वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

राजनीति

बर्दियामा राजपा र माले सिंगो पार्टी नै एमालेमा

गुलरिया, बर्दिया । राष्ट्रिय जनता पार्टीका बर्दिया अध्यक्ष र उपाध्यक्षसहित सयौँ कार्यकता नेकपा एमालेमा प्रवेश गरेका छन् । यसैगरि नेकपा मालेको सिंगो पार्टी नेकपा एमालेमा प्रवेश गरेको छ । नेकपा एमालेले आइतबार सदरमुकाम गुलरियामा आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा राजपा बर्दियाका अध्यक्ष धनेश यादव र उपाध्यक्ष पुनकला श्रीवास्तव लगाएत सयौँ कार्यकर्ता नेकपा [पूरा पढ्नुहोस्]

नेपालगन्ज आएर जब कोमल ओलीले यस्तो भनिन्-

नेपालगन्ज, बाके। लोक गायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कोमल ओलीले राजनिती र कलाकारीता संगसंगै लगिरहेको बताउनुभएको छ । शुक्रवार नेपालगन्जका पत्रकारहरुसंगको कुराकानीमा गायीका ओलीले समय ब्यबस्थापन र ब्यस्तताले राजनीतिमा बढि समय दिन लागेको बताउनुभएको छ । समयको मार्गलाई ख्याल गरेर आफुले पहिले जस्तै अहिले पनि दैनिक योगा, संगित तथा राजनीतिमा पनि [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा माओबादी केन्द्र विजयी

ठाकुरबाबा, बर्दिया | बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेकपा एमालेका घननारायण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ७०७४ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका नेत्रराज आचार्यले ६९५५ मत ल्याउनुभयो । यस्तै उपमेयरमा भने माओबादी केन्द्रकी कृष्णा कुष्मा थारु (आस्था) विजयी हुनु भएको छ । उहाँले ७०८६ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका [पूरा पढ्नुहोस्]

बर्दियामा कहाँ को अगाडी ? (अहिले बिहान ८ बजेसम्म)

-गुलरिया नगरपालिकामा काँग्रेस विजयी । -गेरुवा गाउँपालिकामा काँग्रेसकाे अग्रता कायमै । -ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा एमालेकाे अग्रता । -मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र राजापुर नगरपालिकामा माअाेबादीकाे अग्रता । ताजा अपडेट हेर्न यहाँ क्लिक गर्नुहोला [पूरा पढ्नुहोस्]

बर्दियाको ठाकुरबाबा नगरपालिकामा एमालेको अग्रता

ठाकुरबाबा, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । अहिलेसम्मको मत परिणाम अनुसार ५७०० मतसहित एमाले अग्रस्थानमा छ । कसको कति मत ? मेयर / उपमेयर ( मिती: २०७४-०३-१८) एमाले – घननारायण श्रेष्ठ ५७००, उपमेयर – बिना भट्टराई ५४७१ माओवादी – नेत्रराज आचार्य ४८२५, उपमेयर – कृष्णा कुष्माथारु ५१३८ कांग्रेस – मक्कुराम थारु ३४८५, उपमेयर – लिला भाट [पूरा पढ्नुहोस्]

बर्दियाको गुलरिया नगरपालिकामा चार जना पत्रकार विजयी

ठाकुरबाबा, बर्दिया। स्थानिय तह निर्वाचनमा बर्दियाको गुलरिया नगरपालिकामा चार जना पत्रकार विभिन्न पदमा विजयी भएका छन् । पत्रकार शुशिला गिरी नेपाली कांग्रेसको तर्फबाट गुलरिया नगरपालिकाको उपप्रमुख पदमा विजयी हुनु भएको छ । शुशिला गिरी नेपाल पत्रकार महासंघको केन्द्रिय पार्षद हुन् । यस्तै पत्रकार प्रतापकुमार गौतम गुलरिया नगरपालिका वडा नं १ बाट वडा अध्यक्ष पदमा निर्वाचित भएका [पूरा पढ्नुहोस्]

बर्दियाको गुलरिया नगरपालिकामा नेपाली काङ्रेस विजयी

ठाकुरबाबा, बर्दिया । बर्दियामा अन्तिम नतिजा आउने क्रम शुरु भएको छ । सदरमुकाम गुलरिया नगरपालिकाको मेयर र उपमेयर पद नेपाली काङ्रेसले हात पारेको छ । बर्दियाको गुलरिया नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका मुक्तिनाथ यादव (किट्टु ) ६२०७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हरि ज्ञवालीले ५७६३ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा पनि नेपाली [पूरा पढ्नुहोस्]

बर्दियाको ठाकुरबाबा-३ मा ५१४ मतको फराकिलो अन्तरले एमाले विजयी

ठाकुरबाबा, बर्दिया । बर्दियाको ठाकुरबाबा- ३ को वडा अध्यक्षमा नेकपा एमालेका श्रीकृष्ण थारु ५१४ मतको फराकिलो अन्तरले प्यानल सहित विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटम प्रतिद्वन्दी ने.क.पा. माओबादी केन्द्रका उम्मेदवार विष्णु प्रसाद न्यौपानेलाई ५१४ मतको फराकिलो अन्तरले हराउदै सम्पूर्ण प्यानल सहित विजयी हुनु भएको हो । वडा नं. ३ को नतिजा: ने.क.पा. एमाले (श्रीकृष्ण थारु) १३२० [पूरा पढ्नुहोस्]

बर्दिया ठाकुरबाबा-२ मा १ भोटले माओबादी केन्द्र विजयी

ठाकुरबाबा, बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा १ मत बढि ल्याएर माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका हरीराम थारुले ९सय ३२ मत प्राप्त गर्नुभएको हो भने एमालेका शिवनारायण थारुले ९ सय ३१ मत प्राप्त गर्नुभएको छ । सो वडामा माओवादी केन्द्रका हरीराम थारु सहितको प्यानल नै विजयी भएको हो [पूरा पढ्नुहोस्]

बर्दियाको ३ तहमा माओवादी केन्द्रको अग्रता

ठाकुरबाबा, बर्दिया । बर्दियाको मधुवन नगरपालिका सहित बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । पछिल्लो परिणाम अनुसार मेयरमा माओवादी केन्द्रले २ हजार ५ सय २६ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २ हजार १ सय ५४ मत प्राप्त गरेको छ । एमाले १ हजार ३ सय ६६ मत पाएको छ । बारबर्दियाको हामीलाई प्राप्त पछील्लो परिणाम अनुसार माओवादी केन्द्रले [पूरा पढ्नुहोस्]
1 2 3 10