वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

मनोरन्जन

नेपालगन्जमा रेखा थापा आउ“दै

नेपालगन्ज, १६ अषाढ नेपालगन्जमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । अनुग्रह सेक्युरिटी सर्भिसेज प्रालिको आयोजनामा हुन लागेको बृहत सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुति रहने सोमवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । यहि आउ“दो २७ र २८ गते हुन लागेको सांस्कृतिक कार्यक्रममा चर्चित नायिका रेखा थापा, गायिका राधिका हमाल, पार्वती राई, [पूरा पढ्नुहोस्]

गायक सुरज श्रेष्ठ ‘मुद्दा हाल्ने’ तयारीमा

नेपाली सुगम संगितको दुनियामा “सुर” एल्बम मार्फ़त छुट्टै पहिचान बनाएका गायक सुरज श्रेष्ठले अब छिट्टै आफ़्नि प्रेमिकालाई ‘मुद्दा हाल्ने’ तयारी गरेका छन । दोश्रो एल्बमको तयारीमा रहेका गायक सुरज श्रेष्ठले ‘मुद्दा हालिदिन्छु…’बोलको गीत रेकर्ड गरेर म्युजिक भिडियोको समेत सुटिंग सकिसकेको जनाएका छन । प्रेमिकाले माने पनि नमाने पनि आफ़ुले माया गरिरहने, पच्छ्याईरहने र [पूरा पढ्नुहोस्]
1 9 10 11