वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

राजनीति

एमालेको वडा भेला सम्पन्न, एमालेलाई जिताउनुको बिकल्प नरहेको दाबी

ठाकुरबाबा नगरपालिका, बर्दिया । नेकपा एमालेको ठाकुरबाबा नगरपालिका वडा नंं. ३ स्तरिय वडा भेला ठाकुरबाबा नगरपालिका–३, नेउलापुरमा वडा नं. ३ का संयोजक पल्टा थारुको सभापतित्वमा आज सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला कमिटी सदस्य लहनु थारुको प्रमुख अतिथ्यता र जिल्ला कमिटी सदस्य खगेन्द्र प्रसाद खनालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी पूर्व [पूरा पढ्नुहोस्]

राजापुरमा नेकपा माओवादी केन्द्रको भेला सम्पन्न

राजापुर,बर्दिया। राजापुर नगरपालिका वडा ६ मा नेकपा माओवादी केन्द्रको भेला सम्पनन भएको छ । भेलाले अमृत थारुको अध्यक्षतामा १७ कार्य समिसित चयन गरेको छ । जसको उपाध्यक्षमा शिवा चौधरी,सचिबमा सोम प्रसाद चौधरी, सहसचिबमा राजेन्द्र चौधरी, कोषध्यक्षमा जिवन चौधरी र अन्य सदस्यहरु रहेका छन् । जिवन चौधरीको सभापतित्वमा भएको कार्यक्रममाका प्रमुख अतिथी पोलिटव्युरो सदस्य शिब प्रसाद थारु [पूरा पढ्नुहोस्]

बर्दियाका थारू समुदाय जनप्रतिनिधी चुन्न निकै उत्साहित

ठाकुरबाबा,बर्दिया। स्थानीय तहको निर्वाचनको घोषणासँगै बर्दियाका थारू समुदाय निकै उत्साहित भएका छन् । अब ‘हाम्रो होइन, राम्रो मान्छे चुन्न पाइने भो’ भन्दै उनीहरू उत्साहित भएका हुन् । करिब दुई दशकअघि स्थानीय प्रतिनिधि चुनेका स्थानीयवासीले यसबीचमा स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा निकै खल्लो महसुस भएको बताएका छन् । अब सच्चा जनप्रतिनिधि चुन्न आफूहरू निकै उत्साहित भएको [पूरा पढ्नुहोस्]

स्थानिय निर्वाचन: स्थानीय तहका प्रतिनिधि कसरी निर्वाचित हुन्छन् ? (प्रकृया हेर्नुहोस्)

काठमाडौ । नेपालमा स्थानीय जनप्रतिनिधिले केन्द्रीय संसद्को माथिल्लो सदन् ‘राष्ट्रिय सभा’मा उम्मेद्वार बन्ने तथा मतदान गर्ने अधिकार सहितको अधिकारसम्पन्न स्थानीय तहको चुनाव आगामी वैशाख ३१ गते हुँदैछ। वि.सं. २०७४ वैशाख ३१ मा हुने चुनावले स्थानीय तहमा जनप्रतिनिधि दिने मात्र नभई स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै केन्द्रसम्मको प्रत्यक्ष पहुँचसमेत स्थापित गर्नेछ। [पूरा पढ्नुहोस्]

बर्दियाको भुरिगाउँमा केपी ओलीले भने: स्थानिय निर्वाचन गराएरै छोड्छौं

भुरिगाउँ,बर्दिया । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानिय तहको निर्वाचन तोकिएकै मितिमा गराएरै छोड्ने दावी गरेका छन् । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानको कञ्चनपुरमा समापन गरेर फर्कने क्रममा शुक्रबार बर्दियाको ठाकुरबाबा नगरपालिका– १ भुरिगाउँ बजारमा आयोजना गरिएका सभामा बोल्दै ओलीले बैशाख ३१ गते हुने स्थानिय निर्वाचन कसैले [पूरा पढ्नुहोस्]

एमालेको मेची–महाकाली अभियान बर्दियामा, हजारौं सहभागी उपस्थीत

गुलरिया, बर्दिया । एमालेले मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गत मंगलबार दिउँसो बर्दियाको सदरमुकाम गुलरियामा आईपुगेको छ । बाँकेको कार्यक्रम सकाएर अभियान टोली गुलरिया आई पुगेको हो । सदरमुकाम स्थित टाउन हल (धरम भकारी चौरको मैदान) मा कार्यक्रम चली रहेको छ । कार्यक्रमका लागि सुरक्षाको व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपालगन्जबाट थप जनशक्ति झिकाइएको प्रहरी उपरीक्षक [पूरा पढ्नुहोस्]

एमाले सभामा हजारौं सहभागी, मोर्चाद्वारा सभा बिथोल्ने प्रयास

नेपालगञ्ज, बाँके । एमालेको मेची-महाकाली अभियान बिथोल्ने प्रयासस्वरुप आयोजना गरिएको बन्दका क्रममा बाँकेको उढरापुरमा एउटा यात्रुबाहक बसमा आगजनी भएको छ। बर्दियाबाट दाङको तुलसीपुरतर्फ जादै गरेको भे १ ख २०४२ नम्बरको बसमा मंगलबार बिहान बन्दकर्ताले आगजनी गरेका हुन् । बन्द अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले बसमा आगजनी गरेर भागेको बसका चालकले बताएका छन् । जिल्ला [पूरा पढ्नुहोस्]

राप्रपा बर्दियामा कार्य समिती पदाधिकारी मनोनित

भुरिगाउं, बर्दिया । राष्टिय प्रजातन्त्र पार्टी बर्दियाका अध्यक्ष भिम बहादुर बोहोराद्धारा पदाधीकारी मनोनित गरी कार्य समिती पुर्ण गरीएको छ । गत माघ २५ को अधिवेसनबाट अध्यक्ष चयन हुनु भएका अध्यक्ष बाहोरा सहित सदस्यहरुले पदाधीकारी चयन गरेका हुन । कार्य समितीको उपाध्यक्षमा सारदा सिँह, सचिवमा दिपकमल पौडेल, कोषध्यक्षमा माधव प्रसाद घिमीरेलाई मनोनित गरीएको छ । यस्तै शुशील कुमार [पूरा पढ्नुहोस्]

एमालेको मेची–महाकाली अभियान (फोटोफिचर)

काँकडभिट्टा । नेकपा एमालेले सुखानी सहिद स्मृति दिवसको अवसर शनिबारदेखि मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले सीमान्त सहर काँकडभिट्टाबाट अभियान सुरु गर्नु भयो। ओलीले संविधान संशोधन मुलुकको हितविपरीत भएको भन्दै संशोधन पारित हुन नदिने जिकिर गर्नु भयो। सयौं कार्यकर्तामाँझ एमाले अध्यक्ष ओलीले राष्ट्रिय एकता, सामाजिक सदभावका लागि अभियान सुरु [पूरा पढ्नुहोस्]

बर्दियाका स्व.वि.यु.मा नेविसंको वर्चस्व: ३ मा निर्वाचन स्थगित (नामावली सहित)

भुरिगाउँ, बर्दिया । बर्दियाका ७ वटा क्याम्पसमा स्वबियु निर्वाचन सम्पन्न भएको छ। जसमध्ये पाँच वटा क्याम्पसको स्ववियु सभापतिमा कांग्रेस निकट नेपाल विद्यार्थी संघको प्यानल बिजयी भएको छ भने दुईवटा क्याम्पसमा संयुक्त प्यानलका सभापति बिजयी भएका छन् । तिन वटा क्याम्पसमा स्वबियु निर्वाचन स्थगित भएको छ । बर्दियामा रहेका १० वटा त्रि.वि. आंगिक क्याम्पसहरु मध्य छ वटामा हिजो (बुधबार) [पूरा पढ्नुहोस्]
1 8 9 10 11 12