वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

राजनीति

अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित

काठमाण्डौ, ९ फागुन अनेरास्ववियुको २२ औँ सम्मेलनको हालै सम्पन्न चुनाबबाट नेकपा एमालेको विद्यार्थी संगठन अध्यक्षमा नविना लामा निर्वाचित भएकी छिन्।  लामाले आफ्ना प्रतिद्वन्द्वी बरिष्ठ नेता माधव नेपाल पक्षका दिपक गौतमलाई २१६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। कुल मत १५९७ मध्ये खसेको १५१९ मतमध्ये लामाले ८६५ प्राप्त गरिन भने गौतमले ६४९   मत प्राप्त गरेको [पूरा पढ्नुहोस्]

बर्दिया कांग्रेस सभापतिमा संस्थापन पक्षका गौतम विजयी

भावुक योगी, फागुन ३ नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्र्तगत बर्दिया जिल्ला अधिवेशनमा संस्थापन पक्षका सञ्जय कुमार गौतम जिल्ला सभापति पदमा निर्वाचित हुनुभएको छ । गौतमले ३ सय ८ मत प्राप्त गरी बर्दिया जिल्ला सभापती पदमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी विद्या प्रसाद खनालले  २ सय २३ मत प्राप्त गर्नुभयो । निवर्तमान जिल्ला सभापति एवं क्षेत्र नम्बर २ का सांसद [पूरा पढ्नुहोस्]

बर्दिया कांग्रेस सभापतिका लागि पुनः मतदान हुने

सचिव र कोषाध्यक्ष पदमा कोइराला पक्षधर विजयी  भावुक योगी/ माघ २५ नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्र्तगत बर्दिया जिल्ला अधिवेशनमा सभापति पदका लागि भोली पुनः निर्वाचन हुने भएको छ ।  जिल्ला सभापति पदका उम्मेदवार कोइराला पक्षधर संजय कुमार गौतमको पक्षमा ५१ प्रतिशत मत नपुेका कारण पुनः मतदान हुने भएको हो ।  सभापती पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो । आज भएको निर्वाचनमा [पूरा पढ्नुहोस्]

बर्दिया कांग्रेस सभापतिका लागि ४ जनाकाे उम्मेदवारी घाेषणा

भावुक योगी/ माघ २५ नेपाली काँग्रेसको १३ औँ जिल्ला अधिवेशनमा सभापतिका लागि बर्दियामा ४ जनाले उम्मेदवारी घाेषणा गरेका छन । सभापतिका लागि काेइराला प्यानलका दुई र देउवा प्यानलका दुई गरि ४ जनाले उम्मेदवारी घाेषणा गरेका हुन । काेईराला प्यानलबाट वर्तमान सभापति एवं सांसद सञ्जय कुमार गाैतम र वर्तमान सचिव तेज बहादुर भाटले सभापतिमा उम्मेदवारी घाेषणा गर्नुभएकाे छ । यस्तै देउवा [पूरा पढ्नुहोस्]
1 12 13 14