वि.सं.   सोमवार, फाल्गुन ६, २०७५   तदनुसार  18 February 2019

राजनीति

रुखमा छाप लगाएका ५० मतपत्र खसाल्नै लाग्दा मतदान अधिकृत पक्राउ

नुवाकोट । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् । मतदान करिब करिब सकिन लाग्दा साँझ रुखमा छाप लगाएर तयार [पूरा पढ्नुहोस्]

राजापुरमा शान्तिपूर्ण ढंगले चुनाव प्रचारप्रसार गर्ने दलहरु बिच सहमति

राजापुर, बर्दिया । दोस्रो चरण अन्तरगत मंसिर २१ गते हुने प्रतिनिधी सभा प्रदेश सभा निर्वाचनमा शान्तिपूर्ण ढंगले प्रचारप्रसार गर्ने विषयमा दलहरु बिच सहमति भएको छ । वाम र लोकतान्त्रिक गठबन्धनले एक अर्काबिच आरोप प्रत्यारेप गर्दै झण्डा व्यानर निकाल्न थालेको समस्या देखिएपछी इलाका प्रशासन कार्यलय राजापुरका प्रमुख कृष्ण प्रसाद गौतमको अध्यक्षतामा आज सरोकारवालाहरु बिच [पूरा पढ्नुहोस्]

ओली र प्रचण्ड बर्दिया आउँदै

भुरिगाउँ, बर्दिया । गुलरियामा भोली (मंसिर ११ गते) हुने वाम गठबन्धनको चुनावी जनसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बर्दिया आउने भएका छन् । वाम गठबन्धनका यी दुई शिर्ष नेताले सम्बोधन गर्ने उक्त चुनावी सभा एतिहासिक हुने बताइएको छ । चुनावी सभालाई भब्य बनाउन ब्यापक तयारी भइरहको बताइएको छ । वाम [पूरा पढ्नुहोस्]

भोट माग्दै बर्दियाका उम्मेद्वार र कलाकार सँगसँगै गाउँगाउँमा

गुलरिया, बर्दिया। बर्दियाको सिमरा र सोरहवामा राष्ट्रिय जनसाँस्कृतिक महासंघका कलाकारले जनचेतनामुलक नृत्य तथा नाटक- लालसलाम-२ प्रस्तुत गरेका छन। आसन्न प्रतिनिधि सभा र प्रदेस सभाको चुनावमा बाम गठबन्धनका सयुक्त उम्मेदवारहरुलाई भोटको आव्ह्वान गर्दै उक्त कार्यक्रम गरिएको बताईएको छ। एमालेका बरिष्ठ उपाध्यक्ष तथा बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार [पूरा पढ्नुहोस्]

मिलेर बसेको समाजमा सद्भाव नभड्काऔँ: राई

नेपालगन्ज, बाँके। संघीय समाजवादी फोरम नेपालले बाँकेले बिरामीहरुलाई फलफूल वितरण गरेर नेपालगन्ज नगरक्षेत्रमा आफ्नो चुनावी घरदैलो तथा मतदाता भेटघाटको अभियान सुरु गरेको छ । क्षेत्र नं. २का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राईले भेरी अञ्चल अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर घरदैलो कार्यक्रमको सुरुवात गरेका हुन् । अस्पतालमा रहेका एक सय ५० जना बिरामीलाई [पूरा पढ्नुहोस्]

मधेशी,थारु,आदिवासीवासीको पहुँच अभिवृद्धिका लागि काँग्रेस सचेत छ: गौतम

गुलरिया,बर्दिया । सिचाईमन्त्री एंव प्रतिनिधि सभा सदस्यका लागि बर्दियाका उम्मेदवार संजयकुमार गौतमले मधेशी महिला, थारु, दलित, आदिवासी जनजाति, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक समुदाय र दुर्गम क्षेत्रका जनताको प्रतिनिधित्व र पहुँचको नयाँ संवैधानिक व्यवस्थालाई दृढताका साथ कार्यान्वयन गर्न नेपाली कांग्रेस लागिपरेको बताएका छन् । क्षेत्रिय निर्वाचन परिचालन एंव प्रचारप्रसार [पूरा पढ्नुहोस्]

५ बर्षमै बाढीपीडितहरुको घर बनाईदिन्छौँः तिलक शर्मा

बारबर्दिया, बर्दिया। बर्दिया जिल्ला क्षेत्र नम्बर १ (२) प्रदेशसभा सदस्यका उम्मेदवार तिलक शर्मा(हिमाल)ले बर्दियामा आफ्नो पार्टीको सरकार भएपछि ५ बर्ष भित्रमा सबै बाढीपीडितहरको घर बनाईदिने बताएका छन । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ५ को मगरागाडी, जब्दहवा र वडा नम्बर १० बैदीगाँउमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । उम्मेदवार हिमाल शर्माले [पूरा पढ्नुहोस्]

बर्दियामा बाम गठबन्धनले गर्‍यो साझा प्रतिवद्धता; सुकुम्बासीदेखी सुबिधासम्पन्न अस्पतालसम्म

गुलरिया, बर्दिया। जिल्लाको समग्र विकासका लागि नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले संयुक्त प्रतिवद्धता सार्वजनिक गरेका छन् । शुक्रबार सदरमुकाम गुलरियामा आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा बाम गठबन्धनको तर्फबाट जिल्लाको साझा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । नेकपा एमालेका उपाध्यक्ष तथा बाम गठबन्धनको तर्फबाट क्षेत्र नं १ प्रतिनिधी सभा सदस्य [पूरा पढ्नुहोस्]

लोकतन्त्र सस्थागत गर्दै विकासका लागि काङ्रेसलाई भोट दिनुपर्ने: दहित

ठाकुरबाबा, बर्दिया आसन्न प्रतिनीधि सभा तथा प्रदेश सभालाई लक्षित गर्दै आयोजना बर्दियाको ठाकुरबाबा नगरपालिकाका वडाहरुमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै नेपाली काङ्रेस बर्दिया क्षेत्र नम्वर २ का उम्मेदवार तथा भुमिसुधार मन्त्री गोपाल दहितले आफ्नो पार्टी परिवर्तनको पक्षधर भएकाले लोकतन्त्रलाई सँस्थागत गर्दै बिकास गर्नका लागि नेपाली काङ्रेसलाई भोट दिन आग्रह [पूरा पढ्नुहोस्]

मतदाता रिझाउन उम्मेदवार घरदैलोमा व्यस्त

ठाकुरबाबा, बर्दिया आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा बर्दियामा निर्वाचनको माहोल गरमागरम हुँदै गएको छ । यतिबेला चोकदेखि चियापसलसम्म निर्वाचनकै चर्चा र अडकलबाजी चल्छ भने उम्मेदवारहरू मतदाता रिझाउन गाउँगाउँ पसेका छन् । उम्मेदवारहरू नाराबाजी र सभाभन्दा पनि गाउँगाउँ पुगेर कार्यकर्ता भेला र प्रशिक्षण लगायतका कार्यक्रममा व्यस्त [पूरा पढ्नुहोस्]
1 2 3 4 5 14