वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

मध्यपश्चिम

बाँकेमा चिकित्सकको आन्दोलन फिर्ता

नेपालगन्ज, बाके। बरिष्ठ चिकित्सकमाथि हातपातको प्रयास भएको र अस्पतालमा तोडफोड भएको भन्दै आन्दोलनमा उत्रिएका बाँकेका चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । माँ जानकी अस्पतालमा कार्यरत डा. श्याम सुन्दर यादवमाथी दुव्र्यवहारको आरोपमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएका मध्ये दुई जना पक्राउ परेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको नेपाल चिकित्सक संघ भेरीका [पूरा पढ्नुहोस्]

राजपाको नेपालको प्रदेश नं. ५ स्तरीय बैठक: केन्द्रीय समितिको बैठक साउन १५ भित्र बोलाउन माग

भैरहवा । राष्ट्रिय जनता पार्र्टी नेपालको प्रदेश नम्बर ५ स्तरीय बैठकले केन्द्रीय समितिको बैठक साउन १५ गते भित्र बोलाउन माग गरेको छ । भैरहवामा सम्पन्न बैठकले सो निर्णय गरेको पार्र्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ६ का सांसद सर्वेन्द्रनाथ शुक्लाले बताए । बैठकमा दुई वटा निर्णय गरेका छौ, एउटा साउन १५ गते भित्र बैठक बोलाउने र दोस्रोे केन्द्रिय कार्यसमितिको बैठक [पूरा पढ्नुहोस्]

उत्साहजनक रुपमा बाँकेमा मतदान सम्पन्न: ७२ प्रतिशत मत खस्यो

नेपालगन्ज, बाके । २ लाख ४६ हजार १ सय ३ मतदाता रहेको बाँकेमा ७१.२५ प्रतिशत मत खसेको छ । जिल्लाका ८ वटै स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भएको मुख्य निर्वाचन अधिकृत तेज नारायण पौडेलले जानकारी दिनुभयो । बिहान ७ वजेदेखि सुरु भएको मतदानमा घामको कुनै प्रवाह नगरि सर्वसाधारणहरु मतदान गर्न लाईनमा बसेका थिए । जिल्लाका सार्वजनिक भवन र विद्यालय परिसरमा मतदान भएको निर्वाचन [पूरा पढ्नुहोस्]

राष्ट्रिय गौरवको भेरी–बबई आयोजनाको १५० मिटर सुरुङ निर्माण पुरा

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको एक सय ५० मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) ले पाँच महिना लगाएर सुरुङ निर्माणमा प्रयोग गरिने मेसिन टिबि एमलाई चाहिने बेसका लागि एक सय ५० मिटर सुरुङको निर्माण कार्य पूरा गरेको हो । पाँच महिनामा पहिलो चरणको सुरुङ निर्माण कार्य पूरा भएको कोभेक प्रशासकीय प्रमुअ [पूरा पढ्नुहोस्]

मध्यपश्चिम विश्वविद्यालयले निजी शिक्षण संस्थालाई सम्बन्धन दिने

सुर्खेत । सुर्खेतस्थित ६ नम्बर प्रदेशको मुटुमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया सुरु गरेको बताएको छ । विश्वविद्यालयले बर्सेनि नेपालबाट लाखौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेशिनुका साथै अर्बौंको धनराशि बाहिरिने हुँदा यसलाई रोक्न अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा यसै वर्षदेखि सुर्खेतमै हुन लागेको जानकारी दिएको [पूरा पढ्नुहोस्]

माओवादी केन्द्र सिद्धार्थनगरको भेला तथा प्रशिक्षण सम्पन्न

भैरहवा। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ने.क.पा. (माओवादी केन्द्र) सिद्धार्थनगर, रुपन्देहीले नगर स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्यले सिद्धार्थनगर नगरपालिकामा माओवादी केन्द्रका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउन सम्पूर्ण नेता कार्यकर्ताहरुलाई सक्रियताका साथ लाग्न [पूरा पढ्नुहोस्]

कोरिया पठाईदिन्छु भन्दै ५१ लाख ठगि गर्ने पक्राउ

नेपालगन्ज, बाँके।  विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीका लागि कोरिया पठाईदिने भन्दै ठगि गर्ने एकजनालाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ । धनुषा नगरपालिका ६ का ४० बर्षिय धनपति महतोलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । महतोले सोलुखुम्बु तिङ्ला ९ का फुवा शेर्पा सहित ६ जनालाई [पूरा पढ्नुहोस्]

विरेन्द्रनगरको १ नम्बर वडाध्यक्षमा एमालेका गंगाराम बिजयी

सुर्खेत | विरेन्द्रनगर १ को वडा अध्यक्षमा दलित महिला बाहेक नेकपा एमालेका गंगाराम सुनारको प्यानल बिजयी भएको छ । सुनारले ११२६ मत ल्याई बिजयी हुनु भएको हाेे ।  उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नवल गिरीले १००७ मत र माओबादी केेन्द्रका खडक बस्यालले ६१४ मत ल्याउनुुभयो ।  नेपाली कांग्रेसका दलित महिला सदस्यले १०५१ मत ल्याई विजयी हुनुभयो । प्रतिद्धन्द्धी एमालेका दलित [पूरा पढ्नुहोस्]

सुर्खेतमा मतदान सम्पन्न, मत पेटिका आउने क्रम जारी: मतगणना भोली

सुर्खेत। प्रदेश नम्बर ६ को सुर्खेतमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतदान स्थलबाट मत पेटिका आउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुबेदीले जानकारी दिनुभयो । सुर्खेत जिल्लाका ९ तह मध्ये ५ नगरपालिका र ४ गाउँपालिका रहेका छन् । विरेन्द्रनगर नगरपालिकाका २७ वटै केन्द्रका मत पेटिक मध्यपश्चिम क्षेत्रिय स्वास्थ्य तालिम केन्द्रमा आउने क्रम जारी रहेको छ [पूरा पढ्नुहोस्]

कोहलपुर स्थित बिद्युत शबस्टेशनको क्षमतामा बृद्धि

कोहलपुर, बर्दिया । गर्मी बढे संगै विद्युत प्रसारण अनियमित भएर हैरानी ब्यहोरी रहेका नेपालगंजबासीले  आईतबार देखी केही राहत महशुस गरेको छन । ४४ डिग्रि आसपासमा रहेको तापक्रमले पिडित बनेका नेपालगंजबासी अनियमित विद्युतका कारण थप सास्ति खेप्न बाध्य भएका थिए । कोहलपुर स्थित बिद्युत शबस्टेशनको क्षमतामा बृद्धि गरी बिगतमा रहेको १५ र ३० एम वि एको ट्रान्सफर्मर मध्ये १५ एम वि एको [पूरा पढ्नुहोस्]
1 2 3 4 5 38