वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

बर्दिया

युवा स्वरोजगारको बातावरण निर्माण गर्नुपर्नेमा जोड

मिन अधिकारी, (राजापुर) बर्दिया। युवाहरुको लागि सुरक्षित स्थान भन्ने मुलनाराका साथ बर्दियाको राजापुरमा १८औँ अन्तर्राष्ट्रिय यूवा दिवस मनाईएको छ । दिवसको अवसरमा थारु कला सांस्कृतिक केन्द्र सम्भावना र चूनौति वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । युवाहरु देशमा परिर्वनका सम्वाहक भएकाले युवाहरुलाई देश निर्माणको मूल धारमा ल्याउनु पर्ने सन्देश दिनका लागि यो [पूरा पढ्नुहोस्]

स्वास्थ्य सेवा बस्तीस्तरमा लैजादै मधुवन सरकार

प्रेम बुढा, (मधुवन) बर्दिया । बर्दियाको मधुवन नगर सरकारले स्वास्थ्य सेवालाई गाउँबस्ती स्तरमा पुर्‍याउन सुरु गरेको छ । मधुवन नगरपालिकाको वडा नंं. ९ को धर्मबस्तीमा नँया स्वास्थ्य सेवा केन्द्र सुरु भएसंगै गाउँ स्तरका गरिब परिवारमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यको थालनी भएको हो । सेवा केन्द्र सुरु भए पछि स्वास्थ्य स्वयमसेविकाहरुले स्थानिय स्तरबाट सेवा प्रदान गर्नेछन । वडामा [पूरा पढ्नुहोस्]

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा

गुलरिया, बर्दिया । लामो समयदेखि सामुदायिक विद्यालयहरूमा कर्मचारीको रूपमा काम गर्दै आइरहेका कर्मचारीहरूले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । श्रमको मूल्यांकन र विद्यालय कर्मचारीहरूको नागरिक हक एवं मानवअधिकार रक्षाको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दी नदिएकाले न्यूनतम पारिश्रमिकमा काम गर्नु परेको [पूरा पढ्नुहोस्]

बाढी अलर्ट: चूरेबाट बहने खोला वा नदीबाट सावधान रहनुहोला !

जल तथा मौसम विज्ञान विभाग जलविज्ञान महासाखा बाढी पुर्वानुमान साखाले आज  बिहान जारी गरेको बाढी बुलेटिन अनुसार देशका विभिन्न खोला नदीका साथै दाङ, बाँके, बर्दिया तथा कैलाली जिल्लाको चूरे क्षेत्रबाट बहने साना नदीहरुमा बहाव एक्कासी बढ्न सक्ने संभावना रहेको छ । यसर्थ बर्दिया आसपासका बबई, ओराही खोला, कर्णालीका वरपरका स्थानियहरुमा सतर्कता अपनाउन अनुरोध छ ।   # नदीको मापन हेर्न [पूरा पढ्नुहोस्]

ब्युटीपार्लर गरेर जिविकोपार्जन गर्ने महिलाहरुलाई राजापुरमा सम्मान

बर्दिया अनलाईन/राजापुर । सौन्दर्य कला व्यवसाय संघमा आबद्द राजापुरका व्यवसायीहरुलाई एक कार्यक्रमका वीच सम्मान तथा प्रमाण पत्र वितरण गरिएको छ । राजापुर नगरपालिका क्षेत्र भित्र सौन्दर्य कला व्यवसाय पसल गरेर आर्थिक उपार्जन गरिरहेका महिला दिदी वहिनीहरुलाई प्रोत्साहनका लागि सम्मान तथा प्रमाण पत्र वितरण गरिएको हो । सौन्दर्य कला व्यवसायी संघ नगर कमिटी अध्यक्ष शशी दहितको [पूरा पढ्नुहोस्]

४ दिने कृषि उपकरण सञ्चालन तथा मर्मत तालिम राजापुरमा चल्दै

मिन अधिकारी/राजापुर। बर्दियाको राजापुर प्रधानमन्त्रि कृषि आधूनिकिकरण परियोजना सुपरजोन कार्यन्वयन इकाईको आयोजनामा ४ दिने कृषि यन्त्र औजार उपकरण सञ्चालन तथा मर्मत सम्बन्धीे तालिम राजापुरमा शुरु भएको छ । राजापुर नगरपालिकामा प्रधानमन्त्रि कृषी आधूनिकिकरण परियोजना सूपरजोन धान कार्यन्वयन इकाईका संचालक समितिमा संयोजक अग्नि प्रसाद अर्यालको अध्यक्षतामा भएको तालिममा [पूरा पढ्नुहोस्]

काठमाण्डौमा बर्दियाली तिज मिलन कार्यक्रम हुँदै

सौगात श्रेष्ठ/बर्दिया । बर्दियाली एकता समाजले काठमाण्डौमा तिज मिलन कार्यक्रम गर्ने भएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि भदौ २ गते १ बजे बर्दियाली एकता समाजले चूरे पूर्वविद्यार्थी परिवारसंगको सहकार्यमा कार्यक्रम गर्न लागेको जनाएको छ । बर्दियामा जन्मघर भई आफ्नो कर्मघरमा गई सुसंस्कृत घर-परिवार बनाउँदै समाजमा एक उदाहरणिय बुहारी हैन चेली बनि बर्दिया र बर्दियालीहरुको मान, [पूरा पढ्नुहोस्]

सडक दुर्घटनाका कारण मृत्यु हुने वन्यजन्तुको संख्या बढ्दो

सुदीप अधिकारी/बर्दिया । केही महिना अघि धनगढीबाट काठमाण्डौ जाँदै गरेको बसले बर्दिया निकुञ्ज क्षेत्रमा एउटा वयस्क पाटेबाघलाई ठक्कर दियो । बसको ठक्करबाट बाघ घटनास्थलमै मर्‍यो । यसैगरी निकुञ्जको कर्णाली चिसापानी आम्बासा सडकखण्डमा केही महिना अघि रा २ प ४२३४ नम्बरको मोटरसाइकलमा जरायो ठोक्कीयो । मोटरसाइलमा सवार घाइते भए । जरायो घटनास्थलमै मर्‍यो । निकुञ्ज क्षेत्रमा पर्ने [पूरा पढ्नुहोस्]

गेरुवा गाउँपालिकामा सामुदायिक गाई उद्दार केन्द्र संचालनमा

मिन अधिकारी/राजापुर। गेरुवा गाउँपालिकामा सामुदायिक गाई उद्धार केन्द्र संचालनमा ल्याईएको छ । छाडा छोडिएका गाई गोरुले किसानहरुको वाली नोक्सान गर्ने क्रम बढदै गएपछी गेरुवा गाँउपालिका वडा नं १ ओखरीया क्षेत्रमा मंगलवारदेखी सामुदायिक गाई उद्धार केन्द्र सञ्चालनमा ल्याईएको हो । पछिल्लो समय बर्दियाका मुख्य बजार तथा गाउँघरमा छाडा गाई गोरुका कारण समस्या भई रहेका वेला छाडा [पूरा पढ्नुहोस्]

भैंसीपालनमा आकर्षित हुँदै राजापुर र गेरुवाका महिलाहरु

मिन अधिकारी/राजापुर,बर्दिया । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका महिलाहरु दुग्धजन्य पदार्थ उत्पादनमा माग बढ्न थालेपछि भैसीपालन व्यवसाय तर्फ आकर्षित हुन थालेका छन् । यहाँ उत्पादित दुग्धजन्य पदार्थ नेपालका विभिन्न ठुला शहरमा निकासी हुन थालेपछि महिलाहरु यसतर्फ आकर्षित भएका हुन् । यहाँका भैसी र गाई पालक किसानले उत्पादन गरेको घिउ र दूध नेपालगञ्ज, कोहलपुर, बुटवल र [पूरा पढ्नुहोस्]
1 2 3 109