वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

मध्यपश्चिम

जंगली तरकारी फुट्कीको बिक्री ह्वात्तै बढ्यो

भावुक योगी / बर्दिया, २७ असार तराई क्षेत्रको जंगलमा पाईने एक प्रकारको जंगली तरकारी फुट्कीले यतीखेर बर्दियाका बजारमा राम्रो मुल्य पाउन थालेको छ ।  बर्दिया लगाएत मध्य तथा सुदुरका तराई जिल्लाको जंगलमा पाईने फुट्की यो वर्ष धेरै पाईन थालेपछी बजारमा पुर्याँउदा राम्रो मुल्य पाउन थालेको हो ।  बर्दियाका बिभिन्न जंगलमा अहिले फुट्की खोज्न दिनहुँ सयौँ किसान जंगल जाने गरेको पाईन्छ । [पूरा पढ्नुहोस्]

बर्दियामा ३ बोरा फुटकी बरामद

भावुक योगी / बर्दिया, असार २७ बर्दिया राष्टिय निकुञ्ज भित्रवाट अवैध रुपमा संकलन गरि सदरमुकाम गुलरिया तर्फ लैँजादै गरेको ३ बोरा फुट्की सेनाले वरामद गरेको छ । भुरीगाउँवाट नियन्त्रणमा लिएको ३ बोरा फुटकी खाल्डो खनी गाडेको र ओसारपसार गर्नेलाई पहिलो पटक २ हजार ५ सय रुपैँया जरीमान गरी छाडिएको निकुञ्जले जनाएको छ । अवैध रुपमा फुट्की संकलन गर्न जाने र ओसार पसारमा रोक लगाउन निकुञ्जमा [पूरा पढ्नुहोस्]

अबिरल बर्षाले बबई नदीमा बन्दै गरेको पुलको सामान बगायो

२ जना कामदारको सकुशल उद्धार भाबुक योगी / बर्दिया, असार २३ हिजो वेलुकादेखि परेको अबीरल बर्षाका कारण बर्दियाको बगनाहा १ शाहीपुर नजिक बबई नदीमा निर्माधिन झोलुङ्गे पुलमा काम गरीरहेका नदीको बिचमा फसेका २ जनालाई डोरीको सहायताबाट प्रहरीले सकुसल उद्धार गरेको छ । तस्बिर: सौगात श्रेष्ठ नदीमा काम गरीरहेका बेला नदीमा आएको बाढीले घेरीएपछी टेन्टमा बसेका कामदार रुखमा चढेको र २ जना [पूरा पढ्नुहोस्]

खुल्ला दिसामुक्त गाविसमा पुनः सौचालयको अभाव

नेपालगन्ज, १६ अषाढ बा“केको पहिलो खुल्ला दिसामुक्त घोषित बागेश्वरी गाविसमा अझै करिव ४ सय घरपरिवारले खुल्ला सौच गर्ने गरेको पाईएको छ । पुराना कच्ची सौचालयहरु भत्कियपछि खुल्ला दिसामुक्त गाविसमा पुनः सौचालयको अभाव भएको हो । यस्तै बागेश्वरी–२ पेडारीनाला छेउमा निर्माण भएको सार्वजनिक सौचालय प्रयोगमा आउन सकेको छैन । भवन निर्माण सम्पन्न भएपनि भुईमा विछ्याउने टायल नह“ुदा ६ कोठे [पूरा पढ्नुहोस्]

सहमति कार्यन्वयन नगरे सिँह दरवार घेराउ गर्ने मुक्त कमलरीहरुको चेतावनी

भगतराम थारु/ नेपालगन्ज, १३ अषाढकमलरी मुक्ती गरेको एक बर्ष पुग्दा समेत सरकारले १० बुंदे सहमतिको कार्यन्वयन नगरेको भन्दै मुक्त कमलरीहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले मुक्त कमलरीहरुको १० बु“दे सहमतिमा ३ वटा माग मात्र पुरा गरेको भन्दै थप मागहरु पुरा नगरे पुनः दरवार घेराउ गर्ने चेतावनी दिएका छन् । शुक्रवार नेपालगन्जमा आयोजित मुक्ती दिवस मनाउने क्रममा उनिहरुले दाशताको [पूरा पढ्नुहोस्]

पत्रकारसग खरेलद्वयले माफी मागे

नेपालगन्ज,१३ अषाढ प्रभात घोषणा राष्ट्रिय दैनिक पत्रिकाका सह–सम्पादक भगतराम थारुलाई समाचार लेखेकै कारण भौतिक आक्रमण गर्नेसम्मका धम्की दिएका दुई जनाले लिखित रुपमा माफी मागेका छन् । नेपालगन्ज नगरपालिका बा“के गाउ“ १२ निवासी शिला खरेल र ज्योति खरेलले  शुक्रवार जिल्ला प्रहरी कार्यालय बा“के र पत्रकार महासंघ बा“के शाखाको रोहवरमा मौखिक तथा लिखित रुपमा माथि मागेका हुन् । [पूरा पढ्नुहोस्]

संचारकर्मी गुप्ताको पैसा लुटेरा पत्ता लगेनन्

नेपालगन्ज, १० अषाढ नेपालगञ्जका सञ्चारकर्मी न्युज यर्थाथ साप्ताहिक पत्रिकाका सम्पादक तथा कमाण्डर पोष्ट राष्ट्रिय दैनिक पत्रिकाका जिल्ला प्रमुख आशिष गुप्ताको रकम सहितको झोला दिउ“सै आइतवार लुटिएको छ ।  पत्रकार गुप्ताले आफ्नो भाईलाई बैंकमा पैसा जम्मा गर्न पठाउ“दा साईकलमा रहेका गुप्ताका भाई अभिशेष गुप्तासंग रहेको रकम अज्ञात समुहले लुटिएको हो । गुप्ताका भाईबाट धम्वोजी [पूरा पढ्नुहोस्]

जोखिम मोल्दै पढ्दै विद्यार्थीहरु

नेपालगन्ज, १० अषाढब“ाके महादेवपुरी ६ बालापुरमा रहेको जनशक्ति निमावीका विद्यार्थीहरु जंगली जनावरको डर त्रासमा पढ्न बाध्य भएका छन् । सरकारले बा“के राष्ट्रिय निकुन्ज घोषणा गरे पछि निकुन्जको बिचमा रहेको उक्त विद्यालयका विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य भएका हुन् ।  विद्यालयका प्रधानाध्यापक मोहन खत्रीका अनुसार राष्ट्रिय निकुन्ज चारैतिर घेरिएकोले खुल्लेयाम जनावरहरु [पूरा पढ्नुहोस्]

राज्यबाट पाउने सेवा सुविधाबाट खटिक समुदाय वन्चित

नेपालगन्ज, थर परिवर्तन गरेका कारण खटिक समुदायका परिवारलाई सरकारले दिने सेवा सुविधाबाट पाउनबाट बन्चित भएका छन् । उनिहरुलाई खटिक थरलाई सोनखर लेख्न थालेपनि उनिहरुले राज्यवाट पाउने सेवा सुविधा पाउनवाट वन्चित भएका हुन् ।  थर परिवर्तन भएकै कारण राज्यले बाल संरक्षण तथा बृद्धभत्ता, विधुवा भत्ता, पाउनबाट बन्चित भएका छन् ।  उनिहरुले पहिलेदेखि लेख्दै आएको खटिक थर परिवर्तन गरि [पूरा पढ्नुहोस्]
1 35 36 37 38