खसेको ढुंगा लागेको थियो । ढुंगाले लागेका घाइतेलाई लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । News [पूरा पढ्नुहोस्]

कुश्माबजारमा दिनदहाडै चितुवाले आतंक

बुधबार सदरमुकाम कुश्माबजारमा दिनदहाडै चितुवाले आतंक फैलाएको छ । दिउँसो करिव साढे ४ बजेको समयमा सदरमुकाम कुश्माबजारको न्यूरोडमा देखिएको चितुवाले एक युवालाई आक्रमण समेत गरेको छ । कुश्माबजारमा प्रवेश गरेको चितुवाको आक्रमणवाट पर्वत जिल्ला पाङराङ गाविस ७ घर भई सदरमुकाम कुश्मा बजारमा बस्दै आएका लोकराज कुँवर घाइते भएका छन् । घाइते कुँवरको गालामा नंग्राले चिथोरिएको प्रहरीले [पूरा पढ्नुहोस्]

सरकारी कार्यालयमा उजुरी विनाका उजुरी पेटीका

सार्वजनिक सेवा प्रवाहमा ढीलासुस्ती तथा अनियमितता वारे सेवाग्राहीको गुनासोको सुनुवाई गर्नका लागि नेपाल सरकारको निर्देशनमा सरकारी कार्यालयहरुमा राखिएका गुनासो पेटीका उजुरी विना उपयोग विहिन भएका छन । सम्पुर्ण सरकारी कार्यालयहरुमा उजुरी पेटीका राखिएका भएपनि ती पेटीकामा कुनैपनि उजुरी वा सुझावहरु खसेका छैनन । सेवाग्राहीहरुले सेवा पाउन ढीलासुस्ती तथा आर्थिक क्रियाकलापमा [पूरा पढ्नुहोस्]

कोठीयाघाटको पुल निर्माण अन्तिम चरणमा

लक्ष्मण ढुङ्गाना /बर्दिया,  बर्दियाको पश्चिमक्षेत्र भौराटापु अन्र्तगत कोठीयाघाटमा निर्माणाधीन नेपालकै सबै भन्दा लामो पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बर्दियाको गेरुवा नदी: कोठीयाघाटमा निर्माणाधिन नेपालकै सवैभन्दा लामो पुल । राजापुर नगरपालीका लगाएत ५ वटा गाविसको मुख्य प्रवेशद्धारका रुपमा रहेको गेरुवा नदी कोठीयाघाटमाथि निर्माणाधीन १ हजार १४ मिटर लामो पक्की [पूरा पढ्नुहोस्]

एमालेको महाधिवेशन तयारी अन्तिम चरणमा

Advertisement काठमाडौं, असार १८ – नेकपा एमालेले बिहीबार सुरु हुने नवौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतिनिधिको प्रमाणिकरण बाहेक अरु धेरै काम सकिएको महाधिवेशन व्यवस्थापन समितिका सचिव विष्णु रिमालले जानकारी दिनुभयो । अहिलेसम्म झण्डै आधा प्रतिनिधिको मात्र प्रमाणिकरण भएर परिचय पत्र सहितको कार्ड उपलध गराइएपनि आधा अझै बाँकी रहेको रिमालले बताउनुभयो । संगठन [पूरा पढ्नुहोस्]
1 15 16 17 18