वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

राष्ट्रिय

तीन मन्त्रीहरूद्वारा बर्दियाको विकासमा ऐक्यबद्धता, विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड

काठमाण्डौ । बर्दियाबाट प्रतिनिधित्व गर्ने तीन मन्त्रीहरूले बर्दियाको विकासमा ऐक्यबद्धता व्यक्त गरेका छन् । बर्दियाली एकता समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले स्रोत साधनले सम्पन्न बर्दियाको विकासका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका छन । भूमि सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले बर्दियामा रहेका वर्गीय असमानतालाई अन्त्य गर्दै [पूरा पढ्नुहोस्]

१८ वर्षकी किशोरीका ६ र ४ वर्षीय छोरा

विराटनगर । मोरङ बेलबारी–१ की सरिता ऋषिदेव उमेरले १८ वर्ष पुगेकी छिन् । १२ वर्ष लाग्दै गर्दा उनको गंगा ऋषिदेवसँग विवाह भएको थियो । अहिले उनी ६ र ४ वर्षका दुई छोराकी आमा बनेकी छिन् । मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ। तर, किशोरावस्थामा रहेकी सरिता भने परिपक्व आमा बनिसकेकी छिन् । भूमिहीन सरिता ज्याला–मजदुरी गरेर ६ र चार वर्षका [पूरा पढ्नुहोस्]

राजपाको नेपालको प्रदेश नं. ५ स्तरीय बैठक: केन्द्रीय समितिको बैठक साउन १५ भित्र बोलाउन माग

भैरहवा । राष्ट्रिय जनता पार्र्टी नेपालको प्रदेश नम्बर ५ स्तरीय बैठकले केन्द्रीय समितिको बैठक साउन १५ गते भित्र बोलाउन माग गरेको छ । भैरहवामा सम्पन्न बैठकले सो निर्णय गरेको पार्र्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ६ का सांसद सर्वेन्द्रनाथ शुक्लाले बताए । बैठकमा दुई वटा निर्णय गरेका छौ, एउटा साउन १५ गते भित्र बैठक बोलाउने र दोस्रोे केन्द्रिय कार्यसमितिको बैठक [पूरा पढ्नुहोस्]

छोराछोरीको १० प्रतिशत तलब वृद्ध बुबाआमालाई, बिहे गरेकी छोरीले पनि दिनुपर्ने

काठमाडौं । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ। सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो। यो खबर सागर पण्डितले नयाँ पत्रिकामा लेखेका छन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई [पूरा पढ्नुहोस्]

टीकापुर काण्डका योजनाकार रेशम चौधरीलाई १ करोड ७४ लाख क्षतिपूर्ति

धनगढी । टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ। टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो । यो खबर हामीले अन्नपूर्ण पोस्टबाट लिएका हौँ। प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित [पूरा पढ्नुहोस्]

एसईई नतिजा सार्वजनिक, सी, डी र ई लाई पुनर्परीक्षा

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । पनिकाले यसपटक पनि विगतमा जस्तै एसईई परीक्षाको नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन गरेको हो । सबैभन्दा धेरै अंक ल्याउनेलाई ए प्लस र सबैभन्दा कम ल्याउनेलाई ई अर्थात् अति कमजोर (भेरी इन्सफिसेन्ट) गरी नौ तहमा वर्गीकरण गरेर नतिजा सार्वजनिक गरिएको छ । [पूरा पढ्नुहोस्]

पत्रकारहरुले धमाधाम राजीनामा दिन थाले

उदयपुर। स्थानीय तहको चुनावमा कुनै पनि पदको उम्मेदवार बन्नका लागि पत्रकारले पत्रकार महासङ्घको पदाधिकारी भए अनिवार्य रुपमा राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले निर्देशन जारी गरेपछि उदयपुरमा केही पत्रकारले सङ्घको प्रतिनिधिबाट राजीनामा दिन थालेका छन् । हामीले यो खबर गोरखापत्रबाट लिएका हौँ। नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरमा हालै सदस्य निर्वाचित [पूरा पढ्नुहोस्]

पत्रकार महासङ्घको महाधिवेशन सार्न माग

काठमाडौँ । असार १४ गते हुने स्थानीय तह निर्वाचनका कारण समय अनुकूल नहुने भन्दै नेपाल पत्रकार महासङ्घको आसन्न महाधिवेशनको मिति सार्न माग गरिएको छ । स्थानीय तहको निर्वाचनपछि मतगणना र चुनावी परिणामको समाचार सङ्कलनमा पत्रकार सहभागी हुनुपर्ने भएकाले असार २१ र २२ गते तय भएको महासङ्घको महाधिवेशनको मिति कम्तीमा एकसाता पर सार्न माग गरिएको हो । हामीले यो खबर गोरखापत्रबाट लिएका हौं । [पूरा पढ्नुहोस्]

प्रदेश नम्बर ५ का सबै स्थानीय तहमा एमालेद्वारा उम्मेदवार सार्वजनिक (सूची सहित)

काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर पाँचका १२ जिल्लामा पर्ने नगर प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको उम्मेदवारी टुंग्याएको छ । एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारी अनुसार प्रदेश नम्बर ५ मा रहेको बुटवल उपमहानगरपालिकामा शिव सुवेदीले मेयरको र गोमा आचार्यले उपमेयरको टिकट प्राप्त गरेका छन् । प्रदेश नम्बर ५ मा नेकपा एमाले०का उम्मेदवारहरु १. [पूरा पढ्नुहोस्]

बर्दियाको राजापुर सहित हुलाकी राजमार्गको आसपासमा १० सहर निर्माण हुँदै

काठमाडौं । हुलाकी राजमार्गको आसपास १० वटा नयाँ सहर निर्माण हुने भएका छन्। व्यवस्थित बसोबासलाई सुनिश्चित गरी एकतर्फी बसाईसराई रोक्न भन्दै सरकारले हुलाकी राजमार्ग छेउमा दश नयाँ सहर निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सहर निर्माणको योजनालाई गएको वैशाख २४ मा सहरी विकास मन्त्रालयले स्वीकृत गरेसँगै सहर बन्ने स्थान निश्चित भएको नयाँ सहर आयोजनाका प्रमुख पराग कायस्थले जानकारी [पूरा पढ्नुहोस्]
1 2 3 16