वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बर्दिया

निर्माण व्यवसायमा युवा आकर्षण बढ्दै; ‘विदेशमा भन्दा स्वदेशकै आम्दानी बढी’

ठाकुरबाबा, बर्दिया। २०७२ साल बैशाखमा गएको विनाशकारी भुकम्प संगै पुनःनिर्माणका कार्यहरु तिब्र रुपमा संचालन भए । देशमा केहि गर्न सकिँदैन भनेर विदेश जानका लागि तयारी गरिरहेकादेखी विदेशबाट छुट्टीमा स्वदेश फर्किएकाहरु धेरै अहिले स्वदेशमै बसेर पनि राम्रो कमाई गरिरहेका छन । धेरैले पुनःनिर्माणका क्रममा रोजगारीको अबसर समेत प्राप्त गरे । विनाशकारी भुकम्प पछीको पुनःनिर्माण होस [पूरा पढ्नुहोस्]

जैविक विविधता संरक्षण सम्वन्धी वालकथा लेखन कार्यशाला सुरु

ठाकुरद्वारा, बर्दिया । जैविक विविधता तथा वातावरण संरक्षण सम्वन्धी ५ दिने वालकथा लेखन कार्यशाला ठाकुरद्वारामा सुरु भएको छ । विद्यालय वातावरण संरक्षण शिक्षा संजाल “सेन्स“ नेपाल र परिचय पव्लिकेशनको आयोजनामा आयोजित कार्यशालाको उद्घाटन गर्दै प्रमुख अतिथी ठाकुरवावा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले साहित्यले मानिसलाई सभ्यताको वाटोतर्फ लैजाने बताउँदै कार्यशालाले [पूरा पढ्नुहोस्]

बर्दियामा चुनाव कसले बाजी मार्ला ? यस्तो छ चुनावी रौनकता

ठाकुरबाबा, बर्दिया । आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बर्दियामा प्रमुख पार्टीहरु बिच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । बर्दियाको २ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रमुख दलका चारै जना उम्मेद्वार मन्त्रि र केन्द्रियस्तरको नेता भएका कारण पनि बर्दियाको चुनावी माहोल रोचक बनेको हो । पछिल्लो समय बर्दियालाई बामपन्थीहरुको [पूरा पढ्नुहोस्]

थारु भाषालाई बर्दियाका सबै स्थानीय तहमा सरकारी कामकाजको भाषा बनाईने

ठाकुरबाबा, बर्दिया । बर्दियाका स्थानीय तहहरुमा थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने एक छलफल कार्यक्रममा सबै पक्षबाट प्रतिबद्दता जाहेर गरिएको छ । बर्दियाको बारबर्दिया नगरपालिकामा भएको थारु भाषामा सरकारी कामकाजको भाषा प्रयोग, अवसर र चुनौति बिषयक छलफल कार्यक्रममा बर्दियाका २ गाँउपालिका र ६ नगरपालिकाका प्रमुख, उप प्रमुखहरुले आफ्नो स्थानीय तहमा थारु [पूरा पढ्नुहोस्]

नहरमा बच्चा फाल्ने महिला सहित ‘अनैतिक सम्बन्ध’ राख्ने पुरुष पक्राउ !

मधुवन, बर्दिया । गत शुक्रबार मधुवन नगरपालिका ४ ढोढरीको सिंचाई नहरमा बच्चा जन्माएर फालेकी महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा ढोढरी माचड कि स्थानिय हिरा कुमारी चौधरी रहेको ईलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ । पक्राउ परेकी चौधरी गत असारमा भएको स्थानिय निकायको चुनावमा एमालेबाट उपमेयर पदमा उठेर पराजित भएकी थिईन । पक्राउ परेकी चौधरीका श्रीमान नेपाल प्रहरीमा [पूरा पढ्नुहोस्]

साना किसान सहकारी शिवपुरको चुनावी साधारणसभा सम्पन्न

शिवपुर, बर्दिया । साना किसान कृषि सहकारी संस्था लिमिटेड, शिबपुरको बाह्रौ चुनावी वार्षिक साधारण सभा शनीबार सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठको प्रमुख आतिथ्य तथा बिष्णु प्रसाद उपाध्यायको सभापतित्वमा सम्पन्न चुनावी साधारण सभाले सर्वसम्मतीबाट उपाध्यक्षमा सरस्वती चौधरीलाई चयन गरेको छ भने अध्यक्षमा बिष्णु प्रसाद उपाध्याय र भिम बहादुर थापाको [पूरा पढ्नुहोस्]

शान्तिपूर्ण रुपमा उम्‍मेदवारी दर्ता; दुई क्षेत्रमा चार मन्त्रीहरु बिच प्रतिश्पर्धा

गुलरिया, बर्दिया । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि बर्दियामा विभिन्न राजनैतीक दलहरुले शान्तिपूर्ण तरिकाले आआफ्ना उम्मेदवारको आज जिल्ला निर्वाचन आयोगको कार्यालय गुलरियामा उम्मेद्बारी मनोनयन दर्ता गरेका छन । बर्दियाको क्षेत्र नं-१ मा प्रतिनिधि सभा सदस्यका लागि बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पुर्व [पूरा पढ्नुहोस्]

सानोश्री नो-लाइटमा ‘११ बजेसम्म कुर्नु पर्छ कर्मचारीलाई’ !

मधुवन, बर्दिया। नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्र अन्तर्गत मधुवन नगरपालिकामा रहेको सानोश्री नो लाइट शाखाका कर्मचारीहरु समयमा कार्यालयमा नआउदा स्थानिय सेवाग्राहीहरु मर्कामा परेका छन । विद्युत महशुल बुझाउन टाढाबाट आएका स्थानियहरु ११/१२ बजेसम्म कर्मचारीहरु अनुपस्थित हुँदा हैरानी बेहोरी रहेका हुन । ‘बिहान साढे ८ बजे आएर लाईन बसेको थिएँ ’ स्थानिय जुनु कुमालले [पूरा पढ्नुहोस्]

बर्दियामा धानको उत्पादन बढ्यो,

भुरिगाउँ, बर्दिया । बर्दियामा यस बर्ष धान उत्पादन बढेको छ । बिगत ३ बर्षदेखि धानको उत्पादन घट्दै आएकोमा यस बर्ष ५ प्रतिशतले बढेको कृषि बिकास कार्यालयको अनुमान छ । गत बर्ष १ लाख ९५ हजार टन धान उत्पादन भएको थियो । यस बर्ष २ लाख २ हजार ५ सय टन धानको उत्पादन हुने अनुमान गरिएको बरिष्ठ कृषि बिकास अधिकृत पर्शुराम रावतले बताए । ३ बर्ष अघि आएको बाढिले बर्दियामा गत बर्षको तुलनामा ३ दशमलव ७ [पूरा पढ्नुहोस्]

बबई उपत्यका गैंडाको बच्चा हुर्काउनका लागी अनुकूल बन्दै

भुरिगाउँ, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जकोे बबई उपत्यका क्षेत्र गैंडाको बच्चा हुर्काउनका लागि अनुकुल बन्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरि ल्याईएका र बर्दिया राष्ट्रिय निकुञ्जमै रहेका गैंडाले बबई यपत्यकामा क्षेत्रमा बच्चा जन्माउन थालेका छन । सन् २०१५ मा गरिएको अनुगमन अनुसार बर्दियामा २९ वटा गैंडा थिए । निकुञ्जले बबई उपत्यकामा २०७२ सालमा ५ वटा [पूरा पढ्नुहोस्]
1 2 3 4 5 84