वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

राजनीति

बर्दियाको ४ तहमा नेकपा एमाले अगाडि

ठाकुरबाबा, बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बासगढी नगरपालिका, बढैयाताल गाउँपालिकामा यो समाचार तयार पार्दासम्म नेकपा एमालेले अग्रता कायमै राखेको छ । गुलरिया नगरपालिकामा मेयरमा एमालेका हरी ज्ञवालीले ३८७८ मत प्राप्त गर्नुभएको छ भने नेपाली काङ्रेसका मुक्तीनाथ यादव किट्टुको ३७४० मत छ । माओबादी केन्द्रका गेहेन्द्र ढकालको १८४७ मत रहेको छ । [पूरा पढ्नुहोस्]

राजापुर नगरपालिकामा काङ्रेसको अग्रता: वडा नं १ मा काङ्रेसको प्यानलै विजयी

राजापुर, बर्दिया । राजापुर नगगरपालिकामा हिजो देखी भईरहेको मतगणना अनुसार वडा १ को पुरा खसेको मत २९६५ को मतगणना परिणाम आएको छ । जस अनुसार नेपाली काङ्रेसको वडा अध्यक्ष खुसीराम चौधरी प्यालन सहित बिजय भएका छन । खुसी राम चौधरीले ९३८ मत प्राप्त गरी बिजयी भएको हुन । खुसी राम चौधरीलेका प्रतिद्धन्दी नेकपा माओपादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार बाल कृष्णा चौधरीले ८५४ मत प्राप्त गरेका [पूरा पढ्नुहोस्]

बर्दियाको ४ तहमा माओवादी केन्द्र, ३ तहमा एमाले र एकमा कांग्रेसको अग्रता

ठाकुरबाबा, बर्दिया । बर्दियाका ८ वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया र गेरुवा गाउँपालिका गरी ४ तहमा माओबादीले अग्रता लिएको छ । यसैगरी गुलरीया नगरपालिका, बासँगढी नगरपालिका र बढैया गाउँपालिका गरी ३ तहमा एमालेले अग्रता लिएको छ । एउटा नगरपालिका राजापुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नतिजा हेर्न यहाँ क्लिक [पूरा पढ्नुहोस्]

LIVE UPDATE | बढैयाताल गाँउपालिका, बर्दिया

प्रमुख: उपप्रमुख एमाले: लालबहादुर श्रेष्ठ — २०७७ दीपा गौतम- २३२६ नेपाली कांग्रेस: मानबहादुर बीसी — १४७१ भगदैया थारु — ९९८ माओवादी केन्द्र: लल्लुराम चौधरी — ५२६ राधिका आचार्य — ६५५ ======================================== प्रमुख: उपप्रमुख (वडा नं-१ समय: १०:२५PM) एमाले लालबहादुर श्रेष्ठ — ८७१ दीपा गौतम —१०१५ नेपाली कांग्रेस मानबहादुर बीसी — ३८५ भगदैया थारु — १४८ माओवादी केन्द्र लल्लुराम चौधरी — १३६ राधिका [पूरा पढ्नुहोस्]

बर्दियाको मत परिणाम || LIVE UPDATE

तपाईंको आफ्नो नगरपालिका र गाँउपालिकाको मत परिणाम क्लिक गरेर हेर्नुहोस् : १. गुलरिया नगरपालिका २. ठाकुरबाबा नगरपालिका ३. राजापुर नगरपालिका ४. मधुवन नगरपालिका ५. बासगढी नगरपालिका ६.बारबर्दिया नगरपालिका ७. गेरुवा गाँउपालिका ८. बढैयाताल [पूरा पढ्नुहोस्]

LIVE UPDATE | गेरुवा गाउँपालिका, बर्दिया

अध्यक्ष नेपाली कांग्रेस – जमानसिंह केशी ९४, उपाध्यक्ष – हेमकुमारी थरुनी ८८ ने.क.पा. एमाले – नुतनकुमार चौधरी ५५, उपाध्यक्ष – मञ्जु शर्मा ५६ माओवादी केन्द्र – विश्व बहादुर थारु १६८, उपाध्यक्ष – नरु सिंह १६७ मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – कोईराला प्रसाद चौधरी ४१ =================================================== प्रमुख/ उपप्रमुख (मत गणना जारी) माओवादी केन्द्र विश्वबहादुर थारु — ६८ मत/ लिला चौधरी — ६७ मत [पूरा पढ्नुहोस्]

बर्दियामा मतगणना सुरु, माओवादी केन्द्रले अग्रता लिँदै

बर्दिया । बुधबार सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणना बर्दियाका चार ओटा स्थानीय तहमा बुधबार रातिदेखि सुरु भएको छ । ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बासँगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बुधबार रातिदेखि मतगणना सुरु भएको हो । मतगणना सुरु भएका ठाउँहरुमा माओवादी केन्द्रले अग्रता लिएको छ । मधुवन नगरपालिकामा प्रमुख पदमा ने.क.पा. माओवादी केन्द्रले २ सय ८०, नेपाली [पूरा पढ्नुहोस्]

LIVE UPDATE | राजापुर नगरपालिका,बर्दिया

मेयर / उपमेयर (७:२५ PM) नेपाली काँग्रेस: ३७३२ / ३६२० नेकपा एमाले: १४५८ / १५३२ माओबादि केन्द्र: ५३२६ / ३४११ ========================================== राजापुरनगरपालिका वडा १ र ३ मा नेपाली काग्रेसको विजयी र भएको छ भने वडा नं- २ मा माओवादी केन्द्र विजयी भएको छ । ======================================== मेयर  / उपमेयर २०७४-०३-१७ ३ बजे । माओवादी केन्द्र: २९६४/२८७८ नेपाली काग्रेस: २९४५/२८२२ नेकपा एमाले: १०९८/११७१ नेपाल लोकतान्त्रिक फोरम: ९९२/१०२८ [पूरा पढ्नुहोस्]

LIVE UPDATE | मधुवन नगरपालिका, बर्दिया

२०७४ असार १८ बिहान ९ बजेसम्म । मेयर / उपमेयर : माओबादी केन्द्रको अग्रता कायमै माओवादी केन्द्र: ७६७३ / ६८४२ काग्रेस: ५०५५ / ५३४५ एमाले: ४८८४ / ४९०५ =============================== मेयर र उपमेयर  माओवादी केन्द्र: ५०६६ र ४८४० काग्रेस: ४०३६ र ४१३० एमाले: ३२२५ र ३१६९ ======================================= मेयर र उपमेयर (२०७४ असार १७ गते /३:३० बजे  माओवादी केन्द्र: ४७७७ / ४५९० काँग्रेस: ३८४२ / ३८९८ एमाले: २८५७ / २८२८ ======================================== मेयर / [पूरा पढ्नुहोस्]

LIVE UPDATE | बारबर्दिया नगरपालिका, बर्दिया

मेयर / उपमेयर माओवादी केन्द्र दुर्गाबहादुर चौधरी — १४०० / अञ्जु दहित — १३६६ मत एमाले रामबहादुर चौधरी — ६२७ / पुष्पा वली — ६३० मत नेपाली कांग्रेस परशुराम थारु — ४४६ / कोपिला गिरी — ४३१ मत ========================================= मेयर / उपमेयर माओवादी केन्द्र दुर्गाबहादुर चौधरी —  ६९९ / अञ्जु दहित — ७०८ मत एमाले रामबहादुर चौधरी —  ३२८ / पुष्पा वली —  ३२८ मत नेपाली कांग्रेस परशुराम थारु — १८२ / कोपिला गिरी — १८२ मत [पूरा पढ्नुहोस्]
1 2 3 4 10