वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

मनोरन्जन

नेपथ्यलाई बेंग्लोर तताउने साइत जुर्‍यो

बिनोद गौतम / भारत, बेंग्लोररेसम फिरिरी…… तालको पानी……..भेडाको उन जस्तो  …….स कर्णाली …जोगले हुन्छ भेट …जस्ता वहुचर्चित गीत पस्केर लाखौं स्रोताको ढुकढुकी बनेको नेपथ्य ब्यान्डले भारतको बेंग्लोर तताउने भएको छ । नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय नेपथ्यलाई बियोन क्रियसनले बेंग्लोर तताउने साइत जुराएको हो । त्यसमा चितवन पेन्ट बल , नेपालीपन डटकम, रक एन रोल्ला र [पूरा पढ्नुहोस्]

नेपाली चलचित्र “राघव” ( पुरा फिल्म हेर्नुहोस् )

बिदेशमा पढ्न जाने नेपाली विद्यार्थीले भोग्ने कथाबस्तुमा आधारित फिल्म- राघव Directed by Bhupendra Bhattarai, Raghav is a well-presented story of the struggles faced by a Nepali student living away from his family and girlfriend. Released: 2014 Language: Nepali (with English subtitle) Country: Nepal, United States Runtime: 2 hours 02 minutes Genres: Drama / Romance Starring: Ashishma Nakarmi, Asmita Dhakal, Basant Bhatta, Cait Brasel, Rocken Byanjankar, Shibir Pokharel Directed by: Bhupendra Bhattarai Produced by: Raj Ballav Koirala, Sandeep Kundaliya Cinematography by: Bhupendra Bhattarai, Srizan Gangol Movie Synopsis: After his long-time girlfriend dumps him and marries some other guy, Raghav finds himself compelled to move on and start a new relationship. News [पूरा पढ्नुहोस्]

बनडिडीको अन्तिम लडाई हुँदै

नेपालगन्ज, ०४ मंसिर  बिहीबार रामजि क्रेशर हवल्दारपुरमा हेर्दै डर लाग्दा जस्तो देखिने केहि मानिसहरुले एक जनालाई आक्रमणको प्रयास गरिरहेका थिए । मध्यान्ह क्रेसरमा धारिलो तरवाल सहित लामा लामा कपाल भएका मानिसहरुले क्रेसरको विभिन्न ठाउँबाट ए क जनालाई आक्रमण गरिरहँदा त्याहाा मानिसहरुको घुइचो नै लाग्यो । त्यो दृष्य थियो थारु भाषाको फिल्मको अन्तिम लडाइको अभिनयको । कुम्भ कर्ण [पूरा पढ्नुहोस्]

तेस्रो लिङ्गीको कथामा `अञ्जली`

बर्दिया अनलाइन, २६ भदौ तेस्रो लिङ्गीको जीवन यात्रा समेटिएको डकुमेन्ट्री “अञ्जली; एउटा पृथक यात्रा” निर्माण गरिएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मिडल वे फिल्मस्ले आउँदो असोज दुई गते शुक्रबारका दिन “अञ्जली” प्रिमियर गरिने जानकारी गरायो ।  नुवाकोटको एउटा विकट गाउँमा नविन वाइवाको रुपमा जन्मिएको केटा कसरी अञ्जली अर्थात् तेस्रो लिङ्गी बन्यो भन्ने कथा [पूरा पढ्नुहोस्]

नायिका र क्रिकेटर बीचको गुपचुप प्रेम सम्बन्ध सार्वजनिक

नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको गुपचुप प्रेम सम्बन्ध सोमबार सार्वजनिक भएको छ । नायिका अधिकारीले फेसबुकमार्फत प्रेमसम्बन्धको खुलासा गरेकी हुन् । उनीहरुबीच करिब एक वर्षअघिदेखि नै प्रेम सम्बन्ध थियो तर यी दुबैले प्रेमलाई गोप्य राखेका थिए । स्रोतका अनुसार निशाले नै शरदलाई प्रेम प्रस्ताव राखेको खुलासा भएको छ।  गत वर्ष यूएईमा भएको वल्र्डकप छनोट खेलमा शरद [पूरा पढ्नुहोस्]

सुनिताको दिलमा को छ ?

बर्दिया अनलाइन, मेरो मान्छे दिलमा छ दिलमा भन्दै सुनिता दाहाल अहिले सांगीतिक बजारमा देखापरेकी छिन। “खडेरी बनी सुकी जादैन…” बोलको गीत मार्फत सुमधुर स्वरकी धनी नव गायिका सुनिता दाहाल नेपाली सुगम संगीतमा आएकी हुन् । प्रतिभाशाली संगीतकार अर्जुन पोख्रेलको संगीत, सागर खरेलको शब्द रहेको उक्त गीत सुनिताको साङितिक संसारको आरम्भ गीत हो । हुने बिरुवाको चिल्लो पात भनेझै उनको [पूरा पढ्नुहोस्]

पुलिसवालाले नचायो राजेश हमाललाई

नेपालगन्ज, ०७ भाद्र बाँकेको कोहलपुरमा जारी विषेश वृहत मध्यपश्चिम अञ्चल सास्कृतिक महोत्सव २०७१ को दोस्रो दिन राष्ट्रिय कलाकारले दर्शकलाई भरपूर्ण मनोरन्जन प्रदान गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बाँकेको  आयोजनामा भएको कार्यक्रममा देशकै चर्चित महानायक राजेश हमाल, गायीका पूर्णकला विसीले भरपूर्ण मनोरन्जन प्रदान गरे । पूर्णकलाले पुलिसवालाले दिल [पूरा पढ्नुहोस्]

ब्लु फिल्म हेर्दाको पहिलो अनुभब : बिजय कुमार

३७ वर्षअघि, जीवनमा पहिलो चोटी ‘ब्लु फिल्म’ हेर्न हेर्न म डराइ डराइ हनुमान ढोका प्रहरी कार्यालय नजिकै रहेको घरमा पसेका थिए । सुकुलमा बसेर भिडियो हेर्नु पर्ने । दस रुपैयामा । सिनेमा हलको बाल्कोनी टिकट पाँच रुपैयाँ पर्ने जमानामा सुकुलमा बसेको दस रुपैया धेरै ठुलो कुरा थियो । हुन त चिज पनि उसले ठुलै देखाउथ्यो १ त्यसैले दर्शक दस रुपैयाँ बारे गुनासो गर्दैनथे । भिडियो देखाउने घरबेटी [पूरा पढ्नुहोस्]

तीज महोत्सवको तयारी अन्तिम चरणमा, र्‍याली निकालिने

नेपालगन्ज, २८ साउन  नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा नेपालगन्जमा सन्चालन हुने महिला उद्यम प्रर्दशनी तथा तीज महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिको मुख्य आयोजनामा हुन लागेको तेस्रो महिला उद्यम प्रदर्शनी तथा तीज महोत्सव २०७१ सबै तयारी पुरा भइसकेको मेला संयोजक कुशुम बस्नेतले जानकारी दिनुभयो । [पूरा पढ्नुहोस्]

नायक श्रीकृष्णको निधनपछि स्वेता दिल्लीमा अचेत

२५ साउन, काठमाडौ । नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि पत्नी स्वेता खड्का अचेत बनेकी छन् । स्वेता र श्रीकृष्णवीच एक महिनाअघि मात्रै विवाह भएको थियो । स्वेता अहिले दिल्लीस्थित एपोलो अस्पतालमै छिन् ।श्रीकृष्णका साथमा दिल्लीस्थित एपोलो अस्पतालमै रहेकी पत्नी स्वेताको अवस्था अचेत रहेको चलचित्रकर्मीहरुले जानकारी दिए । निर्माता सुनीलकुमार थापाले उनको अवस्था अचेत रहेको खबर आए [पूरा पढ्नुहोस्]
1 7 8 9 10