वि.सं.   मङ्लबार, फाल्गुन ८, २०७४   तदनुसार  20 February 2018

मनोरन्जन

राजापुर महोत्सव: भोली चर्चित मोडेलहरु ज्योति मगर, सुनिता दहितको प्रस्तुती रहने

राजापुर, बर्दिया। कृषि पर्यटन उद्योग र व्यापार, राजापुर विकासको मूल आधार भन्ने नाराका साथ सञ्चालन भई रहेको राजापुर व्यापारिक महोत्सव भब्यताका साथ चलिरहेको छ । आज महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु अर्जनु कौशल, शितल शर्मा, दिपासा विसी, सुनिता दहित, जगन्नाथ चौधरी, गोविन्द अधिकारी लगायत स्थानिय कलाकारहरुले प्रस्तुति राखेको र दर्शकहरुको उल्लेख्य सहभागिता भएको आयोजक समितिले [पूरा पढ्नुहोस्]

लोकगायक प्रभात सुवेदीको ‘कसलाई अाफ्नो मानूँ?…’ सार्वजनिक

ठाकुरबाबा, बर्दिया । बहुप्रतिभाका धनी प्रभात सुवेदीको रचना, सङ्गीत स्वरमा रहेको मार्मिक सन्देश बोकेको गित ‘कसलाई अाफ्नो मानूँ?’ युट्युब मार्फत सार्वजनिक भएको छ । गीत हेर्नेलाई एक पटक सोच्न वाध्य बनाउने बर्दियाली गायक सुबेदीको यो गीतले सामाजिक यथार्थलाई उदाङो पारेको छ । धनसम्पती हुँदासम्म र रुपरंगले साथ दिदासम्म मात्र जो पनि लालायित हुने र नहुँदा वास्ता नगर्ने हाम्रो [पूरा पढ्नुहोस्]

थारु भाषाको म्युजिक भिडियो सार्वजनिक

नेपालगन्ज। कहाँ जाइतो गोरीको अपार सफलता पछि थारु कलाकार राजकुमार चौधरीको दोश्रो थारु म्युजिक भिडियो आज सार्वजनिक भएको छ । कहाँ जाइतो गोरी लचकाइके कमरिया जढल जवानी तु तिर्छि नजरियाले सफलता पाएपछि थारु कलाकार राजकुमारले अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आरकेसी डिजिटलको नौलो प्रस्तुतीमा सार्वजनिक गरिएको आगे आगे मोटरबाइक पाछे पाछे मोटर कारको म्युजिक भिडियो आज [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नपा र बबईमा भयो आगे आगे मोटर बाईक..को सुटिङ (फोटो फिचर)

बगनाहा, बर्दिया। बर्दियाको ठाकुरबावा नगरपालिकाको विभिन्न ठाउँमा थारु गीतको म्युजिक भिडियो सुटिङ गरिएको छ । बर्दिया ठाकुरबाबा गाउँपालिका वडा नं. ३ कै कलाकारको मुख्य भुमिकामा रहेको थारु म्युजिक भिडियो गितको सुटिङ ठाकुरबाबा नगरपालिकाको बगनाहा, मानपुर, मिचैया र बबईमा गरिएको छ । गायक विश्व सागर परियार र गायिका सुमन चौधरीको स्वरमा रहेको उक्त गितमा मोडेलमा राजकुमार चौधरी र [पूरा पढ्नुहोस्]

भगवानलाई झुक्ने बनाउछु…का गायक कमल बिसी माल्दाई सडक दुर्घटनामा !

बर्दिया । बर्दियाली चर्चित लोक तथा दोहोरी गायक कमल बि.सी.माल्दाई काठमाण्डौमा सडक दुर्घटनामा परेका छन । सुटिङ्गको तयारीको लागि बानेश्वर जाँदै गर्दा अनामनगरको पिपलबोट नजिक उनी चढेको बा ५४ प ३०३० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट तिब्र गतिमा आएको नम्बर नखुलेको अर्को बाईकले ठक्कर दिदा दुर्घटना भएको हो । गायक बिसीको बाईकलाई ठक्कर दिने बाईक र त्यसमा सवार दुईजना युवालाई [पूरा पढ्नुहोस्]

विश्वसागरको ‘रुप रङके रानी हुईटो…’

नेपालगन्ज, बाँके । थारु गायक भनेर चर्चामा आएका विश्वसागर परियारको नयाँ डिजे गित सार्वजनिक भएको छ । गायक परियारको थारु गीत रुप रङके रानी हुईतो भन्ने बोलको गित सोमवार म्युजिक भिडियो सार्वजनिक भएको हो । पछिल्लो समयमा थारु गायनमा जम्दै आएका गायक परियारले धमाधम थारु म्युजिक भिडियो सार्वजनिक गर्दै आएका छन । थारु गितका कुशल गायकका रुपमा पछिल्लो समयमा बजारमा आएको उनको थारु डिजे गीत [पूरा पढ्नुहोस्]

आम्बासामा छायांकन गरिएको लोक दोहोरी ‘तिमी राम्री…’ छिट्टै बजारमा

भुरिगाउँ, बर्दिया । लोक दोहोरी गीत ‘तिमी राम्री’ को छायांकन सकिएको छ । हरिस नेपाली र सुशिला थापाको स्वर रहेको गीतको लय तथा शब्द हरिस नेपालीकै रहेको छ भने निर्देशन खगेन्द्र नेपालले गरेका छन । पर्यटकीय क्षेत्र आम्बासामा छायांकन गरिएको गीतको भिडियोमा मौलिक लोक संस्कृतिको झझल्को दिने प्रयास गरिएको निर्देशक नेपालले बताएका छन। मोहन रोकायद्वारा निर्मित भिडियो याल्डमून [पूरा पढ्नुहोस्]

पद्‍मावतीले अन्ततः पायो सेन्सर बोर्डबाट अनुमति

भारतमा महिनौंदेखि विवादमा परेको सञ्जय लीला भंसालीद्वारा निर्देशित चलचित्र चलचित्र पद्‍मावतीले प्रदर्शनका लागि अन्ततः सेन्सर बोर्डबाट अनुमति पाएको छ। भारतमा महिनौंसम्म चलेको विवाद, विरोध प्रदर्शन, राजनीतिक टीकाटिप्पणी र प्रदर्शन गर्ने मिति सारेपछि अन्ततः सञ्जय लीला भंसालीद्वारा निर्देशित चलचित्र पद्‍मावतीले सेन्सर बोर्डबाट अनुमति पाएको छ। समाचार संस्था पीटीआइका [पूरा पढ्नुहोस्]

गोहर गोहर गाल तुहार फेसन बा कमाल, लौण्डन मे आग लगाके मच्चैलो धमाल…

कोहलपुर,बाँके । बाँकेको कोहलपुर पार्टी प्यालेसमा मंगलवार छुट्टै किसिमको रौनक देखियो । हरेक दिन संघसंस्थाको कार्यक्रम आयोजना हुने कोहलपुर पार्टी प्यालेसको हलमा मंगलवार गितले गुञ्जयमान बनेको थियो । ठुलोे स्वरमा धन्कीरहेको गितले होटेल वरिपरि चहलपहल बढि देखिन्थ्यो । हलभित्रको माहोल झनै वेग्लै थियो । ८ जना केटा र ८ जना केटी यस्तो जाडोमा पनि पसिनै पसिना भएर थारु गित गोहर गोहर [पूरा पढ्नुहोस्]
1 2 3 11