वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

मनोरन्जन

आँशु श्रेष्ठ अर्धपागल अवस्थामा भेटीईन (भिडिओ सहित)

बर्दिया अनलाईन, चैत्र ११ मध्य तथा सुदुरपश्चिम तथा देशबिदेशमा रेडियो कार्यक्रम “भन्ज्याङ” मार्फत सुरिलो बोलीले हजारौ श्रोताहरुको मन जितेकी सन्चालिका आँशु श्रेष्ठ अचेल अर्ध पागल भई भौतारिएको अवस्थामा भेटिएकी छिन । आफुले प्रेम गर्ने मान्छे दूर हुँदाको  पिरले उनि अर्धपागल हुने गरेको भिडियो सार्बजनिक भएको छ।   तर यो उनको बास्तबिक जीवनको कुरो भने होइन।  हालसालै [पूरा पढ्नुहोस्]

मुद्धा हाल्ने सुरमा गायक सुरज

बर्दिया अनलाईन – प्रेममा आफूले चाहेको मान्छेलाई नपाउँदा ज्यान दिने र लिने घटनाहरुपनि सार्वजनिक भएकै छन् समाजमा । तर, संगीतमा भविष्य देख्ने युवागायक सुरज श्रेष्ठ भने माया नपाएकोमा कानुनी बाटो रोज्ने सुरमा देखिन्छन् ।  गायक श्रेष्ठले मन पराएकी केटीले वास्ता गर्न छाडेपछि केही समय पहिले सडक बाटोमा चिच्याउँदै मुद्धा हाल्ने कुराको खुलासा गरेका हुन् । आखिर किन यस्तो [पूरा पढ्नुहोस्]

नेपथ्यलाई बेंग्लोर तताउने साइत जुर्‍यो

बिनोद गौतम / भारत, बेंग्लोररेसम फिरिरी…… तालको पानी……..भेडाको उन जस्तो  …….स कर्णाली …जोगले हुन्छ भेट …जस्ता वहुचर्चित गीत पस्केर लाखौं स्रोताको ढुकढुकी बनेको नेपथ्य ब्यान्डले भारतको बेंग्लोर तताउने भएको छ । नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय नेपथ्यलाई बियोन क्रियसनले बेंग्लोर तताउने साइत जुराएको हो । त्यसमा चितवन पेन्ट बल , नेपालीपन डटकम, रक एन रोल्ला र [पूरा पढ्नुहोस्]

नेपाली चलचित्र “राघव” ( पुरा फिल्म हेर्नुहोस् )

बिदेशमा पढ्न जाने नेपाली विद्यार्थीले भोग्ने कथाबस्तुमा आधारित फिल्म- राघव Directed by Bhupendra Bhattarai, Raghav is a well-presented story of the struggles faced by a Nepali student living away from his family and girlfriend. Released: 2014 Language: Nepali (with English subtitle) Country: Nepal, United States Runtime: 2 hours 02 minutes Genres: Drama / Romance Starring: Ashishma Nakarmi, Asmita Dhakal, Basant Bhatta, Cait Brasel, Rocken Byanjankar, Shibir Pokharel Directed by: Bhupendra Bhattarai Produced by: Raj Ballav Koirala, Sandeep Kundaliya Cinematography by: Bhupendra Bhattarai, Srizan Gangol Movie Synopsis: After his long-time girlfriend dumps him and marries some other guy, Raghav finds himself compelled to move on and start a new relationship. News [पूरा पढ्नुहोस्]

बनडिडीको अन्तिम लडाई हुँदै

नेपालगन्ज, ०४ मंसिर  बिहीबार रामजि क्रेशर हवल्दारपुरमा हेर्दै डर लाग्दा जस्तो देखिने केहि मानिसहरुले एक जनालाई आक्रमणको प्रयास गरिरहेका थिए । मध्यान्ह क्रेसरमा धारिलो तरवाल सहित लामा लामा कपाल भएका मानिसहरुले क्रेसरको विभिन्न ठाउँबाट ए क जनालाई आक्रमण गरिरहँदा त्याहाा मानिसहरुको घुइचो नै लाग्यो । त्यो दृष्य थियो थारु भाषाको फिल्मको अन्तिम लडाइको अभिनयको । कुम्भ कर्ण [पूरा पढ्नुहोस्]

तेस्रो लिङ्गीको कथामा `अञ्जली`

बर्दिया अनलाइन, २६ भदौ तेस्रो लिङ्गीको जीवन यात्रा समेटिएको डकुमेन्ट्री “अञ्जली; एउटा पृथक यात्रा” निर्माण गरिएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मिडल वे फिल्मस्ले आउँदो असोज दुई गते शुक्रबारका दिन “अञ्जली” प्रिमियर गरिने जानकारी गरायो ।  नुवाकोटको एउटा विकट गाउँमा नविन वाइवाको रुपमा जन्मिएको केटा कसरी अञ्जली अर्थात् तेस्रो लिङ्गी बन्यो भन्ने कथा [पूरा पढ्नुहोस्]

नायिका र क्रिकेटर बीचको गुपचुप प्रेम सम्बन्ध सार्वजनिक

नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको गुपचुप प्रेम सम्बन्ध सोमबार सार्वजनिक भएको छ । नायिका अधिकारीले फेसबुकमार्फत प्रेमसम्बन्धको खुलासा गरेकी हुन् । उनीहरुबीच करिब एक वर्षअघिदेखि नै प्रेम सम्बन्ध थियो तर यी दुबैले प्रेमलाई गोप्य राखेका थिए । स्रोतका अनुसार निशाले नै शरदलाई प्रेम प्रस्ताव राखेको खुलासा भएको छ।  गत वर्ष यूएईमा भएको वल्र्डकप छनोट खेलमा शरद [पूरा पढ्नुहोस्]

सुनिताको दिलमा को छ ?

बर्दिया अनलाइन, मेरो मान्छे दिलमा छ दिलमा भन्दै सुनिता दाहाल अहिले सांगीतिक बजारमा देखापरेकी छिन। “खडेरी बनी सुकी जादैन…” बोलको गीत मार्फत सुमधुर स्वरकी धनी नव गायिका सुनिता दाहाल नेपाली सुगम संगीतमा आएकी हुन् । प्रतिभाशाली संगीतकार अर्जुन पोख्रेलको संगीत, सागर खरेलको शब्द रहेको उक्त गीत सुनिताको साङितिक संसारको आरम्भ गीत हो । हुने बिरुवाको चिल्लो पात भनेझै उनको [पूरा पढ्नुहोस्]

पुलिसवालाले नचायो राजेश हमाललाई

नेपालगन्ज, ०७ भाद्र बाँकेको कोहलपुरमा जारी विषेश वृहत मध्यपश्चिम अञ्चल सास्कृतिक महोत्सव २०७१ को दोस्रो दिन राष्ट्रिय कलाकारले दर्शकलाई भरपूर्ण मनोरन्जन प्रदान गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बाँकेको  आयोजनामा भएको कार्यक्रममा देशकै चर्चित महानायक राजेश हमाल, गायीका पूर्णकला विसीले भरपूर्ण मनोरन्जन प्रदान गरे । पूर्णकलाले पुलिसवालाले दिल [पूरा पढ्नुहोस्]

ब्लु फिल्म हेर्दाको पहिलो अनुभब : बिजय कुमार

३७ वर्षअघि, जीवनमा पहिलो चोटी ‘ब्लु फिल्म’ हेर्न हेर्न म डराइ डराइ हनुमान ढोका प्रहरी कार्यालय नजिकै रहेको घरमा पसेका थिए । सुकुलमा बसेर भिडियो हेर्नु पर्ने । दस रुपैयामा । सिनेमा हलको बाल्कोनी टिकट पाँच रुपैयाँ पर्ने जमानामा सुकुलमा बसेको दस रुपैया धेरै ठुलो कुरा थियो । हुन त चिज पनि उसले ठुलै देखाउथ्यो १ त्यसैले दर्शक दस रुपैयाँ बारे गुनासो गर्दैनथे । भिडियो देखाउने घरबेटी [पूरा पढ्नुहोस्]
1 11 12 13 14