वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

बर्दिया

विद्युत महशुल काउण्टरमा ग्राहकसंग बढी रकम असुली

बर्दिया अनलाइन/ साउन ४ बर्दियाको विद्युत महशुल काउण्टर भुरीगाँउ शाखामा ग्राहकहरुसंग विल भन्दा बढी पैसा असुली गरेको पाईएको छ । हरेक महिना विद्युत विल बुझाउने क्रममा ग्राहकहरुबाट विलमा भएको रकम भन्दा १ रुपैँया देखि ९ रुपैँया सम्म बढी रकम असुली गरेको पाईएको हो । हरेक महिनाको अन्तिम साता विद्युतको विल बुझाउने क्रममा विगत ६ महिना देखि ग्राहकहरुसंग फुटकर नभएको भन्दै बढी रकम [पूरा पढ्नुहोस्]

बाढीले डुवानमा परेका भुरीगाँउका व्यापारी आन्दोलीत

साउने संक्रान्तिमा चुरा, मेहन्दी बेच्न नपाएकोमा केही व्यापारी आक्रोशीत भावुक योगी, बर्दिया/साउन २  विहीवारको बाढीले डुवानमा परेका बर्दिया भुरीगाँउका व्यापारी आन्दोलीनमा उत्रिएका छन् ।  भुरीगाँउ बजार नजिक निकुञ्जको उत्तरी क्षेत्रको तलवलुवा खोलामा ठुला रुख ढलेर खोला बन्द भएको र पुर्व पश्चिम राजमार्गको हेमपाईप सानो भएका कारण बजार डुवानमा परेकाले सम्बन्धित निकाएले [पूरा पढ्नुहोस्]

बर्दियामा बाढीले ७ सय बढी घर डुवानमा ( तस्बिर र भिडियो सहित)

भावुक योगी/ साउन १ गएराती देखि परेको अविरल वर्षाका कारण बाढीले बर्दियामा ७ सय भन्दा बढी घर डुवानमा परेका छन् । लगातारको झरीले बर्दियाको भुरिगाँउ बजार क्षेत्रमा पर्ने नेउलापुर गाविसको भुरिगाँउ बजार, रानीपुर लगाएत विभिन्न गाविसका धेरैजसो गाउँका ७ सय भन्दा बढी घर डुवानमा परेका हुन् ।  बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाढीले यस क्षेत्र डुवानमा परेको हो । भुरिगाँउ बजार [पूरा पढ्नुहोस्]

बर्दियाको सुर्यपटुवा पुर्ण खोपयुक्त गाविस घोषणा

पहिलेका आमा बच्चालाई खोप लगाउन डरले भाग्थे, अहिलेका आमा खोजी खोजी जान्छन्  भावुक योगी,असार २४  बर्दियाको सुर्यपटुवा गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गरीएको छ । गाविसका सबै बालबालिकाहरुले लगाउनु पर्ने सम्पुर्ण खोप लगाई सकिएकाले आज एक कार्यक्रमका बिच पुर्ण खोप युक्त गाविस घोषणा गरिएको हो ।  सुर्यपटुवा गाविसका १२ महिना देखि २३ महिना सम्मका सबै वालवालिकालाई दिईने [पूरा पढ्नुहोस्]

भंगालोमा परि बर्दियामा २ जना बेपत्ता

भावुक याेगी, असार २३ खोलाले बगाएर बर्दियामा २ जना बेपत्ता भएका छन । कर्णाली नदिको भंगालो खौराहा खोलाले बगाएर सुर्यपटुवा ४ डल्लाका २४ बर्षिय सर्जु चौधरी र उनको श्रीमती २२ वर्षिया फुलकूमारि चौधरी बेपत्ता भएका  हुन् । खोलामा माछा मार्न गएका चौधरी दम्पत्ति नदि तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता चौधरी दम्पतिको नेपाली सेना,नेपाल प्रहरी र [पूरा पढ्नुहोस्]

बर्दियामा नदीले बगाउँदा २ जना बेपत्ता

भावुक योगी, असार १२ बर्दियाको ओराही नदी तर्ने क्रममा नदीले बगाउँदा आज विहान २ जना बेपत्ता भएका छन् ।   ढोढरीको खाता र सुर्यपटुवाको पथ्थरबोझी गाँउको बिचमा पर्ने ओराही नदीमा माछा मारीरहेकी ढोढरी ९ खाता की ३५ वर्षिया मिना चौधरी र सुर्यपटुवा ७ बुटकौवा की १६ वर्षिया पार्वती थापा नदी तर्ने क्रममा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय ढोढरीका सई जंग बहादुर शाहले जानकारी दिनुभयो ।  [पूरा पढ्नुहोस्]

अस्पतालको ‘लापरवाही’ थामथुम पार्न पीडितलाई ८ लाख

नेपालगन्ज पाठेघरको शल्यक्रियापछि महिलाको मृत्यु भएको घटना ‘थामथुम पार्न’ नेपालगन्जस्थित वेष्टर्न अस्पतालले पीडित परिवारलाई ८ लाख रुपैयाँ दिएको छ। बर्दिया, कालिका–८ तिलकाना निवासी ५० वर्षीया सरस्वती वलीको मृत्यु भएपछि अस्पतालले गल्ती स्वीकार गर्दै बुधबार पीडित परिवारलाई नगद रुपैयाँ थमाएको हो। घटनालाई बाहिर नल्याउने शर्तमा अस्पतालले गोप्य रुपमा क्षतिपुर्ति दिएको [पूरा पढ्नुहोस्]

चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको गुरुयोजना तयार

बाँके, असार ८  चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले मध्य र सुदुरपश्चिमको तराईका जिल्लामा पर्यटकलाई आकर्षित गर्नका लागि दीगो र स्तरीय पर्यटन योजना छनौट गरेको छ । समितिका अध्यक्ष भिम केसीले चिसापानी क्षेत्र अन्तर्गत पर्ने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको पर्यटन गुरुयोजना निर्माण गर्न लागिएको जानकारी दिनुभयो । पर्यटन मन्त्रालयले एक महिनाअघि भेरीका एमाले [पूरा पढ्नुहोस्]

बर्दियाबाट SLC परिक्षामा २३ प्रतिशत विद्यार्थी उत्तिर्ण; गतवर्ष भन्दा ६ प्रतिशतले कम

भावुक योगी, असार ६ यसवर्ष प्रकाशित भएको ०७१ सालको एसएलसी परीक्षाको नतिजामा बर्दियामा २३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गतवर्षको नतिजा अनुसार यसवर्ष ६ प्रतिशले उत्तिर्ण प्रतिशत घटेको छ ।  गतवर्ष बर्दियामा २९.८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोमा यसपटक २३.०६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ ।  सामुदायिक र संस्थागत [पूरा पढ्नुहोस्]

समाजिक सद्भाव बढाउन अन्तरक्रिया

बर्दिया, असार १ द्वन्द्वपिडितको पक्षमा गरिएको सर्वोच्च अदालतको फैसालाको जानकारी तथा राहत वितरणले ल्याएको स्थानिय तनावलाई न्युनीकरण गरि सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले बेपत्ता छानविन तथा सत्य निरुपण आयोग र सर्वोच्च अदालतको फैसला विषयमा एक दिवसिय अन्तरक्रिया कार्यक्रम धधवार ८, बेलभारमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बर्दियाको साझा बुझाईका [पूरा पढ्नुहोस्]
1 102 103 104 105 106 116