वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

मनोरन्जन

दाहालले तीजमा छमछमी नचाउने

नेपालगन्ज, साउन ९ छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल लोक गायक खगेन्द्र दाहालले तिजमा चेलीलाई नचाउने भएका छन् । फुल फुल्यो पारी लोग गितबाट चर्चा कमाएका गायक दाहालले तिजमा दुई वटा छम छम नाच्ने कोशेलीका साथमा चेलीलाई नचाउने भएका हुन् । पहिलो पटक तिज गित बजारमा ल्याउन लागेका दाहालले नाच्छु छम छमी र बस्ने हो नी ब्रत बोलका दुई वटा गित रेकर्ड गराईसकेका छन् । दाहालकै शब्दमा [पूरा पढ्नुहोस्]

शुभकामना छ धेरै तिम्रो सफल जिबनको (सुटिङ्ग रिपोर्ट)

बर्दिया, असार बर्दियाका युवा गितकार तथा गजलकार कुशराज”समर्पण”को पहिलो सांगितिक एल्बम “समर्पण”मा रहेको “शुभकामना छ धेरै तिम्रो सफल जिबनको” भन्ने गितको म्युजिक भिडियो निर्माण सम्पन्न भएको छ ।  भिडियोमा  कुशराजका साथै आरोशी श्रेष्ठको अभिनय हेर्न पाईने छ। उक्त गितमा आवाज,शब्द अनि संगित भरत ताम्राकारको रहेको छ।  दिप श्रेष्ठको निर्देशन र सतिस सिन्हाको छायङकन [पूरा पढ्नुहोस्]

कुशराजको नयाँ गीती सङ्रह “समर्पण”का गीतहरु सार्वजनिक

बर्दिया, जेठ १५ बर्दियाका उदियमान गीतकार तथा गजलकार र युवा उद्धमी कुशराज लम्साल “समर्पण”को नयाँ गीती सङ्रह “समर्पण”का केही गीतहरु बाहिर आएका छन । समनश्रीको युबट्युब च्यानलबाट बाहिर आएको “कहा जाउला…..” बोलको गीतले अहिले मध्य तथा सुदुरपश्चिमका एफ एमहरुमा तहल्का मच्चाएको छ । यो गीत मा भरत ताम्राकारको स्वर र देव गुरुङको संगीत रहेको छ।  अबको केही महिनासम्ममा एल्बम [पूरा पढ्नुहोस्]

धुर्मुस, सुन्तलीको टिम नुवाकोटमा चर्पी र विद्यालय भवन बनाउँदै (फोटो सहित)

भावुक योगी/जेष्ठ ७- नुवाकोटबाट, सरसफाई दूत एवं वहु चर्चित हाँस्य टेली श्रृङखला मेरी बास्यैका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सहितका कलाकारहरु नुवाकोटमा विद्यालय र शौचालय निमार्णमा जुटेका छन् । गत वैशाख १२ आएको भुकम्पबाट नुवाकोटको ओखरपौवा गाविस वडा नम्बर ५ कुलेगाँउ, र ६ ठुलेचित्रे गाँउमा चर्पी र भत्कीएका विद्यालय पुन निर्माण अभियानमा आज देखि जुटेका [पूरा पढ्नुहोस्]

रेडियो भेरीको १२ औ वार्षिकोत्सब स्थगित

बर्दिया अनलाईन, बैशाख  रेडियो भेरी एफ. एम. ले आज आफ्नो स्थापनाको ११ बर्ष पुरा गरि १२ बर्षमा प्रबेश गरेको छ । सुर्खेती जनतामाझ सहजरुपमा सूचनाको पहुच पुराउने मुख्य उद्धेश्य लिएर स्थापना भएको रेडियो भेरीले स्थापना काल देखिनै लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता एवं जनअधिकारका पक्षमा आफुलाई समर्पित गर्दै आएको रेडियोबाट जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ । जनताका कुरा नीति [पूरा पढ्नुहोस्]

कार्यक्रमको तयारी अन्तिम चरणमा , चर्चित मन्त्रको ब्यग्र प्रतिक्षा

बिनोद गौतम , भारत बेंग्लोर चैत्र २८  “आउदो २६ तारीखका दिन भारतको बेंग्लोरमा हुन लागेको गोर्खाली सांस्कृतिक एवम् फुड फेस्टिबल २०७२ को तयारी लगभग अन्तिम चरणमा पुगेको छ । नेपाली कला , संस्कृति र सभ्यतालाई विश्वसामु चिनाउने हेतुले आयोजना गर्न लागिएको उक्त वृहत सांस्कृतिक मेलाको तयारी लगभग सकिएको आयोजकले जनाएको हो । भारतको बेंग्लोरमा विविध पेशामा रहेर बसोबास गर्ने [पूरा पढ्नुहोस्]

मोडेल तथा कोरियोग्राफरका रुपमा उदाउदै जिवन राजी

चैत्र, २७ नेपालगंज  थारु भाषाको चलचित्र लुटल जिन्दगीमा मुख्य पात्रका रुपमा देखा परेका जिवन राजी अहिले मोडेल तथा कोरियो ग्राफरका रुपमा उदाउनु भएको छ । लोपोन्मुख समुदायका रुपमा सुचिकृत आदीवासी राजी समुदायको तर्फवाट जिवन नेपालमा नै पहिलो ब्यक्ति हुनुहुन्छ । जसले मोडेल र कोरियो ग्राफर २ वटै विधालाई सगंसगै अघि बढाउनु भएको छ । बर्दियाको बाासगढी नगरपालिका वडा न: ७ शंखरिया निवासी [पूरा पढ्नुहोस्]

संगीतकै लागि कैलालीदेखि काठमाडौंसम्म: ओम सुनार

चैत्र २३ । नेपाली सांगीतिक फाँटमा केहि योगदान पुर्‍याउने एउटा दृढ अठोटका साथ पाइला टेकेका उदियमान गायक ओम सुनार एक पछि अर्को सफलताको सिँढी चढ्दैछन् । वि.स. २०६६ सालमा ‘सुगन्ध’ एल्बमबाट उनले नेपाली सांंगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।  सानैदेखि गीत संगीतमा लगाब राख्ने ओम सांगीतिक तिर्खा मेटाउन कैलालीबाट काठमाडौंसम्मकाे गन्तव्य रोजे । त्यहाँ पुगेपछि गुरुकुल [पूरा पढ्नुहोस्]

गीतकार किरण भण्डारीको “खुशी” बजारमा

बिनोद गौतम/ काठमाण्डौ, चैत्र १६  गीतकार किरण भण्डारीको  तेस्रो गीत “खुशी” बजारमा आएको छ। नेपाली संगीत जगतका लोकप्रिय गायक नरेन्द्र प्यासीको सुमुधर आवाजमा पुस्कर सुनुवारको संगीत र  गीतकार भण्डारीको आफनै शब्दमा सजिएको “खुशी” सन्ध्या म्युजिक मार्फत बजारमा पुगेको हो ।  कसैको माया पाउदाको खुशीलाई गीतकार भण्डारीले शब्दमा उतारेका छन् । “प्रेम  सम्बन्धमा एकले [पूरा पढ्नुहोस्]

आँशु श्रेष्ठ अर्धपागल अवस्थामा भेटीईन (भिडिओ सहित)

बर्दिया अनलाईन, चैत्र ११ मध्य तथा सुदुरपश्चिम तथा देशबिदेशमा रेडियो कार्यक्रम “भन्ज्याङ” मार्फत सुरिलो बोलीले हजारौ श्रोताहरुको मन जितेकी सन्चालिका आँशु श्रेष्ठ अचेल अर्ध पागल भई भौतारिएको अवस्थामा भेटिएकी छिन । आफुले प्रेम गर्ने मान्छे दूर हुँदाको  पिरले उनि अर्धपागल हुने गरेको भिडियो सार्बजनिक भएको छ।   तर यो उनको बास्तबिक जीवनको कुरो भने होइन।  हालसालै [पूरा पढ्नुहोस्]
1 10 11 12 13 14