वि.सं.   शुक्रबार, फाल्गुन ११, २०७४   तदनुसार  23 February 2018

मनोरन्जन

बेलभारमा सुटिङ गरिएको ‘माघी रे…’ थारु गीत सार्वजनिक

नेपालगन्ज, बाँके। थारु समुदायको महान पर्व माघी नजिकिदै गर्दा थारु भाषाको म्युजिक भिडियो धमाधम सार्वजनिक भैरहेको छ । माघी पर्वलाई लक्षित गरि भर्खरै थारु भाषाको ‘माघी रे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । थारु समुदायको नयाँ बर्ष अर्थात महान पर्व माघीको अवसरमा रहेको ‘माघी रे माघी रे रंगिल माघी रे नाचो नाचो कम्मर लचकाके’ बोलको गित सार्वजनिक भएको हो । अहिलेका चर्चित [पूरा पढ्नुहोस्]

बर्दियामा सुटिङ गरिएको थारु भाषाको गीत ‘तेल्लार बोली…’सार्वजनिक

नेपालगन्ज, बांके। थारु क्षेत्रका उदयमान थारु गायक विश्व सागर परियारको तेल्लार बोली तुहिन भर्म केल लागल हो बोलको गित आज सार्वजनिक भएको छ । पछिल्लो समयमा थारु गित संगितमै दिनरात लागिपर्ने गायक परियारले पछिल्लो समयमा धमाधम थारु गितको भिडियो सार्वजनिक गर्दै आएका छन् । उनले संगित र श्वर दिएका गित थारु गाउँमा घन्किने गरेको छ । परियार र गायीका सुमन चौधरीले पछिल्लो समयमा सयुक्त [पूरा पढ्नुहोस्]

बेलैमा घरबार बसाउ, नत्र ओई कान्छा बैश ढलिजाला…भिडियो हेर्नुहोस्

बगनाहा,बर्दिया। गायिका अनिता चलाउनेको अर्को फरक गीत “नत्र ओई कान्छा बैश ढलिजाला…” बजारमा मंसिर २५ गते रिलिज हुने जनाईएको छ । हेर्नुहोस् टिजर भिडियो:   उनको अर्को भिडियो हेर्नुहोस्:   चलाउनेको अर्को आउँदै गरेको गीतको प्रोमो [पूरा पढ्नुहोस्]

‘पिरतीको गोली’को भिडियो बाहिरियो…

ठाकुरबाबा,बर्दिया । बर्दियाली गायक ॠषि खड्का र नितु राजख्वानको स्वरमा रहेको पछिल्लो लोक पप गीत “पिरतीको गोली को भिडियो बाहिरिएको छ । यो भिडियोलाई हाईलाईट्स नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो । भिडियोमा अनिल शाही,रितु पोख्रेल, लक्ष्मण राजख्वानको अभिनय रहेको छ भने भिडियोको निर्देशन अनिल शाहीले गरेका हुन । भिडियो हेर्नुहोस्:   बर्दिया ठाकुरद्वारा… साह्रै राम्रो [पूरा पढ्नुहोस्]

‘बर्दिया ठाकुरद्वारा…’तोरी बारीमा’…पछि अब ‘पिरतीको गोली…’ हान्दै ॠषि

ठाकुरबाबा,बर्दिया । “बर्दिया ठाकुरद्वारा…साह्रै राम्रो मायाको मुहार… ” गीतबाट एकाएक लोक दोहोरीको क्षेत्र र “तोरी बारीमा…” गीतबाट लोक पपको क्षेत्रमा आफ्नो कब्जा जमाएका बर्दियाका प्रतिभाशाली गायक ॠषि खड्काको अर्को धमाकेदार गीत बजारमा आउने क्रममा रहेको बताईएको छ । भिडियोको सुटिङ सकिएर एडिटिङमा रहेको “पिरतिको गोली…” बोलको गीत बजारमा अब छिट्टै आउन लागेको [पूरा पढ्नुहोस्]

संचारकर्मीको जीवनमा आधारित म्युजिक भिडियो सार्वजनिक

डडेल्धुरा । संचारकर्मीको जीवनमा आधारित भएर निर्माण भएको ‘स्वार्थी’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ । अनुपम जैरुको शव्द रहेको ‘स्वार्थी’ बोलको गीत सोमबार युट्युवमा सार्वजनिक गरिएको हो । गीतमा अनुपम जैरुको संगीत रहेको छ भने विजय जैरु र अनुपम जैरु आफैले स्वर दिएका छन् । १७ वर्षे युवा निर्देशक विवेक जैरुको निर्देशन तथा सम्पादनमा तयार भएको ‘स्वार्र्थी’ को भिडियोमा [पूरा पढ्नुहोस्]

दिपावलीको पूर्वसन्ध्यामा शिवपुरमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

ठाकुरबाबा, बर्दिया । लामो समयको प्रतिक्षापछि जब चर्चित गायक कमल बि.सि. माल्दाई स्टेजमा उक्लिए तब ठाकुरबाबा नगरबासीले उखर्माउलो गर्मी समेत बिर्सिए । कमल बि.सि. माल्दाई लगायतको प्रस्तुती हेर्ने र रमाउने मेसो जुराइदिएको थियो खोकरपुर नाका संरक्षण उप समितीले । शिवपुर एकिकृत उप–समितीको आर्थिक सहयोगमा खोकरपुर नाका संरक्षण उप समिती, बर्दियाले शुभदिपावलीको उपलक्ष्यमा आयोजना [पूरा पढ्नुहोस्]

तोरी बारीमा के गर्दैछन् बर्दियाली गायक ॠषि खड्का ? (हेर्नुहोस् भिडियोसहित)

भुरिगाउँ, बर्दिया । साइराम पिक्चर्सको प्रस्तुतिमा बर्दियाली गायक ऋषि खड्काको पप गित तोरी बारीमा सार्बजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत गायक ऋषि खड्काको आफ्नै रहेको छ । हेनुहोस भिडियो [पूरा पढ्नुहोस्]
1 2 3 4 11