वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

राजनीति

LIVE UPDATE | गुलरिया नगरपालिका, बर्दिया

मेयर पदमा नेपाली कांग्रेसका मुक्तिनाथ यादव (किट्टु ) ६२०७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हरि ज्ञवालीले ५७३६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा पनि नेपाली कांग्रेसकै सुशीला गिरी ६३६४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेकपा एमालेकी टीका सम्मेली मगरले ५६८५ मत प्राप्त गर्नु भएको छ । ============================================= मेयर / उपमेयर (मिती:२०७४ [पूरा पढ्नुहोस्]

LIVE UPDATE | ठाकुरबाबा नगरपालिका, बर्दिया

मेयरमा ने.क.पा. एमालेका उम्मेदवार घननारायण श्रेष्ठ र उप-प्रमुखमा ने.क.पा. माओबादी केन्द्रका उम्मेदवार कृष्णा कुश्मा थारु विजयी । ===================================== ठाकुरबाबा १ देखी ७ सम्मको मतगणना सकिएको छ । अहिले वडा नं- ८ र ९ जारी छ । ========================================== ठाकुरबाबा नगरपालिका वडा नं ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका पदम खड्का विजयी ।  ========================================== मेयर / उपमेयर ( मिती: २०७४ असार १८ गते बिहान १०:४५ ) [पूरा पढ्नुहोस्]

बर्दियामा थारू समुदायको भोट निर्णायक; कसले मार्ला बाजी ?

ठाकुरबाबा, बर्दिया । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूले प्रचारप्रसार आक्रामक बनाएका छन् । बजार, गाउँ टोल जताततै साउन्ड सिस्टममा आआफ्नो पक्षका उम्मेदवारलाई भोट हाल्न आग्रह गर्दै दौडिएका छन् । टोल, चोक, बजार चुनावी गीत र नाराले गुञ्जायमान भएका छन् । शून्य समय सुरु हुन करिब ३ दिन मात्र बाँकी रहँदा निर्णायक मत मानिएको थारू समुदायको मत आफ्नो पक्षमा पार्न दलहरूले निकै [पूरा पढ्नुहोस्]

बर्दियामा बाजागाजा सहित उत्साहजनक र शान्तिपुर्ण उम्मेद्वारी दर्ता; स्वतन्त्रको पनि उम्मेद्वारी

ठाकुरबाबा,बर्दिया । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बर्दियामा मनोनयन पत्र उम्मेद्धारी दर्ता गर्ने क्रम उत्साहजनक रुपमा भएको पाईएको छ । राजनीतिक दलहरुले बर्दियाका सबै स्थानीय तहमा मनोनयन दर्ता गर्न आउँदा बाजागाजा र र्याली सहित आएकाले उत्साह थपिएको हो । ६ नगरपालिका र २ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको बर्दियामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी [पूरा पढ्नुहोस्]

काँग्रेस मधुवनद्वारा साँस्कृतिक कार्यक्रम सम्पन्न

मधुवन, बर्दिया । नेपाली काँग्रेस मधुवन नगरपालिका, बर्दियाको आयोजनामा शनिबार सुर्यपटुवा टंडुवा मन्दि चोकमा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहको निर्वाचनमा पार्टिले तय गरेको योजनाको बारेमा जानकारी तथा चुनावी प्रचार प्रसारको निरन्तरताको रुपमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट मधुवन नगरपालिकामा मेयरका [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नगरपालिकामा मनोनयन दर्ताका लागी दलगत रुपमा समय बाँडफाँड

भुरिगाउँ, बर्दिया । आषाढ १४ गते हुने स्थानिय तहको निर्वाचनका लागी ठाकुरबाबा नगरपालिकामा मनोनयन दर्ता गर्न आषाढ ४ गते आईतबार बिहान १० बजे देखी साँझ ४ बजे सम्मका लागी समय बाँडफाँड गरिएको छ । बाँडफाँड गरिएको समय अनुसार बिहान १० बजे देखी ११ बजे सम्म राष्टिय प्रजातन्त्र पार्टी, ११ बजे देखी १२ बजे सम्म देशभक्त जनगणतन्त्र मोर्चा नेपाल, १२ बजे देखी १ बजे सम्म नेपाली काँग्रेस, १ बजे देखी [पूरा पढ्नुहोस्]

राजनितिमा समयको चेत: के हामीमा साँच्चै परिवर्तन आयो त ?

  ०६२/६३ को जनआन्दोलन पछि राजनितिक रुपमा जनताहरु सचेत र जागरुक भएको कुरालाई नकार्न सकिदैन । हिजो आज बर्गिय रुपमा पिछडिएका जनताहरु आत्मअधिकार र आत्मनिर्णयको अधिकारका लागि आवाज उठाउन सक्षम भएका छन र उनिहरुको सक्रिय राजनितिमा सहभागिता पनि भएको पाईन्छ । विगतमा सामन्ती राज्यसत्ताबाट दबिएका, दबाइएका, निषेध गरिएका र उपेक्षा गरिएका जनता नै खासगरि पछिल्लो समयमा राजनितिमा सक्रिय [पूरा पढ्नुहोस्]

उम्मेदवारको मनोनयन दर्ता आषाढ ४ गते विहान ८ बजे देखि बेलुका ४ बजे सम्म

भुरिगाउँ, बर्दिया । स्थानिय तह निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता आषाढ ४ गते विहान ८ बजे देखि बेलुका ४ बजे सम्म हुने जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । उम्मेदवार मनोनयन दर्ताको सूची प्रकाशन आईतवार बेलुका ६ बजे गर्ने जनाएइको छ । यस्तै ५ गते विहान ८ बजे देखि विहान १० बजे सम्म उम्मेदवारको बिरोधमा उजुरी दिन सकिने जनाइएको छ । उम्मेदवारको नामावली ५ गते बेलुका ६ [पूरा पढ्नुहोस्]

एमाले नगर कमिटीद्वारा साँस्कृतिक कार्यक्रम सम्पन्न, हाम्रो भन्दा पनी राम्रो लाई मतदान गर्न उम्मेदवारहरुको आग्रह

बगनाहा, बर्दिया । राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला समिती बर्दियाको प्रस्तुती तथा नेपाल कम्युनिष्ट पार्टि एमाले ठाकुरबाबा नगर कमिटी, बर्दियाको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमको साथमा बुधबार सन्देशमुलक नाटक लालसलाम ठाकुरबाबा नगरपालिकाको बगनाहामा सम्पन्न भएको छ । स्थानिय तहको निर्वाचनमा पार्टिले तय गरेको योजनाको बारेमा जानकारी तथा चुनावी प्रचार प्रसारको [पूरा पढ्नुहोस्]
1 2 3 4 5 10