वि.सं.   मङ्लबार, अशोज ३, २०७४   तदनुसार  19 September 2017

मनोरन्जन

हिमांशु शाहीको ‘तिम्रो त्यो मन जलाई…’

हिमांशु शाही नेपाली सांगीतक क्षेत्रमा एक परिचित नाम हो । सुन्दर सुदुरपश्चिमको लम्कीचुहा नगरपालिका–४, कैलालीका बासिन्दा राज बहादुर शाहीको माइलो सन्तानका रुपमा जन्मिएका शाहीले आफ्नो सागीतिक यात्रा बाँकेको नेपालगञ्जलाई कर्म थलो बनाएर सुरुवात गरेका हुन । सांगितीक क्षेत्रमा प्रवेश गर्नु पहिले हिमांशु शाहीलाई झण्डै ४ वर्ष स्रोताहरुले संचारकर्मीको रुपमा नेपालगञ्जको [पूरा पढ्नुहोस्]

‘सजाउँला दिलमा नाम लेखेर’ देबी घर्तीलाई फकाउदै ईन्द्र बुढा (भिडियो हेर्नुहोस्)

दर्जन बढी गित निकाली सकेका लोकदोहोरी युवा गायक ईन्द्र बुढाले “सजाउँला दिलमा नाम लेखेर” बोलको लोकदोहोरी गीति एल्बम बजारमा ल्याएका छन् । आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत उनले भखैरै मात्र सार्वजनिक गरेका हुन् । बागेश्वरी म्युजिकबाट बजार ब्यवस्थापन भएको उक्त गीतमा उनलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छिन । गीतको लय भने अहिलेका चर्चित युवा सर्जक खेम सेन्चुरीले गरेका छन [पूरा पढ्नुहोस्]

कर्णालीको पानीमा यसरी छल्कियो ॠषि खड्का र नितुको जवानी… (भिडियो सहित)

भुरिगाउँ, बर्दिया । पछील्लो समय चर्चामा रहेका बर्दियाली गायक ऋषि खड्काको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । कर्णाली नदिको आसपासमा सुटिङ गरिएको बर्दियाली गायक ऋषि खड्काको बिल्कुलै नयाँ गित खोलीको पानी… को म्युजिक भिडियो सार्वजनिक भएको हो । उक्त लोकगितमा ऋषि खड्का र नितु राजख्वानको स्वर रहेकोे छ भने लय र शब्द रचना पनि ऋषि खड्काको नै छ । म्युजिक भिडियोमा अहिलेका चर्चित मोडेल [पूरा पढ्नुहोस्]

कोहलपुर महोत्सवमा हंगामै हंगामा !

कोहलपुर  । कोहलपुर कोहलपुरमा जारी कोहलपुर महोत्सव तथा ब्यापार मेलामा हंगामा मच्चिएको छ । महोत्सवको नावौं दिन महोस्सव स्थलमा हंगामा मच्चिएको हो । १४ हजार बढि दर्शकको बिचमा प्रस्तुती दिन मञ्चमा उक्लीएका प्रमोद खरेलका कारण महोत्सव स्थलमा हंगामा मच्चिएको थियो । शनिबारको बिदालाई सदुपयोग गर्न हजारौं युवा, युवतीहरु महोत्सवमा सहभागी भएका थिए । यसवा पुस्ताका चर्चित गायक खरेल [पूरा पढ्नुहोस्]

साईली गित, सबैभन्दा हिट; गायक रानालाई जन्मथलो बर्दियाबाट शुभकामनाको ओईरो (भिडियो सहित)

बर्दिया, सुन साईँली, सार्ईँली, परदेशबाट म आउँला, सुन साईँली, साईँली, चालीस कटेसी रमाउँला…… यतिबेला केटाकेटी देखी तन्नेरी अनि महिलादेखि वृद्धवद्धासम्म सवैले असाध्यै रुचाएको गित हो यो । बर्दियाको बबई नगरपालीका ३ कर्मलामा जन्मिएका गायक हेमन्त रानाको आवाज रहेको यो गितमा विदेशमा रहेर काम गर्ने आम नेपालीले घरमा आफन्त अनि प्रियको सम्झनामा कस्ता खालका पिडा अनि योजना वनाउछन् [पूरा पढ्नुहोस्]
1 2 3 4 5 9