वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

मध्यपश्चिम

सिँचाई मन्त्री गौतम को प्रयासमा समयमा नै आयो सुरुङ्ग खन्ने मेसिन

भुरिगाउँ, बर्दिया । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई आर्थिक अभाव हुन नदिने सिचाई मन्त्री सञ्जय गौतमले प्रतिवद्वता जनाएका छन । निर्माणाधिन भेरी–बबई डाइभर्सनको निरीक्षण गर्दै मन्त्री गौतमले आयोजनालाई आर्थिक अभाव हुन नदिने भन्दै निर्माण कार्य तिव्र गतीमा अगाडि बढाउन निर्देशन समेत दिएका छन । आर्थिक अभावमा आयोजनाको काम रोकिन नदिने भन्दै [पूरा पढ्नुहोस्]

स्यालको टोकाईबाट सुर्खेतको गुर्भाकोटमा १८ जना घाइते

सुर्खेत  । सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाईबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँपखोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीय बासिन्दालाई स्यालले टोकेको हो । बुधबार बेलुका मात्रै ९ जना र बिहीबार ९ जना गरी १८ जनालाई टोेकेको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले बताउनुभयो । घाइतेहरुलाई रेबिज विरुद्ध दिइने खोप दिइएको छ । स्यालले [पूरा पढ्नुहोस्]

नेपालगन्ज आएर जब कोमल ओलीले यस्तो भनिन्-

नेपालगन्ज, बाके। लोक गायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कोमल ओलीले राजनिती र कलाकारीता संगसंगै लगिरहेको बताउनुभएको छ । शुक्रवार नेपालगन्जका पत्रकारहरुसंगको कुराकानीमा गायीका ओलीले समय ब्यबस्थापन र ब्यस्तताले राजनीतिमा बढि समय दिन लागेको बताउनुभएको छ । समयको मार्गलाई ख्याल गरेर आफुले पहिले जस्तै अहिले पनि दैनिक योगा, संगित तथा राजनीतिमा पनि [पूरा पढ्नुहोस्]

भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सहयोगको लागि दक्षिण कोरिया इच्छुक

सिँचाइमन्त्री गौतमसँग राजदूत भेटसिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग मन्त्रालयमा बुधबार नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिक ले भेटवार्ता गर्नुहुँदै । तस्बिर: कल्पना पौडेल, रासस काठमाण्डौ । दक्षिण कोरियाले नेपालको जलस्रोत र सिँचाइको क्षेत्रमा सहयोग गर्न चाहना व्यक्त गरेको छ । सिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज [पूरा पढ्नुहोस्]

गाभर भ्याली होमस्टे पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

गाभर, बाँके । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बैजनाथ गाउँपालिकाको पर्यापर्यटकिय क्षेत्रमा पर्ने गाभर भ्यालीमा पर्यटकहरुको आकर्षक बढ्दै गएको छ । चिसापानीस्थित गाभर भ्याली होमस्टे पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । गाभर भ्याली वरिपरि निकुञ्ज क्षेत्र भएकाले पैदलयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र नमुनाको रुपमा समेत चिनिदै गएको गाभर [पूरा पढ्नुहोस्]

युवाहरुद्वारा बाढीपीडितलाई सहयोग

भैरहवा । भैरहवाका युवा सामाजिक संजाल प्रायोगकर्ताहरुको समुह “युथ अफ भैरहवा” द्वारा नवलपरासीका बाढीपीडितहरुलाई राहत वितरण गरिएको छ । नवलपरासीको सुस्ता गाउँपालिका वडा नंं. २ कालीटोलाका २० घरपरिवार र प्रतापुर गाउँपालिका वडा नं. ९ बर्दघाटका ८० घरपरिवार गरी कुल १ सय घरपरिवारका लागी १ लाख ४० हजार रुपैया बराबरको राहत सामाग्री उक्त संस्थाले वितरण गरेको हो । एक हप्ता अघिबाट [पूरा पढ्नुहोस्]

लुम्बिनी ईट्टा संघद्वारा बाढीपीडितलाई सहयोग

भैरहवा । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले तराईका जिल्लाहरुमा आएको बाढीबाट प्रभावितहरुका लागि राहत प्रदान गरेको छ । संघका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष डोलराज शर्मा, सचिव अजय कुमार गुप्ता लगायत पदाधिकारीले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा जम्मा हुने गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीलाई १ लाख ११ हजार १ सय १ रुपैयाँको चेक [पूरा पढ्नुहोस्]

थारु पत्रकारहरुले खुवाए जनप्रतिनिधीहरुलाई दर

नेपालगन्ज, बाके। थारु पत्रकार संघ नेपाल बाँकेले शुक्रवार नेपालगन्जमा भिनसरिया तथा थारु जनप्रतिनीधिलाई बधाई कार्यक्रम सम्पन्न गरेको छ । तिजको अवसरमा दर खाने कार्यक्रम गरे जस्तै थारु समुदायले धुमधाम र फरक तरिकाले मनाउने कृष्ण जन्माष्टमी र अटवारी पर्वको अवसरमा संघले भिन्सरिया कार्यक्रमको आयोजना गरेको हो । थारु पत्रकार संघ बांकेको आयोजनामा थारु समुदायको महान पर्ब श्री [पूरा पढ्नुहोस्]

नेपालगन्जस्थित केएल दुगडको गोदाममा भिषण आगलागी

नेपालगन्ज, बाके। नेपालगन्जको कारकादौंस्थित एक उद्योगको गोदाममा भिषण आगलागी भएको छ । केएल दुगड ग्रुपको कारकादौं भुजईगाउँस्थित गोदाममा आगलागी भएको छ । गोदाममा धान, गहुँ, घिउ र तेल भण्डारण गरिएको उद्योगमा कार्यरत कर्मचारीहरुले जनाएका छन् । दमकलको सहयोगमा अहिले आगो निभाउने कार्य चलिरहेको छ । दुईवटा दमकलको सहयोगमा आगो निभाउने कार्य मुश्किल परिरहेको छ । दमकलको पानी सकिएपछि [पूरा पढ्नुहोस्]

छाउपडी विरुद्ध बनेका कानुन कार्यान्वयन गर्न र अपुग कानुन निर्माण गर्न सरकारलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले छाउपडी लगायतका कुरिती विरुद्ध बनेका कानुन कार्यान्वयन गर्न र अपुग कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महिनावारी भएको तथा सुत्केरी अवस्थामा महिला प्रति छुवाछुत गर्ने, जोखिम युक्त छाउगोठमा राख्ने, पोषणयुक्त खानेकुरा खान नदिने संस्कारका कारण महिलाले जीवन रक्षाको अधिकार पनि गुमाउँदै गएको भन्दै आयोगले कानुन कार्यान्वयन गर्न [पूरा पढ्नुहोस्]
1 2 3 4 38