वि.सं.   शुक्रबार, फाल्गुन ११, २०७४   तदनुसार  23 February 2018

राजनीति

बर्दियामा दुई छोरा दुई फरक पार्टीबाट उम्मेदवार: आमाको भोट कस्लाई ?

गुलरिया, बर्दिया । कसैलाई उम्मेदवार नपाएर चिन्ता, कसैलाई पाएर । एउटै पदमा एउटै वडाबाट दुई छोराले फरक फरक पार्टीको टिकट पाएपछि अहिले ८७ वर्षीया सन्तु अधिकारीलाई चिन्ता परेको छ । आफ्नो कोखबाट जन्मेका दुवै छोरा उम्मेदवार बनेपछि कसलाई भोट हाल्ने चिन्ताले पनि उनलाई पिरोलेको छ । लक्ष्मण ढुंगानाले लेख्नु भएको यो खबर हामीले कारोबारबाट लिएका हौँ । जेठ ३१ गते हुने दोस्रो चरणको [पूरा पढ्नुहोस्]

विरेन्द्रनगरको १ नम्बर वडाध्यक्षमा एमालेका गंगाराम बिजयी

सुर्खेत | विरेन्द्रनगर १ को वडा अध्यक्षमा दलित महिला बाहेक नेकपा एमालेका गंगाराम सुनारको प्यानल बिजयी भएको छ । सुनारले ११२६ मत ल्याई बिजयी हुनु भएको हाेे ।  उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नवल गिरीले १००७ मत र माओबादी केेन्द्रका खडक बस्यालले ६१४ मत ल्याउनुुभयो ।  नेपाली कांग्रेसका दलित महिला सदस्यले १०५१ मत ल्याई विजयी हुनुभयो । प्रतिद्धन्द्धी एमालेका दलित [पूरा पढ्नुहोस्]

स्वतन्त्र उम्मेद्वारको चुनाव चिन्ह तिलहरीदेखि पाउरोटीसम्म !

भुरिगाउँ, बर्दिया । स्थानीय तहको निर्वाचनमा भाग लिने जिल्लाका चार दर्जन बढी स्वतन्त्र उम्मेदवारहरुलाई विरालो, पाउरोटी, केक, तिलहरीदेखि डाडु पन्यूसम्म निर्वाचन चिन्ह प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको दुई नगर तथा सात गाउँपालिकाको विभिन्न पदका उमेदवारलाई चुनाव चिन्ह प्रदान गरिसकेको छ । स्वतन्त्र तर्फ नगरका मेयर, [पूरा पढ्नुहोस्]

बर्दियाका सबै दलका उम्मेदवारलाई मुक्तकमैँया र सुकुम्बासीकै भर

भुरिगाउँ, बर्दिया । प्रदेश नं ५ मा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा हुने भएपछि बर्दिया जिल्लामा चुनावी चहलपहल केही सुस्ताए पनि दलका उम्मेदवार भित्री रूपमा प्रचारप्रसारमा लागेका छन । उम्मेदवारले आफ्नो ध्यान सुकुम्बासी तथा मुक्त कमैया बस्तीमा केन्द्रित गरेका छन् । चुनाव जित्न सुकुम्बासी तथा मुक्त कमैयाकै मत निर्णायक हुने ठहर गरेका दलहरु सुकुम्बासीलाई जसरी पनि रिझाउने [पूरा पढ्नुहोस्]

निर्बाचन विरोधि बैठक गरेको भन्दै इन्चार्ज सहित १३ जना पक्राउ

गुलरिया, बर्दिया । गोप्य रुपमा बैठक गरिरहेको अवस्थामा नेत्रबिक्रम चन्द बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इन्चार्ज देवकला अधिकारी सहित १३ जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम गुलरिया स्थित उद्योग वाणिज्य सघंको सभा हलमा बैठक बसिरहेको अबस्थामा अधिकारी सहित कार्यकर्तालाई पक्राउ गरिएको एसपी भरत बहादुर बोहोराले जानारी दिनु भयो । निर्बाचन विरोधि [पूरा पढ्नुहोस्]

मनाङको नार फू गाउँपालिका अध्यक्षमा लामा निर्विरोध

मनाङ। हिमालपारिको जिल्ला मनाङको नार फू गाउँपालिकामा नेपाली कांग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् । ३ वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा अरु कसैको उम्मेदवारी मनोनयन दर्ता नभएपछि लामा निर्विरोध भएका हुन् । वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत मिङमार मुलुककै गाउँपालिकामध्येमा पहिलो निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला स्थित [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नगरपालिकाको उपमेयर पदमा उठ्न जागिरबाट राजिनामा !

ठाकुरबाबा, बर्दिया । स्थानिय तह निर्वाचन नजिकिए संगै जागिरबाट राजिनामा दिएर उम्मेदवारी बन्ने लहर चलिरहकै बेला बर्दियाको एक नगरपालिकामा महिला कर्मचारीको नाम उपमेयर उम्मेदवारका लागि सिफारीस भएपछी ठाकुरद्वाराकी बिना भट्टराई जागिरबाटै राजिनामा दिएर चुनावमा होमीने तयारी हुनुहुन्छ । नगरपालिकामा उपमेयरको चर्चा संगै पहिलो नम्बरमा सिफारीस भएपछी बर्दिया निकुञ्ज नजिक [पूरा पढ्नुहोस्]

बर्दियामा एमाले र माओवादी केन्द्रले लगाए उम्मेद्वारको टुङ्गो: काङ्रेसमा अझै सकस

ठाकुरबाबा, बर्दिया स्थानिय तह निर्वाचन नजिकीए संगै नगरपालिका र गाउँपालिकामा प्रमुख तथा उपप्रमुखका आकांक्षीहरु धेरै भएपछी उम्मेदवार छनौट गर्न कठिनाई भईरहेका बेला बर्दियामा नेकपा एमाले र माओवादी केन्द्रले नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेद्वार छनौट गरेका छन भने कांग्रेसमा उम्मेद्वारको टुङ्गो केही दिनमा लाग्ने बताईएको छ । नेकपा एमाले बर्दियाले ६ [पूरा पढ्नुहोस्]

माओवादी केन्द्रद्वारा ठाकुरबाबा नगरपालिकामा उम्मेद्वारी घोषणा

ठाकुरबाबा, बर्दिया । स्थानिय तह निर्वाचनका लागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा माओबादी केन्द्रले मेयर, उपमेयर एवं वडा नम्बर १ र ५ वाहेकका अन्य वडामा वडाध्यक्ष सहित सदस्यहरुको उम्मेदवारी घोषणा गरेको छ । वडा नम्बर २ मा वडाध्यक्ष हरीराम थारु, वडा नम्बर ३ मा वडाध्यक्ष विष्णु न्यौपाने, वडा नम्बर ४ मा वडाध्यक्ष शेर बहादुर थारु, वडा नम्बर ६ मा वडाध्यक्ष जीतबहादुर थारु, उम्मेदवारी [पूरा पढ्नुहोस्]
1 8 9 10 11 12 14