वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

मनोरन्जन

नाँचिदेउ बबालै मच्चाई…बर्दियाली गायक/गायिकाको तीज धमाका (भिडियो सहित)

ठाकुरबाबा, बर्दिया। साथीभाई डिजिटल म्यूजिक प्रा.ली.को प्रस्तुतीमा बर्दियाली चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसि र गायक हेमन्त खड्का तीजको नौलो कोसेली लिएर बबाल मच्चाउन आएका छन । गोपाल चन्द ठकुरीको शब्द संयोजन रहेको “नाँचिदेउ बबालै मच्चाई” बोलको उक्त गीतमा बहुप्रतिभाका धनी हेमन्त खड्काको आफ्नै लय र रामु बिरहीको एरेन्ज रहेको छ । त्यस्तै यो तिजगीतमा करिश्मा ढकाल,खेम [पूरा पढ्नुहोस्]

‘सोन देख्नु चाँदी देख्नु देख्नु हिरामोती…’-थारु मोडेल प्रमिला चौधरी

नेपालगन्ज, बाके । पछील्लो समय बर्दिया माछागढकी थारु मोडेल प्रमिला चौधरी थारु भाषाको म्युजिक भिडियोमा निकै ब्यस्त हुनु भएको छ । थारु म्युजिक भिडियोको सुटिङग मै व्यस्त रहेका प्रमिला दुई दर्जनौ थारु भाषाको गितमा मोडेलको रुपमा अभिनय गरिसक्नुभएको छ । मै नाचु जि फार के, देखे पहिलो चोटी, तु आइलो मोर जिन्दगीमा, अइहो न प्यारी, हाइ मोर दार्लिङग, सोन देख्नु चाँदी देख्नु देख्नु हिरामोती, [पूरा पढ्नुहोस्]

एसियाकै ठुलो त्रिशुल भएको ठाउँमा थारु भाषाको “गोलगप्पा जैसिन तोहार…”

नेपालगन्ज, बाँके। बर्दिया लगायत पश्चिम तराइमा थारु भाषाको गितको सुटिङ आजभोलि धमाधम भैरहेका छन । याल्ड मुन मिडिया प्रालिको व्यानरमा एउटा अर्को थारु भाषाको गित भर्खरै छायाङकन सम्पन्न भएको छ । गायक विश्व सागर परियारको स्वरमा रहेको गोल गप्पा जैसिन तोहार, उ गुलावी गाल बोलको गितको छायाङकन दाङमा सम्पन्न भएको छ । एसियाकै सवैभन्दा ठुलो त्रिशुल रहेको दाङमा थारु भाषाको गोलगप्पा जैसिन [पूरा पढ्नुहोस्]

कोरियामा शुटिङ गरिएको बर्दियाली गायक कमल अधिकारीको म्युजिक भिडियो

ठाकुरबाबा, बर्दिया। बर्दियाली चर्चित कलाकार कमल अधिकारीको आफ्नै स्वर र संगीतमा रहेको आधुनिक गीतको म्युजिक भिडियो बजारमा आएको छ । कोरियामा सुटिङ गरिएको उक्त म्युजिक भिडियोमा राजकुमार अमात्यको शब्द रहेको छ भने ईश्वर,अन्जु र निराजनको अभिनय रहेको छ । बबई म्युजिकको उत्पादनमा बजारमा आएको यो गीत कदम एल्बममा रहेको छ । Watch Video >>>>>>>>>> उनका केही चर्चित गीतहरु यहाँ हेर्न [पूरा पढ्नुहोस्]

थारु गीत मार्फत चर्चामा आउँदै गायक विश्वसागर परियार

नेपालगन्ज बाँके राप्ती सोनारी गाउँपालिका १ बैजापुरका विश्वसागर परियार थारु गायन तर्फ आकर्षित हुदै गएका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्रमा जन्मेका परियार थारु गायनलाई करियर कै रुपमा लैजाने सोच रहेको बताउनुहुन्छ । थारु गाउँमा जन्मे हुर्केका गायक परियार थारु गितलाई निरन्तर दिदै लैजाने सोच रहेको उहाँले बताउनुहुन्छ । आधा दर्जन थारु गितमा स्वर दिएका गायक परियार कहाँ जाइतो [पूरा पढ्नुहोस्]
1 2 3 4 9