वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

राजनीति

मंगलप्रसाद थारुलाई पछी पार्दै माओवादीका तिलक शर्मा अगाडी लागे

बर्दिया। निर्वाचन आयोगको पछीलो नतिजा अनुसार मंगलप्रसाद थारुलाई पछी पार्दै माओवादीका तिलक शर्मा अगाडी लागेका छन । ४७६ मतले पछी पार्दै शर्माले अग्रता लिएका हुन । यो समाचार तयार पार्दासम्म मंगल प्रसाद थारुको अहिले १७,८८७ मत छन भने तिलक शर्माको १८,३६३ मत छ । प्रदेश सभा-१ ख तिलक राम शर्मा: १८३६३ मंगल प्रसाद थारु: १७८८७ मतान्तर: ४७६ कुल मतदाता: ६९,१६९ हालसम्म सदर गणना भएका मत: [पूरा पढ्नुहोस्]

झन्डै ११ हजार मतअन्तरले एमालेका कुलप्रसाद पोख्रेल प्रदेश सभामा निर्वाचित

बर्दिया। झन्डै ११ हजार मतअन्तरले प्रतिश्पर्धी नेपाली काङ्रेसका रामचन्द्र थापालाई हराउदै एमालेका कुलप्रसाद पोख्रेल प्रदेश सभा क्षेत्र नं २ क बाट निर्वाचित भएका छन । पोख्रेलले २८ हजार ३२३ मत ल्याएर निर्वाचित हुँदा काङ्रेसका रामचन्द्र थापा १७ हजार ४०२ मत प्राप्त गरेका छन ।  पोख्रेलले काङ्रेसका थापालाई १० हजार ९२१ बढी मतले पराजित गरेका हुन । प्रदेश सभा-२ क कुल प्रसाद पोख्रेल: [पूरा पढ्नुहोस्]

समानुपातिक तर्फ को अगाडी को पछाडी ?

बर्दिया। निर्वाचन आयोगले आइतवार बिहान १० बजेसम्म उपलब्ध गराएको परिणाम अनुसार समानुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेस सँगसँगै जस्तो देखिएका छन्। प्रतिनिधि सभाको समानुपातिक तर्फ १ लाख ९२ हजार ४३५ मत गणना भइसक्दा एमालेले ७५ हजार ४ सय मत पाएको छ। एमालेपछि सत्तारुढ नेपाली कांग्रेसले ७१ हजार ३ सय मत पाएको आयोगले जनाएको छ। माओवादी केन्द्र र उसको चुनाव चिन्ह लिएर चुनावी [पूरा पढ्नुहोस्]

बर्दियामा सञ्जयलाई पछ्याउदै बामदेब गौतम

गुलरिया, बर्दिया बर्दियाको क्षेत्र नम्बर १ मा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई खतराको घन्टी बजेको छ । यो समाचार तयार पार्दासम्ममा बर्दियाको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका सञ्जयकुमार गौतम १ सय ७७ मतअन्तरले एमालेका बामदेव गौतमलाई पछि पार्दै अग्रता लिएका छन। मतगणना सुरु भएदेखि पहिलो पटक उनले अग्रता लिएका हुन । मतगणना [पूरा पढ्नुहोस्]

‘विकास र सम्बृद्धिका लागि बर्दियाली जनताले बाम गठबन्धनलाई जिताएर छोड्ने उद्घोष’

भुरिगाउँ, बर्दिया। बाम गठबन्धनको विशाल चुनावी सभा आज बर्दियाको भुरिगाउँमा सम्पन्न भएको छ । सभामा बोल्दै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं-१ का उम्मेद्वार बामदेव गौतम, क्षेत्र नं २ का उम्मेद्वार सन्तकुमार थारु र प्रदेश सभा क्षेत्र नं २’क’का उम्मेदवार कुलप्रसाद पोख्रेलले बर्दियाको विकास र सम्बृद्धिको लागि बाम गठबन्धनलाई बर्दियाली जनताको भरपुर साथ रहेको र यो चुनावमा बाम [पूरा पढ्नुहोस्]

यी कारणहरु जसले बर्दियाको चुनावी माहोल बदल्दिन सक्छ…

प्रतिनिधि सभा र पहिलो पटक हुन लागेको प्रदेश सभाको चुनावको मतदान गर्ने दिन आउन अब केही दिन मात्र बाँकी छ । दलहरु अहिले आफ्ना उम्मेदवार र कार्यकर्तासहित प्रचारप्रसारमा व्यस्त रहेका छन । भोट माग्दै उम्मेद्वारहरु टोलटोलमा पुगेको बताउदै गर्दा स्थानिय मतदाताहरुमा केही महिना अघि सम्पन्न भएको स्थानिय तहको चुनावको जती पनि माहोल र उत्साह देखीएको पाईन्न । जनता एक त मंसिरको महिना [पूरा पढ्नुहोस्]

बाँसगढीमा वामगठबन्धनको झण्डा फाल्दै गर्दा म्यादी प्रहरीसहित प्रहरी जवान रंगेहात फेला

बाँसगढी, बर्दिया । बर्दियाको बाँसगढीबाट मंगलबार राती वामगठबन्धनको झण्डा फाल्दै गर्दा म्यादि प्रहरीसहित एक जना प्रहरी जवान रंगेहात पक्राउ परेका छन । बाँसगढी नगरपालिकाको वडा नम्बर-८ जुरैनामा मध्यरातमा बाम गठबन्धनको झन्डा फाल्दै गर्दा युवा संघ बर्दियाका कार्यकर्ताले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ । मङलबार राति १० बजे भएको उक्त घटनामा संलग्न अस्थाई प्रहरी चौकी ककौराका [पूरा पढ्नुहोस्]

‘बर्दियामा बामदेव, चितवनमा प्रचण्ड, झापामा केपी वली चुनाव हार्ने डरले वामएकता गरिएको हो: सिचाँईमन्त्री गौतम

गुलरिया,बर्दिया । सिचाईमन्त्री तथा बर्दिया क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सञ्जयकुमार गौतमले बर्दियामा बामदेव जी, चितवनमा प्रचण्ड जी, झापामा के पी वली जी चुनाव हार्ने डरले वाम एकता गराएको बताएका छन् । चुनावी भेलाहरुलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धी र आमुल परिवर्तनका लागि नभई चुनाव जिती सत्ता कब्जा गरि नेपालमा साम्यवाद लाद्ने तथा ब्यक्तिका निजी सम्पति [पूरा पढ्नुहोस्]

बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने निश्चित छ : ओली

गुलरिया, बर्दिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने निश्चित भएको बताएका छन । सदरमुकाम गुलरियामा आज भएको बामगठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा दुई तिहाई बहुमत आउने बताएका हुन । बामपन्थीहरुको एकता चुनाव अगाडी नै गर्ने योजना भएपनि चुनाव नजिकै आईसकेकोले चुनावी तालमेल मात्र [पूरा पढ्नुहोस्]

रुखमा छाप लगाएका ५० मतपत्र खसाल्नै लाग्दा मतदान अधिकृत पक्राउ

नुवाकोट । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् । मतदान करिब करिब सकिन लाग्दा साँझ रुखमा छाप लगाएर तयार [पूरा पढ्नुहोस्]
1 2 3 4 14