वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

बर्दिया

बर्दियामा २ जना निरीक्षक निस्कासित

भावुक योगी / बर्दिया, चैत ५ बर्दियामा एसएलसी परीक्षामा निरीक्षकको रुपमा खटिएका २ जना शिक्षक निस्कासित भएका छन् । परीक्षा संचालनका क्रममा पदीय मर्यादा विपरीत काम गरेको हुँदा नेपाल राष्टिय उच्च मावि गोडियान परीक्षा केन्द्रका २ जना निरीक्षकलाई निस्कासन गरिएको सहायक जिल्ला शिक्षा अधिकारी निलकण्ठ रेग्मीले बताउनुभयो । सहायक शिक्षा अधिकारी रेग्मीका अनुसार उनीहरु दुबैलाई आगामी [पूरा पढ्नुहोस्]

समयमै वितरण नहुँदा राहत बिग्रियो

तस्बिर: सुर्य खत्री भगतराम थारु / बर्दिया, ०२ चैत्र   बर्दियामा साउन अन्तिम साता आएको विनाशकारी बाढीका बाढीपीडित जनताले राम्ररी राहत सामग्री पाउन नसकेर तड्पिरहेको अवस्थामा बगनाहा रेडक्रसमा बाढीपिडितका लागि भनेर  आएको सामग्री  बिग्रिएर खेर गएको रहस्य बाहिर आएको छ।   आएको राहत सामग्री विग्रिएको भन्दै केही स्थानिय व्यक्ति मिलेर बबई नदिमा बगाउने भन्दै राहत [पूरा पढ्नुहोस्]

बदेलले मान्छे मार्यो बर्दियामा

बर्दिया, फागुन २० बर्दियामा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ । पाताभार–९ का ४० वर्षका लहवा थारुको बँदेलको आक्रमणबाट ज्यान गएको हो । थारुलाई गहुँबारीमा घाँस काट्दै गर्दा बँदेलले आक्रमण गरेको थियो । बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका थारुको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा बुधबार ज्यान गएको प्रहरीले जनाएको छ । News [पूरा पढ्नुहोस्]

बर्दियामा जैविक विविधता अनुसन्धान प्रयोगशाला स्थापना

भावुक योगी / बर्दिया, फागुन १५ जैविक विविधताको प्रशस्त सम्भावना भएको बर्दिया राष्ट्रिय निकुञ्जमा बन्यजन्तु, वनस्पति र तिनको पारिस्थितीकीय प्रणाली अनुसन्धानका लागि जैविक प्रयोगशालाको स्थापना गरिएको छ ।  चार दशक भन्दा वढी नेपालमा वस्दै आएका नेदरल्याण्डका नागरिक सीएफडी स्टोपेल सहितको टोलीले बर्दियाको ठाकुरद्वारामारहेको होटल टाईगर टप्सको भवनमा प्रयोगशालाको स्थापना [पूरा पढ्नुहोस्]

२० हजार घुस सहित नापी सर्भेक्षक पक्राउ

बर्दिया, फागुन १५ बर्दियाको भुरीगाँउका एक सेवाग्रहीबाट जग्गा सम्वन्धी काम गरीदिने भनी विहीवार वेलुका २० हजार रुपैँया घुस लिईरहेको अवस्थामा १ नं नापी कार्यालय, बर्दियाका नापी सर्भेक्षक नरदेव लम्साललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । सेवाग्राहीको जग्गा हाल साविक गर्ने प्रयोजनका लागि घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान [पूरा पढ्नुहोस्]

निकुञ्जबाट सात भरुवा बन्दुक बरामद

बर्दिया, फागुन ११ बर्दिया राष्ट्रिय निकुञ्जबाट निकुञ्जको टोलीले सात वटा भरुवा बन्दुक बरामद गरेको छ । निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेतको हरीहरपुर–१ सुगरखालबाट निकुञ्जको टोलीले सात वटा भरुवा बन्दुक बरामद गरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रको सिमानामा लुकाइ राखेको अवस्थामा बन्दुक बरामद गरिएको निकुञ्जले जनाएको छ । News [पूरा पढ्नुहोस्]

बर्दियामा धुर्मुस र सुन्तलीले हँसाए, अन्जुले नचाईन

भावुक योगी, बर्दिया, फागुन ७ हालसालै मात्र सरकारले घोषणा गरेको सरसफाई दुत वहुचर्चित हास्य टेली चलचित्र मेरी बास्सैका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले बर्दिया सदरमुकाम गुलरीयाको महोत्सवमा आएका दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए । टेली चलचित्रको पर्दामा विभिन्न भुमीकामा देखिने धुर्मुस सुन्तलीले यसपटक बर्दियामा धुर्मुस सुन्तलीको भुमीकामा आफ्नो प्रस्तुती [पूरा पढ्नुहोस्]

सरसफाई दुत धुर्मुस सुन्तलीलाई लाई बर्दियामा सम्मान

भावुक योगी, बर्दिया, फागुन ७ नेपाल सरकारले भर्खरै घोषणा गरेको सरसफाई दुत धुर्मुस सुन्तलीलाई बर्दियामा सम्मान गरीएको छ ।  सरसफाई दुतलाई खादा ओढाएर सम्मान गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी गत माघ २९ गते सरसफाई दुत घोषणा गरीएका सरसफाई दुत द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई बर्दियाका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले सदरमुकाम गुलरीयामासम्मान [पूरा पढ्नुहोस्]

बर्दियाबाट काठमाण्डौँ, मेट्रोडिलक्स बस सेवा शुरु

भावुक योगी, बर्दिया, माघ १२    बर्दियाको ठाकुरद्धारा देखि काठमाण्डौँ सम्म जानका लागि उच्च स्तरीय वाई फाई सहितको मान सरोवर मेट्रो डिलक्स यात्रु बस सञ्चालनमा आएको छ ।  पर्यटकिय क्षेत्र ठाकुरद्धारामा आएका पर्यटकहरुको सुविधा र भुरीगाँउ बजार क्षेत्रका यात्रुको मागलाई मध्यनजर गर्दै सुविधाका लागि मेट्रो डिलक्स यात्रु बस सञ्चालनमा ल्याईएको हो ।  होमस्टे डल्लागाउँ, [पूरा पढ्नुहोस्]
1 104 105 106 107 108 113