वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

मनोरन्जन

माल्दिभ्समा थारु गीतको सुटिङमा व्यस्त केशब चालिसे

सौगात/बर्दिया । बर्दियाली कलाकार केशव चालिसे थारू गीत सान मारेमा पनि मोडेलको भुमिकामा देखिने भएका छन । राम कुमार कठरियाको शब्द, संगित तथा समिक्षा चौधरी र बिजय चौधरीको स्वर रहेको सान मारे बोलको गीतमा बर्दियाली ठिटो केशब चालिसेको सशक्त अभिनय रहेने बताईएको छ । माल्दिभ्समा सुटिङ भैरहेको उक्त थारू गीत सान मारेमा केशव चालिसेसँगै प्रशान्त थापा, काजोल मगर र लक्ष्मी तामाङको पनि [पूरा पढ्नुहोस्]

नेपालगन्जमा थारु कलाकारहरुको जम्काभेट

नेपालगन्ज, बाँके । बाँकेको नेपालगन्जमा थारु कलाकारहरुको ठुलो जम्काभेट भएको छ । मंगलवार साँझ नेपालगञ्जमा थारु कलाकारहरुको जम्काघटको माहोल कलाकार नरेश चौधरीले जुराएका हुन् । कलाकार नरेश चौधरीको निमन्त्रणामा थारु म्युजिक भिडियोका चर्चित कोरियोग्राफी तथा कलाकार विवश चौधरी,कलाकार नरेश चौधरी, रितु नानु चौधरी, राजकुमार थारु, डान्स कोरियोग्राफी कृष्ण चौधरी, पत्रकार भगतराम थारु [पूरा पढ्नुहोस्]

के साँच्चै कमल बिसी माल्दाईको ‘गर्लफ्रेण्ड छैन’ त ? यो भिडियो हेर्नुहोस्:

सौगात/बर्दिया । चर्चित लोकदोहोरी गायक अर्थात बर्दियाली ठिटो कमल बिसी माल्दाई आफ्नो गर्लफ्रेण्ड खोज्न सार्वजनिक रुपमै आएका छन । आफ्नो पछील्लो र फरक शैलीको लोकपप गीत “गर्लफ्रेण्ड छैन” लिएर बजार तताउन आईपुगेका लोकप्रिय गायक माल्दाईले यसै गीत मार्फत आफु अझै खाली रहेको दावी गरेका पनि छन । भर्सस्टायल गायक कमल बिसी माल्दाईको आफ्नै स्वर, शब्द र संगित मात्र नभएर मोडलिङ पनि रहेको [पूरा पढ्नुहोस्]

गायक ॠषि खड्काको बुढी पोईल गएपछि… [भिडियो सहित]

बर्दिया। पछील्लो समय चर्चामा रहेका गायक ॠषि खड्का आफ्नी बुढी पोइल हिंडेपछी तनाबमा परेका छन । आफु कमाउन विदेश हिंडेका खड्का बुढी अर्कैले भगाईदिए पछी उनलाई गाह्रो परेको हो । हिजो अचानक भिडियो सार्वजनिक भएपछी यो घटना छताछुल्ल भएको हो । भिडियोलाई म्युजिक नेपालले सार्वजनिक गरेको हो । गायक ॠषि खड्काको शब्द, आवाज र निर्देशनमा तयार भएको यो भिडियोमा बिमली र हरिशले अभिनयमा साथ दिएका [पूरा पढ्नुहोस्]

परदेशमा रहेका आफन्त सम्झाउदै सबैलाई रुवाए बद्री पंगेनीले

पाँचौ दिन आज शुक्रबार नायक निखिल उप्रेती, लोकदोहरी गायिका पूर्णकला वि.सी.गायक तथा मोडल बलु वि.सी लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । प्रेम बुढा/मधुवन । जनताका पिर व्यथालाई टपक्कै गितका भाकामा बुनेर गाउन माहिर धेरैको मनमा बास बसेका लोकप्रिय जनगायक बद्रि पंगेनी विहिबार दिउसो मञ्चमा उक्लिए । मधुवन औद्योगिक व्यापारिक कृषि तथा पर्यटन [पूरा पढ्नुहोस्]

थारु म्युजिक भिडियोदेखि लोकदोहोरीमा रितु नानुको धमाका !

भगतराम थारु/नेपालगन्ज । बर्दिया बारबर्दिया-९ कोनैथी घर भएकी थारु चेली रितु नानु चौधरी नामै काफि छ । छोटो समयमै आफ्नो थारु भाषाको गितमा चर्चा कमाएका रितुलाई थारु म्युजिक भिडियोदेखि लिएर नेपाली म्युजिक भिडियोमा भ्याई नभ्याई रहेको छ । रितुको कलाकारिता र उनको अभिनय छोटो समयमै चर्चामा आउन सफल भएका छन् । लगनशिल रितु आफ्नै लगानीमा कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताउछिन । [पूरा पढ्नुहोस्]

रोशन अधिकारीको ‘किन किन झरी पर्दा…’ (भिडियो हेर्नुहोस्)

ठाकुरबाबा, बर्दिया । रोशन अधिकारीको पहिलो गीत “किन किन झरी पर्दा” को भिडियो प्रस्तुत गरिएको छ । कमल अधिकारीको संगित रहेको यो गीतमा चिरिन्जिवी नेपालको शब्द रचना रहेको छ । हिमसम्झौता डिजिटल र पोजिटिभ ट्रान्स्फर्मेसन नेपालको प्रस्तुती रहेको भिडियो मा दीपेन्द्र, कृष्ण, ज्ञानेन्द्र र हेमाको अभिनय छ । राजबहादुर सनेको निर्देशनमा शैलेन्द्र जिएनले म्युजिक भिडियोको छायांकन [पूरा पढ्नुहोस्]

राजापुर महोत्सव: भोली चर्चित मोडेलहरु ज्योति मगर, सुनिता दहितको प्रस्तुती रहने

राजापुर, बर्दिया। कृषि पर्यटन उद्योग र व्यापार, राजापुर विकासको मूल आधार भन्ने नाराका साथ सञ्चालन भई रहेको राजापुर व्यापारिक महोत्सव भब्यताका साथ चलिरहेको छ । आज महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु अर्जनु कौशल, शितल शर्मा, दिपासा विसी, सुनिता दहित, जगन्नाथ चौधरी, गोविन्द अधिकारी लगायत स्थानिय कलाकारहरुले प्रस्तुति राखेको र दर्शकहरुको उल्लेख्य सहभागिता भएको आयोजक समितिले [पूरा पढ्नुहोस्]

लोकगायक प्रभात सुवेदीको ‘कसलाई अाफ्नो मानूँ?…’ सार्वजनिक

ठाकुरबाबा, बर्दिया । बहुप्रतिभाका धनी प्रभात सुवेदीको रचना, सङ्गीत स्वरमा रहेको मार्मिक सन्देश बोकेको गित ‘कसलाई अाफ्नो मानूँ?’ युट्युब मार्फत सार्वजनिक भएको छ । गीत हेर्नेलाई एक पटक सोच्न वाध्य बनाउने बर्दियाली गायक सुबेदीको यो गीतले सामाजिक यथार्थलाई उदाङो पारेको छ । धनसम्पती हुँदासम्म र रुपरंगले साथ दिदासम्म मात्र जो पनि लालायित हुने र नहुँदा वास्ता नगर्ने हाम्रो [पूरा पढ्नुहोस्]

थारु भाषाको म्युजिक भिडियो सार्वजनिक

नेपालगन्ज। कहाँ जाइतो गोरीको अपार सफलता पछि थारु कलाकार राजकुमार चौधरीको दोश्रो थारु म्युजिक भिडियो आज सार्वजनिक भएको छ । कहाँ जाइतो गोरी लचकाइके कमरिया जढल जवानी तु तिर्छि नजरियाले सफलता पाएपछि थारु कलाकार राजकुमारले अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आरकेसी डिजिटलको नौलो प्रस्तुतीमा सार्वजनिक गरिएको आगे आगे मोटरबाइक पाछे पाछे मोटर कारको म्युजिक भिडियो आज [पूरा पढ्नुहोस्]
1 2 3 4 5 14