वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

बर्दिया

राहत माग्दै बाढी पीडित नगरपालिकामा

भुरिगाउँ,बर्दिया। पटक-पटक राजधानीसम्म पुगेर ध्यानाकर्षण गराउँदा पनि आफ्नो माग सुनुवाई नभएको भन्दै ठाकुरबाबा नगरपालिकाका बाढी पीडितहरुले आफुहरुले पाउनु पर्ने राहतका लागि पहल गरिदिन ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाएका छन ।ज्ञापन पत्र बुझ्दै नगर प्रमुख घननारायण श्रेष्ठले बाढी प्रभावितका समस्या समाधानका लागि आफु सदैब सकारात्मक [पूरा पढ्नुहोस्]

अन्तत: बर्दियाको हुलाकी सडकमा कालोपत्रे शुरु

मधुवन,बर्दिया। भुरीगाउँ-गुलरीया-मुर्तिया सडक खण्डमा कालोपत्रेको काम शुरु भएको छ । उक्त सडक खण्डको सानोश्री क्षेत्रबाट हुलाकी सडक कालोपत्रे गर्ने काम शुक्रबारबाट सुरु भएको हो । हुलाकी सडक कालोपत्रे गर्न ठेक्का पाएका तिन ओटा ठेकेदार कम्पनी मध्ये गणपती ग्रुप कन्स्ट्रकसन कम्पनिले कालोपत्रेको काम सुरु गरेको हो । शुक्रबार उक्त कम्पनिले कालोपत्रेको प्राईमर कोड खसालेको छ । यो [पूरा पढ्नुहोस्]

स्मार्ट विद्यालय निमार्णका लागि रकम जुटाउन गर्न महायज्ञ

सुदीप अधिकारी/भुरिगाउँ। स्मार्ट विद्यालय निमार्ण गर्नका लागि जिल्लास्थित एक सामुदायिक विद्यालयले शैक्षिक तथा धार्मिक एवं धान्याचल महायज्ञ संचालन गरेको छ । ठाकुरबाबा नगरपालिका–१ डुम्रेनीस्थित जनचाहना आधारभूत विद्यालयले स्मार्ट तथा सुविधा सम्पन्न विद्यालय निमार्णका लागि महायज्ञ आयोजना गरेको हो । महायज्ञ आइतबारदेखि सुरु भएको छ । महायज्ञबाट संकलन भएको दान रकम स्मार्ट [पूरा पढ्नुहोस्]

बर्दियामा निर्माणाधिन हुलाकी सडकमा जोखिम कम गर्न प्रहरी सकृय

प्रेम बुढा/मधुवन । निर्माणाधिन गुलरिया-भुरिगाउँ र बेलुवा-राजापुर हुलाकी सडक खण्डमा पछील्लो समय चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै गएको छ । तिब्र गति, ओभरटेक र सडकमा बनाईएका ब्रेकरका कारण यात्रुले अनाहकमा ज्यान जोखिममा राखेर हिंड्नुपरिरहेको स्थानियको गुनासो छ । केही परिदृश्यहरु हेरौँ: घटना-१ गत असोज १२ गते मधुवन नगरपालिकाकी ४८ वर्षिया सुनिता चौधरी ना ५ ख ३६९४ [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नगरपालिकाले बनायो २० वर्षे गुरुयोजना

भुरिगाउँ,बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगरको सन्तुलित र समग्र बिकास गरी समृद्ध, समुन्नत नगर निर्माण गर्ने उद्देश्यका साथ २० वर्षे गुरु योजना निर्माण गरेको छ । स्थानिय नागरिकको दक्षता तथा क्षमतामा अभिवृद्धि गरी सामाजिक तथा आर्थिक बिकासका नयाँ अवसरहरु सिर्जना गर्दै उल्लेख्य जनसहभागीतामा आधारित द्रुत तथा दिगो बिकासका माध्यमले नागरिकको गुणस्तरीय जीवनको [पूरा पढ्नुहोस्]

बर्दियाको खैरापुरमा बस दुर्घटना एक जनाको मृत्यु

गुलरिया, बर्दिया । सदरमुकाम गुलरियादेखि गेरुवा गाउँपालिकाको सरखोल भटोरातर्फ गहिरहेको ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडक नजिक दुर्घटना हुँदा बसमा सवार एक जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनामा बर्दियाको माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले [पूरा पढ्नुहोस्]

राजापुरमा वेपत्ता पिडित तथा सरोकारवाला बिच अन्तक्रिया सम्पन्न

मिन अधिकारी/राजापुर। बर्दियाको राजापुरमा वेपत्ता पिडित तथा सरोकारवाला सँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वेपत्ता परिवारका व्यक्तिको छानविन आयोग नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा भौरा क्षेत्रका ६४ जना वेपत्ता पिडित र सोकारवाला वीच छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रमका सभापति बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव कृष्णजीवि घिमिरे [पूरा पढ्नुहोस्]

नगरस्तरीय अपाङ्गता सञ्जाल कार्य योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न

राजापुर,बर्दिया। बर्दियाको राजापुरमा समावेशी शिक्षा प्रवद्र्धन परियोजना बर्दियाले अपाङ्गताको हक हितका लागि नगर स्तरीय अपाङ्गता सञ्जाल कार्य योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । राजापुर क्षेत्रको १० वटै वडामा रहेका अपाङेगता भएका व्यक्तिहरुको उपस्थितिमा भएको कार्यक्रममा सभापति राजापुर नगर स्तरीय अपाङ्गता समन्वय समितिका अध्यक्ष माधव धमला, विशिष्ट अतिथि [पूरा पढ्नुहोस्]

बढैयाताल गाउँपालिकाले बाल विवाह रोक्न बार्षिक कार्ययोजना बनाउँदै

बढैयाताल,बर्दिया। बढैयाताल गाउंपालिका कार्यालयले बालबालिका बिरुद्ध हुने सवै प्रकारका हिसां न्यूनिकरण गर्ने र बालबालिकाको सर्बोतम हितका साथै समग्र बिकासमा असर पार्ने, महिला हिंसा, घरेलु हिंसा, मातृमृत्यू दर आदीको मूख्य कारक तत्वको रुपमा रहेको बालबिबाहलाई अन्त्य गर्ने उद्धेश्यले बार्षिक कार्ययोजना निर्माण गरेको छ । उत्त कार्यक्रम गाउँपालिका स्तरीय बाल संरक्षण समितिले [पूरा पढ्नुहोस्]

घुस सहित गुलरियाबाट राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी पनेरु पक्राउ

गुलरिया,बर्दिया। राष्ट्रिय अनुसन्धान कार्यालय बर्दियाका सहायक सुचक दीपेन्द्र पनेरु घुससहित पक्राउ परेका छन । जिल्ला प्रशासन कार्यालय बर्दियाको टोलीले सुचक पनेरुलाई घुस सहित पक्राउ गरेको हो । गुलरिया नगरपालिका-६ स्थित भन्सार रोडमा रहेको मिन्सु सेवा क्लिनिकबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा पनेरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए । [पूरा पढ्नुहोस्]
1 2 3 4 5 121