वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

प्रबास

कोरियामा १ हजार ४ सय नेपाली गैरकानुनी

काठमाडौं, चैत २७ दक्षिण कोरियामा ५.४ प्रतिशत नेपाली कामदार गैरकानुनी रहेका छन्। कोरिया सरकारले गरेको पछिल्लो अध्ययनअनुसार त्यहाँ रहेका नेपाली कामदारमध्ये ५.४ प्रतिशत अवैध छन्।  यो तथ्यांक सन् २०१४ नोभेम्बर अन्त्यसम्मको हो। त्यसपछिको अवस्थाका बारेमा भने अध्ययन भएको छैन। हाल कोरियामा २७ हजार नेपाली कामदार छन्। यो संख्याका आधारमा हिसाब गर्दा गैरकानुनी कामदारको संख्या एक [पूरा पढ्नुहोस्]

अमेरिकामा हुने नववर्ष धमाकाको तयारी पूरा

१८ चैत्र – नेपाली नववर्षको अवसरमा अमेरिकाको टेक्सासको अस्टिनमा हुन लागेको ‘नयाँ वर्ष धमाका’ कार्यक्रमको तयारी पूरा भएको छ । ग्रेटर अस्टिन नेपाली सोसाइटीको आयोजनामा स्थानीय बुरुसी लेकपार्कमा आउँदो शनिबार हुने वनभोज र विभिन्न खेलकुद प्रतियोगिता सहितको नयाँ वर्ष धमाका कार्यक्रमको तयारी पूरा भएको हो ।कार्यक्रममा नववर्षको शुभकामना आदानप्रदान, भलिबल र फुटबल [पूरा पढ्नुहोस्]

कोरियामा बर्दियाली समाज गठन

सोल /कोरिया दक्षिण कोरियामा बर्दियाली समाज गठन भएको छ । बर्दिया स्थायी ठेगाना भई दक्षिण कोरियामा बिभिन्न सिलसिलामा  रहेका बर्दियालीहरूको एक भेलाले ‘बर्दियाली समाज दक्षिण- कोरिया ‘ गठन गरेको हो । सलनालको अशरमा यहि फेब्रवरी १८ तारिखमा सम्पन्न एक भेलाले शुभाष योगीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती गठन गरिएको छ । नव गठित कमिटीको उपाध्यक्षमा सुर्य केसी ,महासचिवमा खुशीराम [पूरा पढ्नुहोस्]
1 2